समाज

कपिलवस्तुमा निषेधाज्ञा हट्यो

कपिलवस्तुमा निषेधाज्ञा हट्यो

| कपिलवस्तु, १६ कात्तिक : कपिलवस्तुको कृष्णनगरमा बिहीबार बिहान ११ बजेदेखि लगाइएको निषेधाज्ञा शनिबार बिहान ६ बजेदेखि हटेको छ । जिल्ला प्रशासनले आज बिहानै निषेधाज्ञा हटेको जानकारी दिएको हो । लक्ष्मी...

वनभोजबाट फर्किएको ट्र्याक्टर दुर्घटना: तीनको मृत्यु, चौंबिस घाइते

वनभोजबाट फर्किएको ट्र्याक्टर दुर्घटना: तीनको मृत्यु, चौंबिस घाइते

| दाङ, १५ कात्तिक: गढवा गाउँपालिका–६ मनिकापुरबाट वनभोज खाएर सोही गाउँपालिका–५ को चिसापानीबाट फर्कने क्रममा रा १ त २३९३ नम्बरको ट्रयाक्टरको ट्रली पल्टिँदा तीन जनाको मृत्यु भएको छ ।प्रहरी प्रवक्ता विनोदविक्रम...

जीप दुर्घटनामा दुईको मृत्यु

जीप दुर्घटनामा दुईको मृत्यु

| म्याग्दी, १५ कात्तिक : म्याग्दीको मालिका गाउँपालिका–२ रुममा आज दिउँसो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्युहुनेमा मालिका–२ का २२ वर्षीय सपबहादुर श्रीपाली र ४० वर्षीय चन्द्रबहादुर...

सुनकोशीमा डुबेर एक बेपत्ता

सुनकोशीमा डुबेर एक बेपत्ता

| बनेपा, १५ कात्तिक: काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित सुनकोशी नदीमा आज दिउँसो पौडी खेल्ने क्रममा एक युवा डुबेर बेपत्ता भएका छन् ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार नदी...

मिथिलामा सामा–चकेवा आज शुरु गरिँदै

मिथिलामा सामा–चकेवा आज शुरु गरिँदै

| महोत्तरी, १५ कात्तिक: मिथिलामा लोकआस्थाको पर्व छठको बीचमै दाजुभाइ तथा दिदीबहिनीबीच प्रेम र समर्पणको प्रतीक मानिएको सामा–चकेवा पर्व आज शुरु हुँदैछ । कात्तिक शुक्ल पञ्चमी अर्थात् छठ पर्वको खरनाका दिन...

बालबालिकाले देउसीभैलो खेलेर उठाएको रकम बाढीपीडितलाई

बालबालिकाले देउसीभैलो खेलेर उठाएको रकम बाढीपीडितलाई

| गलेश्वर, १५ कात्तिक: म्याग्दीको बेनीबजार कालीपुल क्षेत्रका बालबालिकाले तिहारको अवसरमा देउसीभैलो खेलेर सङ्कलन गरेको रकम बिहीबार बेनी नगरपालिका–२ बगरफाँटको कोटखोलाका बाढीपीडितलार्ई प्रदान गरेर उदाहरणीय काम गरेका छन् । बेनी नगरपालिका–८...

दुई दलबीच झडप,नौ जना घाइते

दुई दलबीच झडप,नौ जना घाइते

| धनुषा, १४ कात्तिक: धनुषामा नेपाली काङ्ग्रेस र समाजवादी पार्टीका कार्यकर्ताबीच झडप भएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा काङ्ग्रेस र समाजवादी पार्टीका कार्यकर्ताबीच झडप भएको हो...

नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रवद्र्धन कार्यक्रमको आजदेखि शुभारम्भ

नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रवद्र्धन कार्यक्रमको आजदेखि शुभारम्भ

| जनकपुरधाम, १४ कात्तिक : सङ्घीय एवं प्रदेश नं २ सरकारद्वारा संयुक्तरूपमा आजदेखि जनकपुरधामबाट नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धन कार्यक्रमको शुभारम्भ गरिएको छ । उप्रधानमन्त्री, स्वास्थ्य एवं जनसङ्ख्यामन्त्री उपेन्द्र यादव, संस्कृति,...

एक सय नयाँ तथा विकास गरिने गन्तव्यको सूचीमा सिन्धुपाल्चोकको पाँचपोखरी

एक सय नयाँ तथा विकास गरिने गन्तव्यको सूचीमा सिन्धुपाल्चोकको पाँचपोखरी

| मेलम्ची, १४ कात्तिक : सरकारले २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखी पर्यटन वर्ष घोषणा गरिसकेको छ । त्यसैलाई लक्षित गरी सरकारले एक सय ‘नयाँ तथा विकास गरिने गन्तव्य’को...

काठमाडौंमा बस दुर्घटना: तीनको मृत्यु, २० भन्दा बढी घाइते

काठमाडौंमा बस दुर्घटना: तीनको मृत्यु, २० भन्दा बढी घाइते

| साँखु, १४ कात्तिक :नुवाकोट र सिन्धुपाल्चोक जिल्लाको गोल्फुभञ्ज्याङबाट काठमाडौँतर्फ आउँदै गरेको हेलम्बु यातायातको बा५ख ५०७० नम्बरको यात्रुबाहक बस आज दिउँसो काठमाडौँ जिल्ला शङ्खरापुर नगरपालिकाको जहरसिंहपौवा फेदीको जङ्गलमा दुर्घटना हुँदा तीन...