समाज

बसको ठक्करबाट एकको मृत्यु, एक घाइते

बसको ठक्करबाट एकको मृत्यु, एक घाइते

| भक्तपुर, १३ कात्तिक : भक्तपुर नगरपालिका– १० कमलविनायक स्टार बैङ्केट अगाडि बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । कमलविनायकबाट ब्यासीतर्फ आउँदै...

एक लाखमा कलम बिक्री

एक लाखमा कलम बिक्री

| सप्तरी, १३ कात्तिक:प्रत्येक वर्ष चित्रगुप्त पूजाका अवसरमा बिक्री हुने कलम यस वर्ष रु एक लाख १०५ मा बिक्री भएको छ । चित्रगुप्त सेवा समिति राजविराजले चित्रगुप्त भगवान्को पूजामा चढाउने गरेको...

काभ्रेमा रोकी राखेको बसमा आगलागी

काभ्रेमा रोकी राखेको बसमा आगलागी

| काभ्रेपलाञ्चोक, १३ कात्तिक :अरनिको राजमार्गअन्तर्गत बनेपा नगरपालिका–१२ स्थित साँगामा आज अपराह्न यात्रुवाहक बसमा आगजनी भएको छ । रोकी राखेको बसमा आगजानी भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । बा३ख...

नेवार समुदायले मनाए भाइटीका

नेवार समुदायले मनाए भाइटीका

| काठमाडौँ, १३ कात्तिक: नेवार समुदायले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाएका छन् । यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन भाइटीका पर्व मनाइने भए पनि यस वर्ष तिथिको घटबढ भएकाले कार्तिक...

दमौली अस्पतालमा रेबिज भ्याक्सिन अभाव

दमौली अस्पतालमा रेबिज भ्याक्सिन अभाव

| दमौली, १३ कात्तिक : जिल्लाको सदरमुकामस्थित एक मात्र सरकारी अस्पतालमै रेबिज भ्याक्सिन अभाव भएको छ । दमौली अस्पतालमा विगत केही महीनादेखि रेबिज भ्याक्सिन अभाव भएको हो । सरकारी अस्पतालमा रेबिज...

भत्ता पाउँदा ज्येष्ठ नागरिक खुशी

भत्ता पाउँदा ज्येष्ठ नागरिक खुशी

| दमौली, १३ कात्तिक: तनहुँको भीमाद नगरपालिका–९ कटनछापका ७५ वर्षीय गुमानसिं थापाले साउन अघि प्रतिमहीना रु दुई हजार भत्ता बुझ्नुहुन्थ्यो । साउनदेखि भने थापाले प्रतिमहीना रु तीन हजारको दरले चार महीनाको...

लोपोन्मुख अजिङ्गर भेटियो

लोपोन्मुख अजिङ्गर भेटियो

| सप्तरी, १३ कात्तिक : जिल्लामा लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको छ । हनुमाननगर कंकालिनी नगरपालिका–१२ कोशी बाँधमा गए राति १५ किलोको अजिङ्गर फेला परेको हो । प्रहरी नायब उपरीक्षक तिलक...

मिथिलामा छठको चहलपहल

मिथिलामा छठको चहलपहल

| महोत्तरी, १३ कात्तिक:मिथिला क्षेत्रमा अहिले छठ पर्वको चहलपहल शुरु भएको छ । यहाँ छठका लागि साप्ताहिक हटिया लागेको छ । जिल्लाका नगर क्षेत्र र साप्ताहिक हटियामा माटाका भाँडा, बाँसका कप्टेरा...

देउसीभैलोमार्फत पञ्चेबाजा संरक्षणमा युवा

देउसीभैलोमार्फत पञ्चेबाजा संरक्षणमा युवा

| सिञ्जा, १३ कात्तिक: जुम्लाको चन्दननाथ नगरपालिका–१० का युवाले पञ्चेबाजा संरक्षणका लागि देउसीभैलो खेलेका छन् । उनीहरुले पञ्चेबाजासहित देउसीभैलो खेलेका हुन् । पछिल्लो समयमा पञ्चेबाजा लोह हुँदै जान थालेपछि देउसीभैलोसँगै पञ्चेबाजालाई...

नेपालको दोस्रो लामो पुल निर्माण पूरा

नेपालको दोस्रो लामो पुल निर्माण पूरा

| तुलसीपुर, १३ कात्तिक : नेपालकै दोस्रो ठूलो पुल निर्माणकार्य पूरा भएको छ । दाङको राप्ती नदीमा निर्माण भएको राप्ती गाउँपालिकाको सिसहनियाँ र महादेवा जोड्ने पुल निर्माणको काम पूरा भएको हो...