समाज

दिदीबहिनी नहुनेले रानीपोखरीमा भाइटीका लगाए

दिदीबहिनी नहुनेले रानीपोखरीमा भाइटीका लगाए

| काठमाडौँ, १२ कात्तिक: नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दिदीबहिनी तथा दाजुभाइ नहुनेहरुले काठमाडौँको रानीपोखरीमा पुगेर भाइटीका लगाएका छन् । रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर आजकै दिन खुलाइने...

कारागारमा नै लगाए कैदीबन्दीले भाइटीका

कारागारमा नै लगाए कैदीबन्दीले भाइटीका

| बनेपा, १२ कात्तिक:  विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका जिल्ला कारागारमा रहेका ८३ जना कैदीबन्दीले कारागारभित्र तिहारको भाइटीका लगाएका छन् । जिल्ला कारागार काभ्रेपलाञ्चोक धुलिखेलमा रहेका कैदीबन्दीमध्ये ८३ जनाले आफ्ना दिदीबहिनीहरुको...

कैदीबन्दीको तिहार : वडाध्यक्षको खसी

कैदीबन्दीको तिहार : वडाध्यक्षको खसी

| जुम्ला, १२ कात्तिक :कारागारका कैदीबन्दीलाई चन्दननाथ नगरपालिका–५ का वडाध्यक्ष अर्जुनसिंह कठायतले तिहार मनाउन खसी दिएका छन् । चाडपर्व हर्षाेल्लासका साथ मनाऊन् भन्ने उद्देश्यले वडाध्यक्ष कठायतले उनीहरुलाई एउटा खसी प्रदान गर्नुभएको...

भाइटीकाको दिन प्रहरीको निःशुल्क बस सेवा

भाइटीकाको दिन प्रहरीको निःशुल्क बस सेवा

| भरतपुर, १२ कात्तिक:चितवन प्रहरीले भाइटीकाको दिन निःशुल्क बस सेवा सञ्चालन गरेको छ । आजको दिन सार्वजनिक सवारीसाधन कम चल्ने भएकाले यात्रुहरुलाई सहजता प्रदान गर्न निःशुल्क बससेवा सञ्चालन गरेको प्रहरीले जनाएको...

स्वास्थ्य अनुसन्धानमा नयाँ आचारसंहिता आउने

स्वास्थ्य अनुसन्धानमा नयाँ आचारसंहिता आउने

| काठमाडौँ, ११ कात्तिक : नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य अनुसन्धानलाई विश्वस्तरको मापदण्डमा पु¥याउन नयाँ आचारसंहिता ल्याउने भएको छ । नेपालमा स्वास्थ्यसित सम्बन्धित खोज, अुनसन्धानलाई विश्वस्तरमा पु¥याउन र मान्यता दिन आचारसंहिता...

बसले किचेर एक किशोरीको मृत्यु

बसले किचेर एक किशोरीको मृत्यु

| सुर्खेत, ११ कात्तिक :चिङ्गाड गाउँपालिका—३, चिउडुवामा बसले किचेर आज एक किशोरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सुर्खेतदेखि जाजरकोटको शिवालय जाँदै गरेको लु १ ख ४८२३ नम्बरको यात्रुवाहक...

लाखौँ रुपैयाँसहित एकसय तीनजना जुवाको खालबाट पक्राउ

लाखौँ रुपैयाँसहित एकसय तीनजना जुवाको खालबाट पक्राउ

| काठमाडौँ, १२ कात्तिक : देशका विभिन्न भागमा गैरकानूनी रुपमा जुवातास खेल्ने खेलाउनेविरुद्ध नेपाल प्रहरीले थालेको अभियानका क्रममा जुवाको खालबाट आज एकसय तीनजना पक्राउ परेका छन् । भक्तपुर, गुल्मी, बर्दिया, चितवन...

सवारी दुर्घटनामा छ जनाको मृत्यु, आगलागीमा करोडौँको क्षति

सवारी दुर्घटनामा छ जनाको मृत्यु, आगलागीमा करोडौँको क्षति

| काठमाडौँ, १२ कात्तिक: बितेका २४ घण्टामा काठमाडौँ, नवलपरासी (पूर्व), सुर्खेत, चितवन, सप्तरी, धनुषा र सिन्धुलीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी छ जना तथा मोरङमा भएको आगलागीमा परी एक...

नेपाल संवत्को तयारी पूरा

नेपाल संवत्को तयारी पूरा

| काठमाडौँ, ११ कात्तिक: नेवार समुदायले मनाउने नेपाल संवत् (नयाँ वर्ष) ११४० मनाउनका लागि यस वर्षको सम्पूर्ण तयारी पूरा भएको छ । नेपाल संवत् ११४० न्हुदँ राष्ट्रिय समारोह समितिले यही कात्तिक...

जीपबाट खसेर एक जनाको मृत्यु

जीपबाट खसेर एक जनाको मृत्यु

| बैतडी, ११ कात्तिक :जीपबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाटन नगरपालिका–७ किम्तोलीका १५ वर्षीय सुवास चन्द रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी नायब निरीक्षक वीरभद्र खडायतले...