समाज

काभ्रे क्याम्पसको ‘गुणस्तर सुनिश्चितता प्रत्यापन’ चक्र पूरा

काभ्रे क्याम्पसको ‘गुणस्तर सुनिश्चितता प्रत्यापन’ चक्र पूरा

| काभ्रे, २ भदौ: काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बुडोलडाँडामा रहेको काभ्रे बहुमुखी क्याम्पसले ‘गुणस्तर सुनिश्चितता प्रत्यापन’ चक्र पूरा गरेको छ । विसं २०३७ मा स्थापित क्याम्पसले विश्वविद्यालय अनुदान आयोगद्वारा प्र्रस्तुत मापदण्ड पूरा...

निर्माण नसकिँदै सडकमा चिरा

निर्माण नसकिँदै सडकमा चिरा

| घोराही, २ भदौ: निर्माणाधीन लमही–कोइलाबासको जङ्गल क्षेत्रमा भर्खरै गरिएको कालोपत्र सडक चिराचिरा परेर फाटेको छ । केही दिन पहिलेको वर्षाले हुलाकी राजमार्गअन्तर्गत हालै निर्माण गरिएको कालोपत्र फाटेर सडक नै धस्सिएको...

भक्तपुरमा असारको कामले सडकको अवस्था नाजुक

भक्तपुरमा असारको कामले सडकको अवस्था नाजुक

| मध्यपुरथिमि, २ भदौ: वर्षा शुरुभएसँगै भक्तपुरको सूर्यविनायक नगरपालिका बालकोट–सिरुटार र बालकोट–चाँगाथली जाने सडकको अवस्था नाजुक बनेको छ । असार लागेपछि सडक विस्तारको काम शुरु गरेसँगै यी दुई सडकको बिग्रिदा यहाँका...

पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

| कावासोती, २ भदौ: पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको अरुणखोलामा २४ घण्टादेखि राजमार्ग अवरुद्ध रहेको छ । अरुणखोला पुल भाँचिएपछि यातायात सञ्चालनका लागि बनाइएको ‘डाइभर्शन’ आइतबार साँझ बाढीले बगाएकाले राजमार्ग अवरुद्ध भएको हो...

मकवानपुर डेङ्गु नियन्त्रणोन्मुख

मकवानपुर डेङ्गु नियन्त्रणोन्मुख

| हेटौँडा, २ भदौ : मकवानपुरमा डेङ्गु रोग नियन्त्रणोन्मुख रहेको छ । गत साउन १ गते हेटौँडा अस्पतालका वरिष्ठ बालरोग विषेशज्ञ डा हरि खड्कालाई डेङ्गु सङ्क्रमण देखिएको थियो । साउन १०...

खुत्रुकेको पैसाले मानव सेवा आश्रममा दर

खुत्रुकेको पैसाले मानव सेवा आश्रममा दर

| काठमाडौँ, २ साउ : तीजको दरका नाममा अनावश्यक खर्च र तडकभडक देखाउने प्रवृत्ति बढ्दै गएका बेला यहाँको एक महिला समूहले भने खुत्रुकेको पैसाबाट मानव सेवा आश्रमका आमा तथा दिदीबहिनीलाई दर...

चितवनको राष्ट्रिय वाणिज्य बैंकमा आगलागी

चितवनको राष्ट्रिय वाणिज्य बैंकमा आगलागी

| चितवन, २ भदौ : चितवनको वाणिज्य बैंक र लायन्स भवनमा आगलागी भएको छ । बैंकमा सोमबार बिहान र लायन्स भवनमा गएराति आगो लागेको हो ।चितवनको भरतपुरस्थित चौबीसकोठीमा रहेको राष्ट्रिय बाणिज्य...

डोकोको भरमा खानेपानी

डोकोको भरमा खानेपानी

| पाल्पा, २ भदौ : सरकारले एक घर एक धाराको नीति ल्याएपनि कार्यान्वयन हुन नसक्दा डोको र नाम्लोको भरमा पानी बोकेर ल्याउनुपर्ने बाध्यता हटेको छैन । तानसेन–१२ को मौवरडाडामा जिल्ला सदरमुकामको...

उदयपुरको तराई क्षेत्रमा डेङ्गु रोग फैलन थाल्यो

उदयपुरको तराई क्षेत्रमा डेङ्गु रोग फैलन थाल्यो

| गाईघाट, २ भदौ: उदयपुर जिल्लाको तराई क्षेत्रका भूभागमा केही दिनदेखि डेङ्गु फैलन थालेको छ । केही हप्तायता आएर जिल्लाको पूर्वी क्षेत्रको बेलका चौदण्डीगढी, त्रियुगा नगरपालिकासहित जिल्लाको पश्चिमी क्षेत्रको कटारी क्षेत्रमा...

दुर्घटनामा श्रीमान्को मृत्यु, श्रीमती घाइते

दुर्घटनामा श्रीमान्को मृत्यु, श्रीमती घाइते

| दमौली, २ भदौ: पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा भानु नगरपालिका–५ बस्ने ३९...