समाज

श्री एयरलाइन्सले भित्र्यायो नयाँ जहाज

श्री एयरलाइन्सले भित्र्यायो नयाँ जहाज

| काठमाडौँ, १ भदौ : निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले क्यानेडियन जहाज निर्माता कम्पनी बम्मार्डियरको ८० सिट क्षमताको टर्बोजेट क्वू ४०० सिरिजको जहाज ल्याएको छ । उक्त जहाज...

अभिनेत्री पोखरेललाई पक्राउ नगर्न सर्वोच्चको आदेश

अभिनेत्री पोखरेललाई पक्राउ नगर्न सर्वोच्चको आदेश

| काठमाडौँ, १ भदौ: सर्वोच्च अदालतले अभिनेत्री शिल्पा पोखरेल ओझालाई तत्काल पक्राउ नगर्न आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले आज तत्काल पक्राउ नगर्न आदेश जारी गरेको हो ।...

दुई सय जोडीद्वारा सम्बन्धविच्छेद

दुई सय जोडीद्वारा सम्बन्धविच्छेद

| लमजुङ, १ भदौ: गतवर्षको भदौदेखि देवानी संहिता ऐन २०७४ अर्थात् नयाँ मुलुकी संहिता कार्यान्वयन भएको एक वर्षको अवधिमा १९८ जोडीद्वारा सम्बन्धविच्छेदका मुद्दा दर्ता गरिएका छन् । बेँसीशहर नगरपालिका–८ मा रहेको...

पुडासैनीको घटनाको निष्पक्ष छानबिन माग

पुडासैनीको घटनाको निष्पक्ष छानबिन माग

| काठमाडौँ, १ भदौ: पत्रकार शालिकराम पुडासैनीको मृत्युको विषयमा अनुसन्धान गर्न पत्रकार रवि लामिछानेसहित तीन जनालाई पक्राउ गरिएको तरिकाप्रति प्रजातान्त्रिक विचार समाजले गम्भीर ध्यानकार्षण भएको जनाएको छ । पत्रकार लामिछाने कार्यरत...

भाेलिदेखि नगरकाेटमा अनिश्चितकालिन बन्द

भाेलिदेखि नगरकाेटमा अनिश्चितकालिन बन्द

| भक्तपुर, १ भदौ : भक्तपुरमा रहेको पर्यटकीय क्षेत्र नगरकोटमा रहेको साना तथा मझौला व्यवसायीले नगरकोटलाई अनिश्चित कालको लागि बन्दको घोषणा गरेका छन् । भोली सोमबारबाट साना तथा मझौला व्यवसायी संघले...

हेटौँडा–भरतपुर प्रसारण लाइनको काम ठप्प

हेटौँडा–भरतपुर प्रसारण लाइनको काम ठप्प

| हेटौँडा, १ भदौ: भारतीय ठेकेदार कम्पनीले काममा ढिलाइ गरेको भन्दै विद्युत् प्राधिकरणले ठेक्का तोडेपछि हेटौँडा–भरतपुर–बर्दघाट २२० केभिए प्रसारण लाइनअन्तर्गत हेटौँडा भरतपुर खण्डको काम ठप्प भएको छ । तोकिएको समयभन्दा आठ...

घाँस काट्न गएकी किशोरीको लडेर मृत्यु

घाँस काट्न गएकी किशोरीको लडेर मृत्यु

| बेत्रावती, १ भदौ : नुवाकोटको किस्पाङ गाउँपालिका–५ अर्चलेमा घाँस काट्न गएकी एक किशोरीको शनिबार भीरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १७ वर्षीया रचना भट्ट रहेको सोही वडाका...

कोशी ब्यारेजमा अनशन शुरु

कोशी ब्यारेजमा अनशन शुरु

| सप्तरी, ३२ साउन : तीन पुस्तादेखि मुआब्जाका लागि सङ्घर्ष गरिरहेका कोशी कटान पीडितले आजदेखि सप्तरी र सुनसरीको सीमामा रहेको कोशी ब्यारेजमा रिले अनशन शुरु गरेका छन् । नेपाल–भारत कोशी सम्झौताअनुसार...

चार दिनरात मनाइने नीलबाराही नाच शुरु हुँदै

चार दिनरात मनाइने नीलबाराही नाच शुरु हुँदै

| मध्यपुरथिमि, ३२ साउन: मध्यपुरथिमिको बोडेमा मनाइने नीलबाराही नाच आज मध्यराति १२ बजेदेखि शुरु हँुदैछ । बोडेका नेवार समुदायले मनाउ“दै आएको यो नाच जिब्रो छेड्ने जात्रापछिको ठूलो नाच हो । १५...

एक हप्तामा पुल मर्मत गरिसक्न मन्त्री महासेठको निर्देशन

एक हप्तामा पुल मर्मत गरिसक्न मन्त्री महासेठको निर्देशन

| कावासोती, ३२ साउन: भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आज पूर्वपश्चिम राजमार्गअन्तर्गतको नवलपरासीमा भाँचिएको अरुणखोला पुलको निरीक्षण गर्नुभएको छ । मध्यविन्दु नगरपालिकामा रहेको भाँचिएको अरुणखोला पुलको निरीक्षण गर्दै पुललाई मर्मत...