समाज

पुडासैनीको घटनाको निष्पक्ष छानबिन माग

पुडासैनीको घटनाको निष्पक्ष छानबिन माग

| काठमाडौँ, १ भदौ: पत्रकार शालिकराम पुडासैनीको मृत्युको विषयमा अनुसन्धान गर्न पत्रकार रवि लामिछानेसहित तीन जनालाई पक्राउ गरिएको तरिकाप्रति प्रजातान्त्रिक विचार समाजले गम्भीर ध्यानकार्षण भएको जनाएको छ । पत्रकार लामिछाने कार्यरत...

भाेलिदेखि नगरकाेटमा अनिश्चितकालिन बन्द

भाेलिदेखि नगरकाेटमा अनिश्चितकालिन बन्द

| भक्तपुर, १ भदौ : भक्तपुरमा रहेको पर्यटकीय क्षेत्र नगरकोटमा रहेको साना तथा मझौला व्यवसायीले नगरकोटलाई अनिश्चित कालको लागि बन्दको घोषणा गरेका छन् । भोली सोमबारबाट साना तथा मझौला व्यवसायी संघले...

हेटौँडा–भरतपुर प्रसारण लाइनको काम ठप्प

हेटौँडा–भरतपुर प्रसारण लाइनको काम ठप्प

| हेटौँडा, १ भदौ: भारतीय ठेकेदार कम्पनीले काममा ढिलाइ गरेको भन्दै विद्युत् प्राधिकरणले ठेक्का तोडेपछि हेटौँडा–भरतपुर–बर्दघाट २२० केभिए प्रसारण लाइनअन्तर्गत हेटौँडा भरतपुर खण्डको काम ठप्प भएको छ । तोकिएको समयभन्दा आठ...

घाँस काट्न गएकी किशोरीको लडेर मृत्यु

घाँस काट्न गएकी किशोरीको लडेर मृत्यु

| बेत्रावती, १ भदौ : नुवाकोटको किस्पाङ गाउँपालिका–५ अर्चलेमा घाँस काट्न गएकी एक किशोरीको शनिबार भीरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १७ वर्षीया रचना भट्ट रहेको सोही वडाका...

कोशी ब्यारेजमा अनशन शुरु

कोशी ब्यारेजमा अनशन शुरु

| सप्तरी, ३२ साउन : तीन पुस्तादेखि मुआब्जाका लागि सङ्घर्ष गरिरहेका कोशी कटान पीडितले आजदेखि सप्तरी र सुनसरीको सीमामा रहेको कोशी ब्यारेजमा रिले अनशन शुरु गरेका छन् । नेपाल–भारत कोशी सम्झौताअनुसार...

चार दिनरात मनाइने नीलबाराही नाच शुरु हुँदै

चार दिनरात मनाइने नीलबाराही नाच शुरु हुँदै

| मध्यपुरथिमि, ३२ साउन: मध्यपुरथिमिको बोडेमा मनाइने नीलबाराही नाच आज मध्यराति १२ बजेदेखि शुरु हँुदैछ । बोडेका नेवार समुदायले मनाउ“दै आएको यो नाच जिब्रो छेड्ने जात्रापछिको ठूलो नाच हो । १५...

एक हप्तामा पुल मर्मत गरिसक्न मन्त्री महासेठको निर्देशन

एक हप्तामा पुल मर्मत गरिसक्न मन्त्री महासेठको निर्देशन

| कावासोती, ३२ साउन: भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आज पूर्वपश्चिम राजमार्गअन्तर्गतको नवलपरासीमा भाँचिएको अरुणखोला पुलको निरीक्षण गर्नुभएको छ । मध्यविन्दु नगरपालिकामा रहेको भाँचिएको अरुणखोला पुलको निरीक्षण गर्दै पुललाई मर्मत...

शालिकराम पुडासैनीको भिडियो परिवारले नै दिएको हो: पत्रकार किशोर श्रेष्ठ

शालिकराम पुडासैनीको भिडियो परिवारले नै दिएको हो: पत्रकार किशोर श्रेष्ठ

| काठमाण्डौं, ३२ साउन : पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुपूर्व रेर्कड गरेको भिडियो उनको परिवारबाटै प्राप्त भएको बताएका छन् । प्रेस काउन्सीलका कार्यबाहक अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक...

फर्निचर उद्योगमा आगलागी, ६५ लाख क्षति

फर्निचर उद्योगमा आगलागी, ६५ लाख क्षति

| घोराही, ३२ साउन: दाङको लमही नगरपालिका–५ स्थित  विश्वास काष्ठ फर्निचर उद्योगमा गएराति आगलागी हुँदा करीब रु ६५ लाखको क्षति भएको छ । उद्योग सञ्चालक रविलाल आचार्यका अनुसार मध्यरातमा एक्कासी आगो...

तीन दिनसम्म भारी वर्षाको सम्भावना

तीन दिनसम्म भारी वर्षाको सम्भावना

| काठमाडौँ, ३१ साउन: मनसुनको न्यून चापीय रेखाको पूर्वी भाग (भारतको उत्तरी राजस्थान, हरियाणा, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार र पश्चिम बङ्गाल हुँदै बङ्गलादेशको खाडीको शिरसम्मको) औसत स्थानमा रहेकाले सोको...