समाज

श्रीमतीको हत्या गरी श्रीमान् फरार

श्रीमतीको हत्या गरी श्रीमान् फरार

| इनरुवा, २९ साउन: सुनसरीको बर्जु गाउँपालिका–५ का प्रदीपकुमार यादवले श्रीमतीको मङगलबार हत्या गरेका छन् । घरमा कोही नभएको मौकामा प्रदीपले श्रीमती आनन्दी यादवको हत्या गरेको स्थानीयवासी हरिनारायण यादवले बताउनुभयो ।...

‘एस मिनी मार्केट’मा आगलागी

‘एस मिनी मार्केट’मा आगलागी

| पोखरा, २८ साउन: पोखराको न्यूरोडस्थित ‘एस मिनी मार्केट’मा आज आगलागी भएको छ । मिनी मार्केटको सात व्यवसायीको २३ पसलमा आगलागी हुँदा करोडाँै रुपैयाँको नोक्सानी भएको छ । पोखरा महानगरपालिकाका तीन...

मनपरि भाडा असुल्दा उपभोक्ता मारमा

मनपरि भाडा असुल्दा उपभोक्ता मारमा

| धादिङ, २८ साउन : यातायात व्यवसायीले मनपरि भाडा असुल्दा उपभोक्ता मारमा परेका छन् । धादिङबेँसी–टारीबँेसीसम्मको यात्रुले रु २०० भाडा तिर्ने गरेका छन् । महँगो भाडा घटाउन माग गर्दा यात्रुले उल्टै...

जनैपूर्णिमाको दिन सार्वजनिक बिदा

जनैपूर्णिमाको दिन सार्वजनिक बिदा

| सिन्धुपाल्चोक, २८ साउन: पाँचपोखरी थाङपाल गाउँपालिकाले जनैपूर्णिमाको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको ६५औं कार्यपालिकाको बैठकले साउन ३० गते रक्षा बन्धन र जनैपूणिर्मा परेकाले सार्वजनिक बिदा...

आगलागीबाट चार घर नष्ट

आगलागीबाट चार घर नष्ट

| राजविराज, २८ साउन: सप्तरीको दक्षिणी भेगमा रहेको तिलाठी कोइलाडी गाउँपालिकास्थित सकरपुरामा आज दिउँसो आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् । तिलाठी कोइलाडी–२ सकरपुराका महनथी मुख्याको घरमा आगलागी हँुदा...

उज्यालो भक्तपुर अभियानको शुभारम्भ

उज्यालो भक्तपुर अभियानको शुभारम्भ

| भक्तपुर, २८ साउन: भक्तपुरलाई दीपावलीझैँ सधँै उज्यालो बनाउने उद्घोष गर्दै आउनुभएका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नतेले ‘उज्यालो भक्तपुर अभियान’को शुभारम्भ गर्नुभएको छ । सोमबार राति ८ बजे सूर्यविनायक नगरपालिका वडा...

शाहीको घाँटी रेटेर हत्या

शाहीको घाँटी रेटेर हत्या

| दमौली, २८ साउन: तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेबजार निवासी ५३ वर्षीय श्यामबहादुर शाहीको सोमबार घाँटी रेटेर हत्या भएको छ । पहिचान नखुलेको व्यक्ति वा समूहले शाहीको घाँटी रेटेर हत्या गरेको हो...

एमबीएसको प्रश्नपत्र ‘आउट’ गर्ने पाँच जना पक्राउ

एमबीएसको प्रश्नपत्र ‘आउट’ गर्ने पाँच जना पक्राउ

| जनकपुरधाम, २८ साउन: एमबीएस प्रथम वर्षको तथ्याङ्कशास्त्र विषयको प्रश्नपत्र ‘आउट’ गर्ने पाँच जनालाई सोमबार पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा सञ्चालनमा रहेको एमबीएस...

खाल्डामा डुबेर दुईको मृत्यु

खाल्डामा डुबेर दुईको मृत्यु

| बेत्रावती, २८ साउन : बालुवा उत्खनन गरेको खाल्डोमा डुबेर नुवाकोटको ककनी गाउँपालिका–१ मा सोमबार दुईको मृत्यु भएको छ । ओखरपौवास्थित कोल्पुखोला किनारमा अवैधरूपमा बालुवा उत्खननको क्रममा बनेको खाल्डोमा परेकी स्थानीय...

आधा दर्जन निजी स्वास्थ्य संस्थामा शिलबन्दी

आधा दर्जन निजी स्वास्थ्य संस्थामा शिलबन्दी

| लहान, २७ साउन: लामो समयदेखि नविकरण नगराई अवैध रुपमा सञ्चालित यहाँस्थित आधा दर्जन निजी स्वास्थ्य संस्थामा आज जिल्ला स्वास्थ्य कार्यालय सिरहाले शिलबन्दी गरेको छ । नविकरणका लागि पटक–पटक ताकेता गर्दा...