समाचार

भक्तपुर क्यान्सर अस्पतालमा पेटबाट ३५ किलोको ट्युमर निकालियो

भक्तपुर क्यान्सर अस्पतालमा पेटबाट ३५ किलोको ट्युमर निकालियो

| काठमाडौँ, २४ जेठ : भक्तपुरको दूधपाटीस्थित भक्तपुर क्यान्सर अस्पतालमा शल्यक्रिया गरी आइतबार ३२ वर्षीया कुसुम लामाको पेटबाट ३५ किलोको ट्युमर निकालिएको छ । यसअघि अति जटिल रागहरूको शल्यक्रिया गरिए पनि...

बृहत् कम्युनिस्ट मोर्चा बनाउने तयारीमा माधव नेपाल

बृहत् कम्युनिस्ट मोर्चा बनाउने तयारीमा माधव नेपाल

| काठमाडौँ, २४ जेठ : पूर्वप्रधानमन्त्री एवं एमाले नेता माधवकुमार नेपालले बृहत् कम्युनिस्ट मोर्चा बनाउने तयारी थालेका छन् । आफूले ससाना कम्युनिस्ट घटकलाई जोड्दै एमालेलाई अहिलेको अवस्थामा ल्याएको र अहिले छिन्नभिन्न...

नेपाल पक्षले रिट फिर्ता नलिने

नेपाल पक्षले रिट फिर्ता नलिने

| काठमाडौँ, २४ जेठ :नेकपा (एमाले) माधवकुमार नेपाल पक्षले पार्टी एकताको नाममा सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन फिर्ता नलिने भएको छ , २०७५ जेठ २ मा फर्किन पार्टी अध्यक्ष केपी...

मेलम्ची आयोजना आफ्नो पालामा सम्पन्न भएको देखाउन हतारमा उद्घाटन गर्दा समस्या

मेलम्ची आयोजना आफ्नो पालामा सम्पन्न भएको देखाउन हतारमा उद्घाटन गर्दा समस्या

| काठमाडौँ, २४ जेठ : मेलम्ची खानेपानी आयोजनाले राजधानीमा पानी दिन सुरु गरेको छोटो समयमै सुरुङ परीक्षणको बहानामा करिब तीन महिना वितरण रोक्ने भएको छ । यसबाट आयोजनाको सम्पूर्ण काम नसकिँदै...

घट्यो समुद्रपारका मुलुकसँगको कारोबार

घट्यो समुद्रपारका मुलुकसँगको कारोबार

| काठमाडौँ, २४ जेठ : कोरोना महामारीले वैदेशिक व्यापार खुम्चिएको छ । सन् २०२० को शुरुआतसँगै महमारी फैलिन थालेपछि नियन्त्रणका लागि अपनाइएका उपायहरूले नेपालको समुद्रपारका मुलुकहरूसितको कारोबार खुम्चिएको हो । सन्...

आजको मौसम : मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना

आजको मौसम : मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना

| काठमाडौँ, २४ जेठ : जल तथा मौसा विज्ञान विभागका अनुसार आज प्रदेश १, प्रदेश २ लगायत अन्य प्रदेशका पहाडी भू–भागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानमा आंशिक बदली रहनेछ...

न्यायिक निष्पक्षता विवाद : दुई न्यायाधीशमाथि सरकारी पक्षको प्रश्न

न्यायिक निष्पक्षता विवाद : दुई न्यायाधीशमाथि सरकारी पक्षको प्रश्न

| काठमाडौँ, २४ जेठ : प्रतिनिधिसभा विघटनको मुद्दामा आइतबार पनि विषयकेन्द्रित बहस सुरु हुनुको साटो इजलासमा राखिएका न्यायाधीशहरूमाथिको निष्पक्षता र तटस्थतामा प्रश्न उठेको छ । प्रतिनिधिसभा विघटनसँग सम्बन्धित ३० वटा निवेदन जोडिएका...

नयाँ शैक्षिक सत्र असार १ बाटै

नयाँ शैक्षिक सत्र असार १ बाटै

| काठमाडौँ, २४ जेठ : भौतिक रूपमा कक्षा सञ्चालन नभए पनि २०७८ सालको शैक्षिक सत्र असार १ गतेबाटै सुरु गरिने भएको छ । विद्यार्थीको परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गरी असार...

ओलीको ६ बुँदे एकता प्रस्तावले जोगाउला एमाले ?

ओलीको ६ बुँदे एकता प्रस्तावले जोगाउला एमाले ?

| काठमाडौँ, २४ जेठ : एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई एकजुट बनाउने उद्देश्यसहित लकचता अपनाउँदै ६ बँुदे प्रस्तावसहितको एकता आह्वान गरेका छन् । अध्यक्ष ओलीले आफू जुनसुकै मूल्य...

चार मन्त्री बर्खास्त

चार मन्त्री बर्खास्त

| धनुषा, २४ जेठ :  प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले चार जना मन्त्रीलाई बर्खास्त गरेका छन् । जनता समाजवादी पार्टी संसदीय दलको बहुमत सदस्यले दल नेतामा चयन गरेसँगै मुख्यमन्त्री...