समाचार

ओलीको धम्कीबाट न्यायाधीश डराउने वाला छैनन् : देउवा

ओलीको धम्कीबाट न्यायाधीश डराउने वाला छैनन् : देउवा

| काठमाडौँ, १६ असार : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीले न्यायाधीशहरुलाई अनावश्यक ध म्की दिएको आरोप लगाएका छन् । तर ओलीको धम्कीबाट कुनै न्यायाधीश नडराउने र निष्पक्ष फैसला आउने उनले...

राउटे युवतीमाथि यौनहिंसा गर्ने तीन जना जेल चलान

राउटे युवतीमाथि यौनहिंसा गर्ने तीन जना जेल चलान

| काठमाडौँ, १६ असार : राउटे युवतीमाथि यौनहिंसा गरेको अभियोगमा पक्राउ परेका तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। बुधवार दिउँसो उनीहरूलाई कारागार चलान गरिएको सुर्खेत जिल्ला अदालतले जनाएको छ।...

जनता निराश छन् भन्दै पूर्वराजाले जन्मदिन नमनाउने

जनता निराश छन् भन्दै पूर्वराजाले जन्मदिन नमनाउने

| काठमाडौँ, १६ असार : पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोनाको खोप र उपचार पाउन नसकेर नेपाली निराश भएको बेला आफूले जन्मदिन नमनाउने बताएका छन्। शाहले एक विज्ञप्ति जारी गर्दै जनतामा पैदा भएको...

आज पाँच वटा फाइनान्सको शेयर झण्डै १० प्रतिशतले बढ्यो

आज पाँच वटा फाइनान्सको शेयर झण्डै १० प्रतिशतले बढ्यो

| काठमाडौं, १६ असार : बुधबार शेयर बजार परिसूचक नेप्से सामान्य घटेको छ । नेप्से चार दशमलव १३ अङ्कले घटेर दुई हजार आठ सय २३ दशमलव ८७ विन्दुमा झरेको छ ।...

सरस्वती प्रधान पनि रूपा सुनारलाई कारबाही गर्न माग गर्दै मानव अधिकार आयोगमा

सरस्वती प्रधान पनि रूपा सुनारलाई कारबाही गर्न माग गर्दै मानव अधिकार आयोगमा

| काठमाडौं, १६ असार : जातीय भेदभाव तथा छुवाछुतको आरोपित सरस्वती प्रधानले आफूलाई षड्यन्त्रमूलक तरिकाले फसाइएको भन्दै रूपा सुनारलगायतलाई कारबाहीको माग गरेकी छिन् । बुधबार सरस्वती प्रधानले राष्ट्रिय मानव अधिकार आयोगमा...

थप ४१ जनाको ज्यान गयो, सक्रिय संक्रमितको संख्या ३३ हजारमा झर्‍यो

थप ४१ जनाको ज्यान गयो, सक्रिय संक्रमितको संख्या ३३ हजारमा झर्‍यो

| काठमाडौं, १६ असार : नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ३३ हजारमा झरेको छ । बितेको २४ घण्टामा तीन हजार पाँच सय ९७ जना कोरोना संक्रमणबाट मुक्त भएसँगै निको हुनेको...

स्वतन्त्र नागरिकद्वारा हिन्दू अधिराज्य कायम गर्न माग राख्दै प्रदर्शन

स्वतन्त्र नागरिकद्वारा हिन्दू अधिराज्य कायम गर्न माग राख्दै प्रदर्शन

| काठमाडौं, १६ असार : राजसंस्थासहितको बैदिक सनातन हिन्दू अधिराज्य कायम गर्न माग राख्दै स्वतन्त्र नागरिक नामक अभियानले काठमाडौंमा प्रदर्शन गरेका छन् । बुधबार काठमाडौंको माइतिघरमा उनीहरुले शाह बंशीय राजसंस्थासहितको प्रज्ञातन्त्र...

एमाले नागरिक माझ झन् लोकप्रिय हुँदै गयो, राम्रा उपलब्धिको चर्चा नगर्ने थुप्रै प्रयास चलिरहे : प्रधानमन्त्री

एमाले नागरिक माझ झन् लोकप्रिय हुँदै गयो, राम्रा उपलब्धिको चर्चा नगर्ने थुप्रै प्रयास चलिरहे : प्रधानमन्त्री

| काठमाडौं, १६ असार : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका ऐतिहासिक कामका कारण नेकपा एमाले नागरिक माझ झन् लोकप्रिय हुँदै गएको बताएका छन् । बुधबार बालुवाटारमा दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकलाई...

राष्ट्रपतिलाई मुद्दा लगाउन मिल्दैन, ७५ (२) नलेखेको भए हुन्थ्यो : वरिष्ठ अधिवक्ता पन्त

राष्ट्रपतिलाई मुद्दा लगाउन मिल्दैन, ७५ (२) नलेखेको भए हुन्थ्यो : वरिष्ठ अधिवक्ता पन्त

| काठमाडौं, १६ असार : वरिष्ठ अधिवक्ता सुशील पन्तले प्रतिनिधि सभा विघटनका विषयमा राष्ट्रपतिलाई मुद्दा लगाउन नमिल्ने तर्क गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद...

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग

| काठमाडौं, १६ असार : शिक्षा तथा स्वास्थ्य मन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग भएको छ । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा गण्डकी प्रदेश अध्यक्ष एवम् पूर्वमन्त्री जगत विश्वकर्माले...