समाचार

आज मदन भण्डारीको ७०औँ जन्मजयन्ती

आज मदन भण्डारीको ७०औँ जन्मजयन्ती

| काठमाडौं, १४ असार : नेकपा एमालेले आज जननेता भण्डारीको ७० औँ जन्मजयन्ती मनाउँदैछ। जन्मजयन्तीको अवसरमा दिउँसो प्रधानमन्त्री कार्यालय बालुवाटारमा एक कार्यक्रम आयोजना गरिने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।...

कोरोनाको दोस्रो लहर सकिन नपाउँदै तेस्रोको जोखिम उच्च

कोरोनाको दोस्रो लहर सकिन नपाउँदै तेस्रोको जोखिम उच्च

| काठमाडौं, १४ असार : कोरोना संक्रमणको दोस्रो लहर सकिन नपाउँदै तेस्रोको जोखिम उच्च देखिएको छ। डेल्टा भाइरस र यसको उत्परिवर्तित रूप डेल्टा प्लसको संक्रमण अब धेरै टाढा छैन। पहिलो र...

असारे विकास : बजेट बग्दैछ यही हिलोमा

असारे विकास : बजेट बग्दैछ यही हिलोमा

| काठमाडौं, १४ असार : आर्थिक वर्ष सकिनै लागेको छ। नौवटै स्थानीय तहले नयाँ बजेट ल्याएका छन्। कोभिड–१९ महामारी चलिरहँदा सडकलाई प्राथमिकतामा राखिएका छन्। असार मसान्तअघि योजनाका कामहरू सिध्याउन भ्याइनभ्याइ छ।...

एमालेभित्रको विवाद समाधान गर्न पुराना सांगठनिक संरचना ब्युँताउने तयारी

एमालेभित्रको विवाद समाधान गर्न पुराना सांगठनिक संरचना ब्युँताउने तयारी

| काठमाडौं, १४ असार : नेकपा एमालेभित्रको विवाद समाधान गर्न पुराना सांगठनिक संरचना ब्युँताउने तयारी भएको छ। केपी शर्मा ओली र माधव नेपाल समूहबीच तीन महिनासम्म चलेको रस्साकस्सीपछि २०७५ जेठ २...

‘राष्ट्रपति र प्रधानमन्त्रीमा खोट’

‘राष्ट्रपति र प्रधानमन्त्रीमा खोट’

| काठमाडौं, १४ असार : प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सुनुवाइका क्रममा बहसमा सहभागी रिट निवेदकतर्फका कानुन व्यवसायीले राष्ट्रपति र प्रधानमन्त्रीमा खोट देखाउँदै विघटन बदरको माग गरेका छन्। वैकल्पिक सरकारका लागि बहुमत सांसदको...

देशभरका ३४ प्रयोगशालामा कोरोना संक्रमणको परीक्षण हुनै छाड्यो

देशभरका ३४ प्रयोगशालामा कोरोना संक्रमणको परीक्षण हुनै छाड्यो

| काठमाडौं, १४ असार : देशभरका ९६ प्रयोगशालामध्ये ३४ प्रयोगशालाले कोरोना संक्रमणको परीक्षण गर्न छाडेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५८ सरकारी र ३८ निजी प्रयोगशालाहरूबाट आरटीपीसीआर विधिमार्फत परीक्षण भएका...

अब सार्वजनिक सवारीलाई पनि जोरबिजोर

अब सार्वजनिक सवारीलाई पनि जोरबिजोर

| काठमाडौं, १४ असार : काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई अझै खुकुलो बनाउने तयारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आइतबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीबीच भएको छलफलका क्रममा...

एमाले विवादः १०औं महाधिवेशन आयोजक कमिटी विघटन हुने

एमाले विवादः १०औं महाधिवेशन आयोजक कमिटी विघटन हुने

| काठमाडौं, १४ असार : नेपाल कम्युनिस्ट पार्टी (एमाले) को १० औं महाधिवेशन आयोजक कमिटी विघटन हुने भएको छ । गत २३ फागुनमा सर्वोच्च अदालतले एमाले ब्यूँताएपछि २ जेठ २०७५ कै...

प्रतिनिधिसभा विघटन मुद्दा : आजदेखि सरकारी पक्षको सुरु हुँदै

प्रतिनिधिसभा विघटन मुद्दा : आजदेखि सरकारी पक्षको सुरु हुँदै

| काठमाडौं : सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदन पक्षको बहस आज सकिएको छ भने सोमबारबाट सरकारी पक्षको बहस शुरु हुने भएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ सांसदले दायर...

एक किलो गाँजासहित किशोरी पक्राउ

एक किलो गाँजासहित किशोरी पक्राउ

| उदयपुर,  असार १३ : उदयपुरमा प्रह रीले लागुपदार्थको कारोबारमा सँलग्न एक किशोरीलाई प क्राउ गरेको छ । प क्राउ पर्ने भोजपुर हतुवागढी गाँउपालिका ४ की १८ वर्षीया सुजाता मग्राती हुन्...