समाचार

अस्पतालकै सेटिङमा सांसदलाई आईसीयूमा राखेको आरोप

अस्पतालकै सेटिङमा सांसदलाई आईसीयूमा राखेको आरोप

| पोखरा, १७ बैशाख :  जनमोर्चाका प्रदेश सांसद खिमविक्रम शाहीलाई राखिएको पोखराको चरक मेमोरियल अस्पतालको भूमिकामाथि कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) ले प्रश्न उठाएका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा...

मनाङेलाई रिझाउन मन्त्रालय टुक्रयाइयो

मनाङेलाई रिझाउन मन्त्रालय टुक्रयाइयो

| काठमाडौं, १७ बैशाख : आफूविरुद्धको अविश्वास प्रस्ताव कमजोर बनाउन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नयाँ कदम चालेका छन्। ‘डन’ को पहिचान बनाएका प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) लाई...

कुन-कुन जिल्लामा छ निषेधाज्ञा ?

कुन-कुन जिल्लामा छ निषेधाज्ञा ?

| काठमाडौं, १७ बैशाख : नेपाल भारत सीमा जोडिएको बाँके जिल्ला शुरुमै कोभिड–१९ सङ्क्रमणबाट नराम्ररी प्रभावित भयो। प्राप्त विवरणअनुसार उक्त जिल्लामा सङ्क्रमितलाई भूइँमा राखेरसमेत उपचार गराइएको छ भने बिरामीले सघन उपचार...

यस्तो छ दीपक मनाङेको अपराध यात्रा

यस्तो छ दीपक मनाङेको अपराध यात्रा

| काठमाडौं, १७ बैशाख : काठमाडौंको कुनै पनि हिरासत कक्ष राजीव गुरुङ उर्फ दीपक मनाङेका लागि नयाँ छैन। नयाँ प्रहरी प्रमुख आएपछि पहिलो तार्गेट नै उनी हुन्थे। महानगरीय प्रहरी वृत्त लैनचौर,...

सङ्क्रमणको दोस्रो लहर : शहर रित्तियो, गाउँमा जोखिम

सङ्क्रमणको दोस्रो लहर : शहर रित्तियो, गाउँमा जोखिम

| काठमाडौं, १७ बैशाख : काठमाडौँभित्र र बाहिर गर्ने मुख्य नाका कलङ्कीको बुधबार साँझको अवस्था हेर्दा यहाँ सरुवा रोगको महामारी छ भन्ने नै लाग्दैनथ्यो । त्यसैले यहाँ बसोबास गर्दै आएका हजारौँ...

सात प्रदेशका यी १२ स्थानमा स्मार्ट सिटी बन्ने

सात प्रदेशका यी १२ स्थानमा स्मार्ट सिटी बन्ने

| काठमाडौं, १७ बैशाख : सातवटै प्रदेशमा पर्ने गरी मुलुकभर १२ वटा स्मार्ट सहरको निर्माण प्रक्रिया अगाडि बढेको छ । सरकारले नयाँ स्मार्ट सहर निर्माणका लागि निर्णय गरी बजेट निकासालगायतका काम...

खाद्य कम्पनीद्वारा खाद्यान्नको निःशुल्क होम डेलिभरी

खाद्य कम्पनीद्वारा खाद्यान्नको निःशुल्क होम डेलिभरी

| काठमाडौं, १७ बैशाख : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले काठमाडौं उपत्यकाभित्र खाद्य सामग्रीको निःशुल्क होम डेलिभरी शुरू गरेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाको समयमा उपभोक्तालाई पर्ने...

लुम्बिनीका चार सांसद निलम्बनले जसपाको ‘लफडा’ छताछुल्ल

लुम्बिनीका चार सांसद निलम्बनले जसपाको ‘लफडा’ छताछुल्ल

| काठमाडौं, १७ बैशाख : लुम्बिनी प्रदेशसभाका चार सांसद निलम्बनको सूचना प्रदेशसभाले प्रकाशित गरेपछि जनता समाजवादी पार्टी (जसपा) को विवाद छताछुल्ल भएको छ। एक पक्षले सांसदलाई कारबाही गरिएको र अर्काे पक्षले...

हट्यो खुल्लामञ्चको बसपार्क

हट्यो खुल्लामञ्चको बसपार्क

| काठमाडौं, १७ बैशाख : काठमाडौंको मध्यभागमा अवस्थित खुल्लामञ्चभित्रको बसपार्क हटेको छ । काठमाडौं महानगरपालिकाले खुल्लामञ्चमा रहेको सिटी बसपार्क हटाएको हो । बसपार्क हटेसँगै अब खुल्लामञ्चलाई पुरानै अवस्थामा फर्काइने महानगरपालिकाले जनाएको...

फुट सँघारमा जसपा

फुट सँघारमा जसपा

| काठमाडौं, १७ बैशाख : जनता समाजवादी पार्टी (जसपा) फुट सँघारमा पुगेको छ । दुई ध्रवमा विभाजित जसपा नेता एकअर्काको निर्णय मान्न तयार नहुँदा पार्टी फुटनजिक पुगेको हो । हालै लुम्बिनी...