समाचार

यो सरकारको काम छैन, दुई हप्तामै जानसक्छ : नवनियुक्तमन्त्री मनाङ्गे

यो सरकारको काम छैन, दुई हप्तामै जानसक्छ : नवनियुक्तमन्त्री मनाङ्गे

| काठमाडौं, १६ वैशाख : गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकुदमन्त्री राजिव गुरुङ उर्फ दिपक मनाङ्गेले सरकार दुई सातामै जानसक्ने बताएका छन् । तर चुनावमा मुख्यमन्त्रीले आफूलाई सहयोग गरेकाले गुन तिरेको...

कोरोना महामारी नियन्त्रणका लागि बन्दाबन्दीलगायतका अभियान पर्याप्त छैन : ‘विप्लव’

कोरोना महामारी नियन्त्रणका लागि बन्दाबन्दीलगायतका अभियान पर्याप्त छैन : ‘विप्लव’

| काठमाडौं, १६ वैशाख : नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले सञ्चालन गरेको बन्दाबन्दीलगायतका अभियान आफैमा पर्याप्त नभएको जनाएको छ । महासचिव...

बालविवाह गर्ने पक्राउ

बालविवाह गर्ने पक्राउ

| काठमाडौं, १६ वैशाख : सल्यान यहाँ बालविवाह गरेका आरोपमा १४ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । वनगाड कुपिण्डे नगरपालिका निवासी किशोरलाई प्रहरीले आज पक्राउ गरेको हो । यही वैशाख...

काँग्रेसमा साढे सात लाख क्रियाशील सदस्य ‘इन्ट्री’

काँग्रेसमा साढे सात लाख क्रियाशील सदस्य ‘इन्ट्री’

| काठमाडौं, १६ वैशाख : नेपाली काँग्रेसमा आसन्न १४ औँ महाधिवेशनका लागि निर्धारित समयसम्म साढे सात लाख बढी क्रियाशील सदस्यता पार्टीको वेबसाइटमा अपलोड गरिएको छ । काँग्रेस केन्द्रीय कार्यसमितिको यही वैशाख...

बिहे भोजमा झगडा, कुटपिट गरेकाे आराेपमा आठ जना पक्राउ

बिहे भोजमा झगडा, कुटपिट गरेकाे आराेपमा आठ जना पक्राउ

| रुकुम पश्चिम, १६ वैशाख :  गएको सोमवार रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ९ मा भएको बिहे भोजमा झगडा तथा कुटपिट गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा...

होटलका सांसद घरतिर लागे !

होटलका सांसद घरतिर लागे !

| पोखरा, १६ वैशाख : सांसद ‘चोरिने डर’ले लेकसाइडको एक होटलमा बसेका माओवादी र कांग्रेसका सांसदहरु आ-आफ्नो घर फर्किएका छन् । संसदमा अविश्वासको प्रस्ताव पेस भएको र मतदानका समयमा सांसदहरुलाई प्रलोभनमा...

राष्ट्रिय सभा उपनिर्वाचनका लागि पाँच दल दर्ता

राष्ट्रिय सभा उपनिर्वाचनका लागि पाँच दल दर्ता

| काठमाडौं, १६ वैशाख :६ जेठमा हुने राष्ट्रिय सभा उपनिर्वाचनका लागि पाँच वटा दल दर्ता भएका छन् । बागमती प्रदेशतर्फको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र,...

लुम्बिनीमा जसपाका चार सांसद पदमुक्त

लुम्बिनीमा जसपाका चार सांसद पदमुक्त

| रुपन्देही, १६ वैशाख :  लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) का चार सांसद पदमुक्त भएका छन् । प्रदेश सभा सचिवालयले बिहीवार सूचना निकालेर सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी...

दीपक मनाङ्गेले लिए मन्त्रीको सपथ

दीपक मनाङ्गेले लिए मन्त्रीको सपथ

|  पोखरा , १६ वैशाख : दीपक मनाङ्गेले खेलुकद मन्त्रीको शपथ लिएका छन् । दीपक मनाङ्गे भनेर चिनिने मनाङ ‘ख’ बाट गण्डकी प्रदेश सभा सदस्य निर्वाचित राजीव गुरुङले पद तथा गोपनीयताको...

आज थप ४९२८ जनामा संक्रमण पुष्टि, ३५ जनाको मृत्यु

आज थप ४९२८ जनामा संक्रमण पुष्टि, ३५ जनाको मृत्यु

| काठमाडौं, १६ बैशाख : बिहीबार देशभर ४९ सय बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार उपत्यकासहित विभिन्न स्थानमा निषेधाज्ञा लागेकै दिन देशभर ४९ सय...