समाचार

घरेलु मदिरालाई ब्रान्डिङ गर्न भन्दै कार्यदल गठन

घरेलु मदिरालाई ब्रान्डिङ गर्न भन्दै कार्यदल गठन

| काठमाडौं,१४ बैशाख : प्रदेश–१ सामाजिक विकासमन्त्री उषाकला राईले घरेलु मदिरालाई ब्रान्डिङ गर्न भन्दै कार्यदल गठन गरेकी छन् । उनले प्रदेश–१ योजना आयोगका सदस्य पूर्णकुमार लोक्सोमको संयोजकत्वमा कार्यदल गठन गरेकी हुन्...

किसानको ३५ करोड तिर्न बाँकी, डीडीसीले माग्यो ३० करोड ऋण

किसानको ३५ करोड तिर्न बाँकी, डीडीसीले माग्यो ३० करोड ऋण

| काठमाडौं,१४ बैशाख : दुग्ध विकास संस्थान (डीडीसी)ले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत अर्थ मन्त्रालयसँग ३० करोड सहुलियतपूर्ण ऋण माग गरेको छ । डीडीसीले किसानलाई माघदेखि दूधको भुक्तानी दिएको छैन, सोही...

लागूऔषध किन्न टेलिकमको तार चोर्ने पक्राउ

लागूऔषध किन्न टेलिकमको तार चोर्ने पक्राउ

| झापा,१४ बैशाख :  ​मेचीनगरमा इन्टरनेट र टेलिफोनको तार चोरी गरेको आरोपमा एक किशोरसहित दुई व्यक्ति पक्राउ परेका छन्। मेचीनगर नगरपालिका–७ को नयाँ बसपार्क क्षेत्रमा नेपाल टेलिकमको केबुल तार चोरी भएपछि...

एकै परिवारका ११ सदस्य काेराेना संक्रमित

एकै परिवारका ११ सदस्य काेराेना संक्रमित

| काठमाडौं,१४ बैशाख : सप्तरीको डाक्नेश्वरी नगरपालिकामा एकै परिवारका ११ सदस्यसहित १५ मा कोरोना भाइरस सङ्क्रमण भेटिएको छ । सो नगरपालिकाको वडा नं. ३ तरहीमा एकै परिवारका ११ मा कोरोना सङ्क्रमण...

सशस्त्रमा दुबै एआईजीको पदावधि एक वर्ष थपियो, कसलाई घाटा, कसलाई फाइदा ?

सशस्त्रमा दुबै एआईजीको पदावधि एक वर्ष थपियो, कसलाई घाटा, कसलाई फाइदा ?

| काठमाडौं,१४ बैशाख : अन्ततः सशस्त्र प्रहरी बलका दुबै जना अतिरिक्त महानिरीक्षक (एआईजी)को एक वर्ष पदावधि थप भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम समयमा दुुबै एआईजीको एक वर्ष पदावधि...

दिल्लीजस्तै दृश्य वीरगञ्जमा : एउटै बेडमा तीन जना संक्रमितकाे उपचार

दिल्लीजस्तै दृश्य वीरगञ्जमा : एउटै बेडमा तीन जना संक्रमितकाे उपचार

| काठमाडौं,१४ बैशाख : कोरोनाको ग्राफ हरेक दिन बढिरहेको वीरगन्जमा नारायणी अस्पतालमा बेड र अक्सिजन दुवैको अभाव हुन थालेको चिकित्सकहरुको भनाइ छ । ‘बेड र अक्सिजनको अभाव हुँदा संक्रमितको उपचार नै...

वाणिज्य बैंकको निक्षेप संकलन प्रभावित

वाणिज्य बैंकको निक्षेप संकलन प्रभावित

| काठमाडौं,१४ बैशाख : नयाँ वर्षको शुरुआतसँगै बैंकको निक्षेप संकलन प्रभावित बनेको छ । सञ्चालनमा रहेका २७ ओटा वाणिज्य बैंकहरूको वैशाख पहिलो र दोस्रो साता निरन्तर निक्षेप संकलनमा संकुचन आएको छ...

रोकियो कोरोना बीमा दाबी भुक्तानी

रोकियो कोरोना बीमा दाबी भुक्तानी

| काठमाडौं,१४ बैशाख : सरकारले आफ्नो दायित्वबापतको रकम नदिँदा कोरोना बीमाको दाबी भुक्तानी रोकिएको छ । कोरोना बीमामा कुल दाबी भुक्तानी रकम साढे ३ अर्ब रुपैयाँभन्दा माथि भएमा त्यसपछि दायित्व सरकारले...

वायुसेवा निगमको टिकट डिजिटल भुक्तानी सुरु

वायुसेवा निगमको टिकट डिजिटल भुक्तानी सुरु

| काठमाडौं, १३ बैशाख : नेपाल वायुसेवा निगमले सोमबारदेखि टिकटको डिजिटल भुक्तानी क्यूआर स्क्यानबाट सुरु गरेको छ। निगमले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल बैंकको सहकार्यमा सेवा सुरु गरेको जानकारी दिएको...

गण्डकी प्रदेश सभामा मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव पेस

गण्डकी प्रदेश सभामा मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव पेस

| कास्की, १३ बैशाख :  गण्डकी प्रदेश सभाको विशेष अधिवेशनमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव पेस भएको छ । साेमवारदेखि सुरु भएको विशेष अधिवेशनमा २८ सांसदको तर्फबाट कांग्रेस संसदीय...