| काठमाडौं, ११ असार : देशभर हाल मनसुनी वायुको प्रभाव तथा दक्षिणी भू–भाग नजिक मनसुनी न्यूनचापीय रेखा रहेकाले मुलुकका अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली रहनुका साथै कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा...
| काठमाडौं, ११ असार : पछिल्ला केही दिनयता नेपालमा कोरोना संक्रमण दर र मृ त्युदरमा केही कमी आएको छ । वैशाख दोस्रो सातादेखि पुनः फैलिएको कोरोनाको दोस्रो लहरले मुलुक नै रोएको...
| काठमाडौं, ११ असार : विपक्षी गठबन्धनमा आबद्ध पाँच राजनीतिक दलले प्रधानमन्त्री केपी शर्मा ओलीका गतिविधि स्वेच्छाचारी, अलोकतान्त्रिक र संविधानविपरीत रहेको भन्दै त्यसविरुद्ध आवश्यक परे जनपरिचालनमा जाने बताएका छन् । विपक्षी...
| काठमाडौं, ११ असार : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहले बिहीबार राखेको निवर्तमान सांसदहरूसँगको छलफल कार्यक्रम आठ जना निवर्तमान सांसदले वहिष्कार गरेका छन्...
| काठमाडौँ, असार १० : काठमाडौंको माइतीघरमा जातीय विभेदविरुद्ध दलित अधिकारकर्मी र विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । ‘मान्छे भएर बाँच्ने अधिकार सुनिश्चित गर’ लेखिएको ब्यानरसहित अधिकारकर्मीले प्रदर्शन गरेका थिए । संरक्षित...
| काठमाडौँ, असार १० : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्या देवी भण्डारीले राष्ट्रपतिको भूमिका राम्रोसँग निभाउन नसकेको बताएका छन्। प्रचण्डले राष्ट्रपतिको भूमिका हेर्दा राष्ट्रपतिको संस्था भन्दा राजसंस्था...
| काठमाडौँ, असार १० : नेविसंघ त्रिवि समिति सचिव योगेन्द्र रावललाई प्र हरीले प क्राउ गरेको छ। आज कीर्तिपुरस्थित कोठाबाटै उनलाई प्र हरीले नियन्त्रणमा लिएको हो। आफूलाई प्र हरीले नियन्त्रणमा लिएर...
| काठमाडौँ, असार १० : नेकपा एमाले ओली समूहले शुक्रबारसम्म आफ्नो कित्ता क्लियर पार्न नेपाल–खनाल समूहलाई चेतावनी दिएको छ। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो समूहका नेताहरुमार्फत नेपाल–खनाल समूहलाई...
| काठमाडौँ, असार १० : प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त रहेका मन्त्रालयको जिम्मेवारी बाँडफाँड गरेका छन् । अहिले कायम रहेका ४ जना मन्त्रीलाई बाँकी रहेको मन्त्रालय बाँडफाँड गरेको हो। प्रधानमन्त्री ओलीले...
| काठमाडौँ, असार १० : प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरूको जिम्मेवारी थप गर्नुभएको छ । बिहीबार राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार, प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षा...