समाचार

प्रतिरोधका लागि शक्ति सञ्चय गर्दै नेपाल–खनाल समूह

प्रतिरोधका लागि शक्ति सञ्चय गर्दै नेपाल–खनाल समूह

| काठमाडौं, ३१ चैत: एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र निषेध गरेपछि नेपाल–खनाल पक्ष देशभर शक्ति सञ्चय गर्ने अभियानमा लागेको छ । वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्ष पार्टीभित्र...

रेशमलाई माफी दिन सरकारले प्रक्रिया बढायो

रेशमलाई माफी दिन सरकारले प्रक्रिया बढायो

| काठमाडौं, ३१ चैत: ज्यान मुद्दामा अदालतबाट जन्मकैद ठहर भएका रेशमलाल चौधरीको सजाय माफीका लागि सरकारले प्रक्रिया अगाडि बढाएको छ । जनता समाजवादी पार्टीले निवेदन दिएपछि सरकारले कैद सजाय माफी दिने...

फल्यो कालो गहुँ

फल्यो कालो गहुँ

| काठमाडौं, ३१ चैत: सुनसरीको हरिनगर गाउँपालिका–३, गौतमपुरका किसान रामलाल मेहताले नयाँ प्रजातिको गहुँ फलाएका छन् । कालो गहुँ सुगर फ्री क्लाक रहेको छ । मेहताले कालो गहुँ त फलाएका छन्...

महाकालीमा भारतले तटबन्ध बनाइसकेपछि नेपालको निरीक्षण

महाकालीमा भारतले तटबन्ध बनाइसकेपछि नेपालको निरीक्षण

| काठमाडौं, ३१ चैत: नेपाल–भारतको सीमा नदी महाकालीमा भारतले एकतर्फी रूपमा बनाइरहेको तटबन्धको दुवै देशका प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेका छन् । दुवै देशबाट नापी विभागको पाँच÷पाँच सदस्यीय टोलीले भारतद्वारा निर्माणाधीन...

नेपालको आर्थिक वृद्धि २.७ प्रतिशत हुने, निर्यात क्षमता ११ खर्ब पुग्ने

नेपालको आर्थिक वृद्धि २.७ प्रतिशत हुने, निर्यात क्षमता ११ खर्ब पुग्ने

| काठमाडौं, ३१ चैत: चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि २.७ प्रतिशत हुने प्रक्षेपण गरेको विश्व बैंकले निर्यात क्षमता ११ खर्ब पुग्ने आँकलन गरेको छ । नेपाल विकास अपडेट प्रतिवेदनको पछिल्लो...

संक्रमण दर बढ्दाे : १२ जनामा परीक्षण, एकमा संक्रमण

संक्रमण दर बढ्दाे : १२ जनामा परीक्षण, एकमा संक्रमण

| काठमाडौं, ३१ चैत: केही दिनयता नेपालमा कोरोना संक्रमण दर अत्यधिक बढेको पाइएको छ । भारतमा संक्रमण दर बढेसँगै यहाँ पनि प्रभाव परेको हो । हाल, भारतमा दैनिक एक लाखभन्दा बढीलाई...

तरकारीको मूल्यमा मनपरी

तरकारीको मूल्यमा मनपरी

| काठमाडौं, ३१ चैत: खुद्रा व्यापारीहरूले तरकारीको मूल्य मनपरी रूपमा लिन थालेका छन् । कालीमाटी र बल्खु तरकारी बजार जस्ता थोक तरकारी बजारले तोकेको मूल्यभन्दा दोब्बर बढी मूल्यमा खुद्रा व्यापारीहरूले तरकारी...

धुलिखेल नगरपालिका मेयर ब्याञ्जुको नक्कली फेसबुक आइडी बनाएर पैसा असुली !

धुलिखेल नगरपालिका मेयर ब्याञ्जुको नक्कली फेसबुक आइडी बनाएर पैसा असुली !

| धुलिखेलः धुलिखेल नगरपालिका मेयर एवं नेपाल नगरपालिका संघको अध्यक्ष अशोक कुमार ब्याञ्जुको आफ्नो नाममा नक्कली फेसबुक आइडी खोलेर असुली धन्दा चलाएको खुलेको छ । आफ्नो नामको नक्कली फेसबुक बनाएर विभिन्न...

पार्टी ध्वस्त पार्ने प्रयास भयाे भने ‘ठिक लगाइन्छ’ : प्रधानमन्त्री ओली

पार्टी ध्वस्त पार्ने प्रयास भयाे भने ‘ठिक लगाइन्छ’ : प्रधानमन्त्री ओली

| काठमाडौं, ३० चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–खनाल समूहलाई पार्टीमाथि धावा बोल्ने काम भए कारबाही गर्ने चेतावनी दिनुभएको छ । नेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सोमवार काठमाण्डौमा...

ओलीको निर्णय नसच्चिएसम्म समानान्तर गतिविधि रोकिन्न : नेपाल समूह

ओलीको निर्णय नसच्चिएसम्म समानान्तर गतिविधि रोकिन्न : नेपाल समूह

| काठमाडौं, चैत ३० : नेकपा एमालेको माधवकुमार नेपाल समूहले यही चैत ४ र ५ गते गरेको राष्ट्रिय कार्यकर्ता भेलाबाट पारित राजनीतिक प्रस्तावलाई संशोधनसहित मातहतका कमिटीमा पठाएको छ । उक्त प्रस्तावमा...