समाचार

थप ५५९ जनामा संक्रमण पुष्टि, १३ जनाको ज्यान गयो

थप ५५९ जनामा संक्रमण पुष्टि, १३ जनाको ज्यान गयो

| काठमाडौं, ३० चैत : सोमबार ५५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ४३७८ जनाको पीसीआर र ७२७ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः ४९६ र ६३ जनामा संक्रमण पुष्टि...

आज नेप्सेले अहिलेसम्मकै उच्च विन्दुको रेकर्ड बनायो

आज नेप्सेले अहिलेसम्मकै उच्च विन्दुको रेकर्ड बनायो

| काठमाडौं, ३० चैत : शेयर बजार परिसूचक नेप्से कीर्तिमानी अङ्कमा पुगेको छ । सोमबार १७ दशमलव २० अङ्कले बढेर २६ सय ९१ दशमलव ५५ विन्दुमा पुगेको नेप्सेले अहिलेसम्मकै उच्च विन्दुको...

प्रधानमन्त्रीज्यू संसद् भङ्ग गर्ने बाटोमा नगइदिनुस् : प्रदीप गिरी

प्रधानमन्त्रीज्यू संसद् भङ्ग गर्ने बाटोमा नगइदिनुस् : प्रदीप गिरी

| काठमाडौं, ३० चैत : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले दोस्रो पटक पनि संसद् भङ्ग गर्ने बाटोमा अघि नबढ्न प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि...

यो चमत्कारी सरकार न केही सोच्छ, न केही गर्छ : गगन थापा

यो चमत्कारी सरकार न केही सोच्छ, न केही गर्छ : गगन थापा

| काठमाडौं, ३० चैत : कांग्रेस नेता तथा प्रतिनिधिसभा सांसद गगनकुमार थापाले केपी ओली नेतृत्वको सरकारलाई ‘चमत्कारी सरकार’ भन्ने व्यङ्ग्य गरेका छन् । उनले चमत्कारी सरकारले जनताको पक्षमा केही नसोचेको र...

काम गर्ने वातावरण छैन फेरि कहिले संसद विघटन हुने हो, आयोगमा र सर्वोच्चमा सेटिङ : सांसद

काम गर्ने वातावरण छैन फेरि कहिले संसद विघटन हुने हो, आयोगमा र सर्वोच्चमा सेटिङ : सांसद

| काठमाडौं, ३० चैत : प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा सांसद चाँदतारा कुमारीले काम गर्ने वातावरण नभएको बताएकी छिन् । उनले फेरि प्रतिनिधिसभा विघटन हुन्छ कि भन्ने भयले आफूहरु हतोत्साहित भएको बताइन्...

एमसीसीलाई संसद् बिजनेस बनाउन एमाले सांसद्को माग

एमसीसीलाई संसद् बिजनेस बनाउन एमाले सांसद्को माग

| काठमाडौं, ३० चैत : एमाले नेता खगराज अधिकारीले एमसीसी सम्झौतालाई संसद्मा बहस तथा छलफलका लागि पेस गर्न माग गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा लामो समयदेखि एमसीसीलाई अड्काउने काम भइरहेको...

राष्ट्रवाद, विकास र समृद्धि देखाएर मूल्य बृद्धि अनि चुच्चे नक्सा गायब पारियो : सांसद महत

राष्ट्रवाद, विकास र समृद्धि देखाएर मूल्य बृद्धि अनि चुच्चे नक्सा गायब पारियो : सांसद महत

| काठमाडौं, ३० चैत : प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतले सरकारले राष्ट्रवाद देखाएर चुच्चे नक्सा गायब पारेको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा नेकपा माओवादी केन्द्र जुम्लाबाट निर्वाचित सांसद...

दक्षिण कोरियामा नेपाली मजदूरको भिसा अवधि थप

दक्षिण कोरियामा नेपाली मजदूरको भिसा अवधि थप

| काठमाडौं, ३० चैत : इपिएसमार्फत दक्षिण कोरियामा आई श्रम गरिरहेका नेपालीलगायत सम्पूर्ण श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप हुने भएको छ । यहाँको न्याय मन्त्रालयका अनुसार कोरियाको बसाइँ अवधि सकिएर कोरोना...

सामान्य घट्यो सुनचाँदीको मूल्य, कारोबार कतिमा ?

सामान्य घट्यो सुनचाँदीको मूल्य, कारोबार कतिमा ?

| काठमाडौं, ३० चैत : सोमबार सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ । सुनको मूल्य सोमबार तोलामा ८९ हजार ६ सय रुपैयाँ तोकिएको छ । यसअघि गएको शुक्रबार सुनको मूल्य...

बैशाख १ गतेदेखि नयाँ बसपार्कका टिकट काउण्टर केही समयका लागि बन्द

बैशाख १ गतेदेखि नयाँ बसपार्कका टिकट काउण्टर केही समयका लागि बन्द

| काठमाडौं, ३० चैत : आउँदो बुधबारदेखि गोङ्गबुमा रहेको नयाँ बसपार्कका टिकट काउण्टर बन्द हुने भएका छन् । बसपार्कका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टरमा सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने...