समाचार

सिटौलाद्वारा लायन्स क्लब इन्टरनेशनल डाइरेक्टरमा उम्मेदवारी, यस्तो छ उनको लायन्स क्लब यात्रा !

सिटौलाद्वारा लायन्स क्लब इन्टरनेशनल डाइरेक्टरमा उम्मेदवारी, यस्तो छ उनको लायन्स क्लब यात्रा !

| काठमाडौं, २९ बैशाख : लायन्स क्लब्स इन्टरनेशनल पूर्वकाउन्सिल चियरपर्सन तथा ग्लोबल एक्सन टिम एरिया लिडर लायन खगेन्द्र सिटौला पी एम जे एफ (१६ डाइमण्ड)सेकन्ड सेन्चुरी एम्बेसडर लायन्स क्लबको इन्टरनेशनल डाइरेक्टरमा...

वाग्मती प्रदेशसभा सदस्य चौलागाईंको पशुपति आर्यघाटमा अन्त्येष्टि

वाग्मती प्रदेशसभा सदस्य चौलागाईंको पशुपति आर्यघाटमा अन्त्येष्टि

| काठमाडौं, २९ बैशाख : नेकपा (एमाले)का दिवंगत नेता तथा वाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको निधन भएको छ । कोरोना भाइरसको संक्रमणबाट नेता चौलागाईंको निधन भएको हो । चौलागाईंको बुधबार नै...

नयाँ सरकार गठनका लागि हस्ताक्षर बुझाउने समयमा पोखरा छाडेर किन बागलुङ पुगे सांसद थापा ?

नयाँ सरकार गठनका लागि हस्ताक्षर बुझाउने समयमा पोखरा छाडेर किन बागलुङ पुगे सांसद थापा ?

| पोखरा, २९ बैशाख : राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पार्टीको निर्देशनविपरीत काम गरेको भन्दै संसदीय दलको नेताको नेताबाट हटाएको छ । महासचिव मनोज भट्टद्वारा हस्ताक्षरित पत्रमा थापालाई तत्काल...

कर्णाली प्रदेशमा एक मन्त्रालय फुटाइयो, तीन नयाँ अनुहारलाई मन्त्री नियुक्त

कर्णाली प्रदेशमा एक मन्त्रालय फुटाइयो, तीन नयाँ अनुहारलाई मन्त्री नियुक्त

| काठमाडौं, २९ बैशाख : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । मुख्यमन्त्री शाहीले बुधबार तीन नयाँ अनुहारलाई मन्त्री नियुक्त गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् स्रोतले बताएको छ...

अमेरिकाद्वारा ‘ट्राभल एड्भाइजरी’ निकाल्दै आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न सुझाव

अमेरिकाद्वारा ‘ट्राभल एड्भाइजरी’ निकाल्दै आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न सुझाव

| काठमाडौं, २९ बैशाख : अमेरिकाले 'ट्राभल एड्भाइजरी' निकाल्दै आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न सुझाव दिएको छ । कोभिड-१९ को संक्रमण निकै जोखिमपूर्ण अवस्थामा रहेको भन्दै अमेरिकाले नेपाल भ्रमण नगर्न आफ्ना...

कर्णाली प्रदेशका दुई मन्त्रीद्वारा राजीनामा

कर्णाली प्रदेशका दुई मन्त्रीद्वारा राजीनामा

| काठमाडौं, २९ बैशाख : कर्णाली प्रदेशका दुई मन्त्रीले पदबाट राजीनामा दिएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्री विमला केसी र आर्थिक मामिलामन्त्री नरेश भण्डारीले बुधबार पदबाट राजीनामा दिएको नेकपा...

सांसद बस्नेतद्वारा भट्टराई-प्रचण्डलगायतलाई गम्भीर प्रश्न : तीन सांसद अपहरण गरी कहाँ लुकाउनु भएको छ ?

सांसद बस्नेतद्वारा भट्टराई-प्रचण्डलगायतलाई गम्भीर प्रश्न : तीन सांसद अपहरण गरी कहाँ लुकाउनु भएको छ ?

| काठमाडौं, २९ बैशाख : नेकपा एमालेका सांसद महेश बस्नेतले जनता समाजवादी पार्टी (जसपा)का नेता डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले जसपाकै महन्त ठाकुर र राजेन्द्र महतोका पक्षमा रहेका तीन जना...

देशका केही ठाउँमा वर्षा

देशका केही ठाउँमा वर्षा

| काठमाडौं, २९ बैशाख : अहिले देशका केही ठाउँमा पानी परेको छ । बिहान काठमाडौं उपत्यकामा केहीबेर घाम लागे पनि फेरि मौसम बद्ली भएर पानी पर्न थालेको हो । अहिले, काठमाडौं...

हामी ओलीसामू आत्मसमर्पण गर्दैनौं : नेता भुसाल

हामी ओलीसामू आत्मसमर्पण गर्दैनौं : नेता भुसाल

| काठमाडौं, २९ बैशाख : एमाले नेता घनश्याम भुसालले आफूहरुले कुनैपनि हालतमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसामू आत्मसमर्पण नगर्ने उद्घोष गरेका छन् । आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा...

अक्सिजन अभाव भए यी नम्बरमा फोन गर्न सरकारको आग्रह

अक्सिजन अभाव भए यी नम्बरमा फोन गर्न सरकारको आग्रह

| काठमाडौं, २९ बैशाख : सरकारले अक्सिजन अभाव भएमा खबर गर्न आग्रह गरेको छ । कोरोना संक्रमणको दर बढ्दै जाँदा अक्सिजन अभाव सुरु भएसँगै सरकारले अक्सिजन नपाएकाहरुका लागि ११५४ र ११४०...