समाचार

कालोबजारी गर्न फेरि कृत्रिम अभाव

कालोबजारी गर्न फेरि कृत्रिम अभाव

| काठमाडौं, २३ बैशाख : महामारी मौका छोप्दै कृत्रिम अभाव देखाएर दैनिक उपभोग्य सामग्रीमा फेरि कालोबजारी मौलाउन थालेको छ । गत १६ वैशाखबाट लकडाउन सुरु भएयता चिनी, खानेतेल, दाल, गेडागुडीलगायत खाद्यवस्तुमा...

यसपालिको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने

यसपालिको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने

| काठमाडौं, २३ बैशाख : यसपालिको मनसुनकाे समयमा देशका धेरैजसो भूभागमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन अवधिमा सुदूरपश्चिम, कर्णाली गण्डकी, वाग्मती...

थप चारसहित ५६ जिल्लामा निषेधाज्ञा

थप चारसहित ५६ जिल्लामा निषेधाज्ञा

| काठमाडौं, २३ बैशाख : आजदेखि थप चार जिल्लामा निषेधाज्ञा लागू भएको छ । बारा र सिरहामा पूर्णरुपमा निषेधाज्ञा लगाइएको छ भने बाग्लुङ र सिन्धुपाल्चोकमा सङ्क्रमणको जोखिम भएका ठाउँहरुमा निषेधाज्ञा लगाइएको...

चरम शुल्क असुल्दै निजी अस्पताल, एकै दिनको शय्यामा ५० हजार लिइँदै

चरम शुल्क असुल्दै निजी अस्पताल, एकै दिनको शय्यामा ५० हजार लिइँदै

| काठमाडौं, २३ बैशाख : गम्भीर प्रकृतिका कोरोना संक्रमित बढ्न थालेको मौका छोप्दै केही निजी अस्पतालले विभिन्न शीर्षकमा चरम शुल्क असुल्न थालेको पाइएको छ । विरामीका आफन्तका अनुसार ‘नर्मल बेड’मा एकैदिन...

सत्ता आउँछ जान्छ, लोकतन्त्र जोगाउने व्यवहार प्रधानमन्त्रीले देखाउनुभएन : कांग्रेस

सत्ता आउँछ जान्छ, लोकतन्त्र जोगाउने व्यवहार प्रधानमन्त्रीले देखाउनुभएन : कांग्रेस

| काठमाडौं, २२ बैशाख : नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र जोगाउने व्यवहार नदेखाएको आरोप लगाएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिकलकण्ठ पुगेका प्रधानमन्त्री ओलीको भेटपछि पत्रकारसँग बोल्दै...

काभ्रेमा हालसम्मकै धेरै जनामा कोरोना संक्रमण पुष्टि

काभ्रेमा हालसम्मकै धेरै जनामा कोरोना संक्रमण पुष्टि

| २२ बैशाख, काभ्रे : काभ्रेमा आज हालसम्मकै सबै धेरै जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाका अनुसार आज एकैदिन १५८...

प्रधानमन्त्री ओलीले कांग्रेससँग मागे विश्वासको मत

प्रधानमन्त्री ओलीले कांग्रेससँग मागे विश्वासको मत

| काठमाडौं, २२ बैशाख : पार्टीका नेताहरुसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतमा सहयोग मागेका छन् । तर कांग्रेसले सहयोग गर्न नसक्ने जवाफ दिएको...

भारतमा भूकम्प, नेपालको पश्चिमी भेगमा धक्का

भारतमा भूकम्प, नेपालको पश्चिमी भेगमा धक्का

| बैतडी, २२ बैशाख : बैतडीमा आज (बुधबार) अपराह्न भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार ४ बजेर ३९ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो। ४ रेक्टर स्केलको...

सांसद डाँगीद्धारा राजीनामा

सांसद डाँगीद्धारा राजीनामा

| दाङ, २२ बैशाख : लुम्बिनी प्रदेशका एमाले सांसद अमरबहादुर डाँगीले पदबाट राजीनामा दिनुभएको छ । दाङ निर्वाचन क्षेत्र नं २ (ख) बाट निर्वाचित डाँगीले बुधबार प्रदेशसभा सचिवालयमा राजीनामा पत्र दर्ता...

प्रधानमन्त्रीको ट्विटर अकाउन्ट फेरि दुरुपयोग

प्रधानमन्त्रीको ट्विटर अकाउन्ट फेरि दुरुपयोग

| काठमाडौं, २२ बैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीको ट्विटर अकाउन्ट फेरि दुरुपयोग भएको छ। उनको निजी ट्विटर अकाउन्ट @kpsharmaoli बाट बुधबार उनको पदीय मर्यादा विपरीत ट्विट (रिप्लाइ) गरिएको थियो। नागरिक...