समाचार

काठमाडौंमा आफूनिकटलाई ठाकुर-महतोको आमन्त्रण

काठमाडौंमा आफूनिकटलाई ठाकुर-महतोको आमन्त्रण

| काठमाडौं, २१ बैशाख : जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आफूनिकट सांसद तथा पार्टी कार्यकारिणी समिति सदस्यलाई काठमाडौं आउन निर्देशन दिएका छन् । संघीय...

बाग्मती किनारमै ‘चिता’

बाग्मती किनारमै ‘चिता’

| काठमाडौं, २१ बैशाख : कोरोना संक्रमित मृत्यु संख्या बढ्दै गएपछि शव व्यवस्थापनमा समस्या पर्न थालेको छ । संक्रमितको काठमाडौं पाशुपत क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिँदै आए पनि सोमबारबाट भने...

प्रधानमन्त्री रोजगार कार्यक्रम : साढे ७ लाख सूचीकृत, ८२ हजारलाई मात्रै रोजगारी

प्रधानमन्त्री रोजगार कार्यक्रम : साढे ७ लाख सूचीकृत, ८२ हजारलाई मात्रै रोजगारी

| काठमाडौं, २१ बैशाख : कोरोना महामारी चलिरहेकै बेला चालू आवको बजेटमा सरकारले २ लाखलाई न्यूनतम रोजगारी दिने घोषणाका साथ अघि बढाएको बहुचर्चित प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत अहिलेसम्म ८२ हजार ५ सयले...

पोखरेललाई मुख्यमन्त्री पदबाट ‘खारेज’ गरेको चार दलको घोषणा

पोखरेललाई मुख्यमन्त्री पदबाट ‘खारेज’ गरेको चार दलको घोषणा

| बुटवल, बैशाख २० :  लुम्बिनी प्रदेशका चार विपक्षी दलको गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेललाई पदबाट ‘खारेज’ गरेको घोषणा गरेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), र...

गण्डकी र सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुखले लिए शपथ

गण्डकी र सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुखले लिए शपथ

| काठमाडौं, बैशाख २० : राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नियुक्त भएका प्रदेश प्रमुखलाई पद तथा गोपनीयताको शपथ गराएकी छन् । सोमबार मन्त्रिपरिषद बैठकको सिफारिशमा गण्डकी प्रदेशमा सीता पौडेल...

वातावरणविद् सूर्यमान शाक्यको निधन

वातावरणविद् सूर्यमान शाक्यको निधन

| काठमाडौं, बैशाख २० : वातावरणविद प्राध्यापक सूर्यमान शाक्यको निधन भएको छ। उनको सोमबार विहान ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। ६७ वर्षीय प्राध्यापक शाक्य एक वर्ष अघिदेखि...

थप ७४४८ जनामा संक्रमण पुष्टि, ३७ जनाको मृत्यु

थप ७४४८ जनामा संक्रमण पुष्टि, ३७ जनाको मृत्यु

| काठमाडौं, २० बैशाख : सोमबार थप ७४४८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै ३७ जनाको मृत्यु भएको छ । १६६५८ जनाको पीसीआर र ५१८ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः...

गण्डकी र सुदूरपश्चिममा नवनियुक्त प्रदेश प्रमुख, को हुन् पौडेल र यादव ?

गण्डकी र सुदूरपश्चिममा नवनियुक्त प्रदेश प्रमुख, को हुन् पौडेल र यादव ?

| काठमाडौं, २० बैशाख : सरकारले गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा...

सरकारद्वारा गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुख हटाइयो

सरकारद्वारा गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुख हटाइयो

| काठमाडौं, २० बैशाख : सरकारले गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई हटाएको छ । मन्त्रिपरिषद्को बैठकले गण्डकीका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशका प्रमुख शर्मिलाकुमारी पन्तलाई हटाउने निर्णय गरेको...

खेलाडीमा संक्रमण पुष्टि, आजको खेल स्थगित : आईपीएल

खेलाडीमा संक्रमण पुष्टि, आजको खेल स्थगित : आईपीएल

| काठमाडौं, २० बैशाख : इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सोमबार राति अहमदाबादमा कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेङ्गलोरबीच हुने खेल स्थगित भएको छ । कोलकाताका दुई खेलाडी वरुण चक्रवर्ती...