समाचार

कच्चा पदार्थ नेपालमै बनाउन लागि परे उद्योगी

कच्चा पदार्थ नेपालमै बनाउन लागि परे उद्योगी

| विराटनगर, माघ २९ :  कोरोनाका कारण लामो समय थला परेका उद्योगहरू अहिले कच्चा पदार्थमा आत्मनिर्भर बन्ने बाटोमा अघि बढेका छन् । सिमेन्ट, खाद्यान्न र कृषिसँग जोडिएका उद्योगहरू कच्चा पदार्थ विदेशबाट...

विद्यार्थीलाई बस्न बेन्चको अभाव : सिट पाउन तीन घण्टा अगाडि गेटमा लाइन

विद्यार्थीलाई बस्न बेन्चको अभाव : सिट पाउन तीन घण्टा अगाडि गेटमा लाइन

| काठमाडौं, माघ २९ : महागढीमाई नगरपालिका–१०, गञ्जभवानीपुरमा रहेको भोला माध्यमिक विद्यालयमा कक्षाकोठा तथा शिक्षकको अभाव छ । विद्यार्थीलाई बसेर पढ्नका लागि आवश्यकता अनुसारको कक्षाकोठा तथा शिक्षकको व्यवस्था नहुँदा पठनपाठन नै...

जग्गासम्बन्धी आधारभूत सेवा अब स्थानीय तहबाटै

जग्गासम्बन्धी आधारभूत सेवा अब स्थानीय तहबाटै

| काठमाडौं, माघ २९ : जग्गा रोक्का तथा फुकुवालगायतका जग्गा प्रशासनसम्बन्धी आधारभूत सेवा अब स्थानीय तहबाटै लिन सकिने व्यवस्था गरिएको छ । नेपाल सरकारले यसका लागि भूसेवा केन्द्र खडा गरेको छ...

महिलालाई विदेश जान पालिकाको अनिवार्य सिफारिस : थप समस्या निम्त्याउने विज्ञको भनाइ

महिलालाई विदेश जान पालिकाको अनिवार्य सिफारिस : थप समस्या निम्त्याउने विज्ञको भनाइ

| काठमाडौं, माघ २९ : महिलालाई घरेलु कामका लागि वैदेशिक रोजगारीमा जान प्रतिबन्ध लगाएको सरकार पुनः विदेश जाने महिलालाई विभेद हुनेगरी अर्को निर्णय गर्ने तयारीमा छ । भिजिट भिसा लिएर विदेश...

प्राविधिक शिक्षाको नाममा करोडौँ घोटाला

प्राविधिक शिक्षाको नाममा करोडौँ घोटाला

| काठमाडौं, माघ २९ : प्रदेश २ मा प्राविधिक शिक्षाको नाममा सामाजिक विकास मन्त्रालयद्वारा करोडौँ रकम घोटाला गरेको छ । कुनै पनि कार्यक्रम सञ्चालन गरिँदा त्यसको सार्वजनिक सूचना वा आवेदन आह्वान...

शौच गर्न निस्केकी बालिकालाई अ’पहरण गरी ब’लात्का’र

शौच गर्न निस्केकी बालिकालाई अ’पहरण गरी ब’लात्का’र

| काठमाडौं, माघ २९ : राति शौच गर्न निस्केकी मोरङको जहजा गाउँपालिका–१ की १४ वर्षीया बालिकालाई दुई युवकले अ'पह'रण गरी ब'लात्कार गरेका छन् । आफन्तका अनुसार सोमबार राति साढे ९ बजेतिर...

आन्दोलनको नेतृत्व लिन कांग्रेस तयार !

आन्दोलनको नेतृत्व लिन कांग्रेस तयार !

| काठमाडौं, माघ २९ : लोकतन्त्र र संविधान रक्षाका लागि हुने आन्दोलनको नेतृत्व लिन कांग्रेस तयार देखिएको छ । तर, व्यक्तिसँग नभई पार्टीसँग आन्दोलन हुने कांग्रेसले बताएको छ । बुधबार नेकपाको...

ललिता निवास जग्गा प्रकरणका मुख्य अभियुक्त ढकाललाई थुनामा पठाउने आदेश

ललिता निवास जग्गा प्रकरणका मुख्य अभियुक्त ढकाललाई थुनामा पठाउने आदेश

| काठमाडौं, माघ २९ : विशेष अदालतले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको घटनाका मुख्य अभियुक्त शोभाकान्त ढकाललाई थुनामा पठाउन आदेश दिएको छ । बुधबार न्यायाधीशहहरु अब्दुल अजिज मुसलमान,...

पेट्रोलियम पदार्थको भाउ बढ्यो, खाना पकाउने ग्यास पनि महँगियो

पेट्रोलियम पदार्थको भाउ बढ्यो, खाना पकाउने ग्यास पनि महँगियो

| काठमाडौं, माघ २८ : पेट्रोलियम पदार्थको मूल्य बढेको छ । बुधबार राती १२ बजेदेखि लागु हुनेगरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य २-२ रुपैयाँले बढाएको हो । योसँगै...

पूर्व तयारीको चरणमा एमसीसी

पूर्व तयारीको चरणमा एमसीसी

| काठमाडौं, माघ २८ : कार्यान्वयनका लागि संसदबाट अनुमोदन हुनुपर्ने शर्त रहेको अमेरिकी सहयोग परियोजना (एमसिसि) अब कसरी अघि बढ्छ भन्ने चासो बढेको छ । प्रतिनिधिसभा विघटन भइसकेकाले अनुमोदन हुने अवस्था...