समाचार

प्रतिनिधि सभा विघटन : सरकारी वकिलको बहस सकियो, सभामुख सापकोटाका तर्फबाट बहस हुँदै

प्रतिनिधि सभा विघटन : सरकारी वकिलको बहस सकियो, सभामुख सापकोटाका तर्फबाट बहस हुँदै

| काठमाडौं, २९ माघ : प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथि सरकारी वकिलको तर्फबाट बहस सकिएको छ । बिहीबारको बहसको पहिलो एक घण्टा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सरकारी वकिललाई समय दिएका थिए । बहसका...

झाँक्री पक्राउप्रति गगन थापाको आक्रोश : प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ?

झाँक्री पक्राउप्रति गगन थापाको आक्रोश : प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ?

| काठमाडौं, २९ माघ : नेपाली कांग्रेसका नेता गगन थापाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री पक्राउ परेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । नेता थापाले सामाजिक सञ्जाल...

प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री पक्राउ

प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री पक्राउ

| काठमाडौं, २९ माघ : नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी भएको छ । नेतृ झाक्रीलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको...

प्रहरी रामकुमारी झाँक्रीको निवासमा समर्थकद्वारा नाराबाजी

प्रहरी रामकुमारी झाँक्रीको निवासमा समर्थकद्वारा नाराबाजी

| काठमाडौं, २९ माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको निवासमा पुगेपछि समर्थकहरुले नाराबाजी गरेका छन् । नेतृ झाक्रीलाई महानगरीय अपराध महाशाखाको प्रहरी...

महिला विदेश जाँदा सिफारिस आवश्यक पर्नेबारे निर्णय भइसकेको छैन : विभाग

महिला विदेश जाँदा सिफारिस आवश्यक पर्नेबारे निर्णय भइसकेको छैन : विभाग

| काठमाडौं, २९ माघ : अध्यागमन विभागले जोखिमयुक्त देशमा भिजिट भिसामा जाँदा महिलालाई परिवार र पालिकाको सिफारिस आवश्यक पर्ने विषयमा कुनै निर्णय भइनसकेको जनाएको छ । विभागले बिहीबार विज्ञप्ति निकालेर महिलाहरु...

प्रहरीले किन बोलायो रामकुमारी झाँक्रीलाई ?

प्रहरीले किन बोलायो रामकुमारी झाँक्रीलाई ?

| काठमाडौं, २९ माघ : नेकपाको प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई सोधपुछका लागि प्रहरीले बोलाएको छ । प्रहरीले सोधपुछका लागि बोलाए पनि झाँक्रीले महानगरीय अपराध महाशाखा जान अस्वीकार गरेकी छिन् ।...

सुनचाँदीको मूल्य घट्यो, आज कारोबार कतिमा ?

सुनचाँदीको मूल्य घट्यो, आज कारोबार कतिमा ?

| काठमाडौं, २९ माघ : बिहीबार सुनचाँदीको मूल्य केही घटेको छ । बिहीबार सुन तोलाको ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो मूल्य...

आज देशभरको मौसम कहाँ कस्तो रहन्छ ?

आज देशभरको मौसम कहाँ कस्तो रहन्छ ?

| काठमाडौं, माघ २९ : पूर्व, मध्य र पश्चिमका केही क्षेत्रमा मौसम बिहीबार आंशिक बदली भए पनि अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...

निर्वाचन आयोगमाथि दबाब बढ्दै

निर्वाचन आयोगमाथि दबाब बढ्दै

| काठमाडौं, माघ २९ : राजनीतिकरुपमा विभाजित नेकपाको दुवै पक्षले आफू नै आधिकारिक रहेको दाबी गर्दै निर्वाचन आयोगमा दबाब बढाउँदै लगेका छन् । नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले...

एकैपटक धेरै नम्बरमा एसएमएस पठाउनु छ ? यसरी लिनुहाेस् सुविधा

एकैपटक धेरै नम्बरमा एसएमएस पठाउनु छ ? यसरी लिनुहाेस् सुविधा

| काठमाडौं, माघ २९ : विभिन्न सङ्घसंस्था, कार्यालय वा सङ्गठित संस्था तथा व्यक्तिले एकैपटक धेरै मोबाइल नम्बरमा एउटै सन्देश (एसएमएस) पठाउनुपर्ने आवश्यकतालाई सम्बोधन गर्न नेपाल टेलिकमले एसएमएसमा आधारित विभिन्न सेवा उपलब्ध...