समाचार

आज सुनको मूल्य बढेसँगै चाँदी घट्यो, कारोबार कतिमा ?

आज सुनको मूल्य बढेसँगै चाँदी घट्यो, कारोबार कतिमा ?

| काठमाडौं, १३ माघ : मंगलबार सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले वृद्धि भएर ९२ हजार ८०० रुपैयाँ पुगेको छ । सुन सोमबार...

भारतमा आज ७२औं गणतन्त्र दिवस, आन्दोलनरत किसानद्वारा ट्र्याक्टर र्‍याली

भारतमा आज ७२औं गणतन्त्र दिवस, आन्दोलनरत किसानद्वारा ट्र्याक्टर र्‍याली

| काठमाडौं, १३ माघ : भारतले (आज) मंगलबार ७२औं गणतन्त्र दिवसको मनाउँदै छ । राजधानी दिल्लीलगायतका ठाउँमा सुरक्षा व्यवस्था कडा पारिएको छ । चोक-चोकमा प्रहरी खटाइएको छ । गणतन्त्र दिवसको अवसरमा...

प्रचण्ड-नेपाल समूहद्वारा निर्वाचन आयोगको निर्णयबारे छलफल

प्रचण्ड-नेपाल समूहद्वारा निर्वाचन आयोगको निर्णयबारे छलफल

| काठमाडौं, १३ माघ : निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुवै समूहका निर्णयहरुलाई आधिकारिकता नदिने निर्णय गरेसँगै प्रचण्ड-नेपाल समूह छलफलमा जुटेको छ । निर्वाचन आयोगको यो निर्णयसँगै अब कसरी अघि...

आज ६९ औं‌ अन्तर्राष्ट्रिय भन्सार दिवस : सम्पूर्ण काम एकद्वार प्रणालीमा

आज ६९ औं‌ अन्तर्राष्ट्रिय भन्सार दिवस : सम्पूर्ण काम एकद्वार प्रणालीमा

| काठमाडौं, माघ १३ :आज ६९ औं‌ अन्तर्राष्ट्रिय भन्सार दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । हरेक वर्षको जनवरी २६ का दिन यो दिवस संसारभर मनाइन्छ । विश्व भन्सार संगठनको निर्णयअनुसार...

आजदेखि प्रचण्ड–माधव समूहको तेस्रो चरणको आन्दोलन

आजदेखि प्रचण्ड–माधव समूहको तेस्रो चरणको आन्दोलन

| काठमाडौं, माघ १३ : प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्षमा रहेको नेकपाको प्रचण्ड–नेपाल समूहले आजदेखि तेस्रो चरणको आन्दोलन गर्दैछ।नेकपा प्रचण्ड–नेपाल समूहले तेस्रो चरणको आन्दोलनको पहिलो दिन आज सिट्ठी जुलुस गर्न लागेको हो।...

प्रधानमन्त्री ओली एकाएक पशुपतिमा ‘संकल्प पूजा’ गर्न किन गए ?

प्रधानमन्त्री ओली एकाएक पशुपतिमा ‘संकल्प पूजा’ गर्न किन गए ?

| काठमाडौं, माघ १३ :दोस्रोपटक प्रधानमन्त्री हुँदै गर्दा २०७४ फागुन ३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गराएको शपथमा केपी शर्मा ओलीले भने, ‘म देश र जनताका नाममा शपथ लिन्छु ।’ अर्थात् उनले...

यसकारण नेकपाको विभाजन विधानसम्मत देखिएन

यसकारण नेकपाको विभाजन विधानसम्मत देखिएन

| काठमाडौं, माघ १३ :नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवादका विषयमा आइतबार निर्वाचन आयोगले गरेको निर्णयमा नेकपाका दुवै पक्षले पार्टीको विधानअनुसार विवरण नै पेस नगरेको पाइएको छ । दुवै पक्षबाट आयोगमा पेस...

संस्कृत पढ्दै मुस्लिम विद्यार्थी

संस्कृत पढ्दै मुस्लिम विद्यार्थी

| काठमाडौं, माघ १३ : संस्कृत शिक्षा ब्राह्मण समुदायले मात्रै अध्ययन गर्नुपर्छ भन्ने परम्परागत मान्यता विस्तारै तोडिँदै गएको छ । संस्कृत शिक्षाप्रति अन्य समुदाय र धर्मावलम्बीका विद्यार्थीले पनि रुचि राख्न थालेका...

वैदेशिक रोजगारमा गएका तीन महिलासहित २५ जना कोमामा

वैदेशिक रोजगारमा गएका तीन महिलासहित २५ जना कोमामा

| काठमाडौं, माघ १३ : वैदेशिक रोजगार बोर्डका अनुसार रोजीरोटीकै लागि परदेश पुगेका तीन महिलासहित २५ जना कोमा (अचेत अवस्था)मा विदेशमै छन्। सरकारले कार्यविधि बनाएर त्यस्ता व्यक्तिलाई दुई वर्षदेखि फर्काउन पहल...

अब विघटनको पालो प्रदेशसभाको ?

अब विघटनको पालो प्रदेशसभाको ?

| काठमाडौं, माघ १३ : प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी ओलीले प्रदेशसभा विघटन गर्न सक्ने सम्भावना पनि उत्तिकै देखिएको छ। प्रतिनिधिसभा विघटन गरेपछि सडकमा उत्रिएका दल र नागरिक समाजलाई चुनौती दिँदै...