समाचार

निर्वाचन तोकिएको समयमा हुन्छ : प्रधानमन्त्री ओली

निर्वाचन तोकिएको समयमा हुन्छ : प्रधानमन्त्री ओली

| दाङ, माघ १२ : प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएकै समयमा निर्वाचन हुने दाबी गर्नुभएको छ । दाङको राप्ती गाउँपालिकाको लालमटियामा आफू निकट (नेकपा) जिल्ला संगठनले आयोजना गरेको वृहत जनसभालाई सम्बोधन...

लिफ्ट दिएर अ’पहरण गरी सामूहिक ब’लात्कार, एक जना आरोपी प’क्राउ

लिफ्ट दिएर अ’पहरण गरी सामूहिक ब’लात्कार, एक जना आरोपी प’क्राउ

| काठमाडौं, माघ १२ : प्र'हरीले अपहरण तथा शरीर ब'न्धक बनाइ सामूहिक ब'लात्कार गरेको आरोपमा एक जनालाई प'क्राउ गरेको छ। प्र'हरीले सिन्धुपाल्चोक जुगल गाउँपालिका-४ गुन्टे गाउँका २४ वर्षीय कैलाश भन्ने रोहन...

बालुवाटारमा नागरिक आन्दोलन : लाठीचार्ज र पानीको फोहरा हान्दा १३ जना घाइते

बालुवाटारमा नागरिक आन्दोलन : लाठीचार्ज र पानीको फोहरा हान्दा १३ जना घाइते

| काठमाडौं, १२ माघ : प्रतिनिधि सभा विघटनविरुद्ध मार्चपासमा रहेका नागरिक अगुवामाथि प्रहरीले बल प्रयोग गरेको छ । मार्चपास गर्दै प्रधानमन्त्री निवास बालुवाटार अगाडि जाने क्रममा प्रहरीले टङ्गालको भाटभटेनी नजिकै लाठीचार्ज...

नेप्से २४ सय ४० विन्दुभन्दा माथि

नेप्से २४ सय ४० विन्दुभन्दा माथि

| काठमाडौं, १२ माघ : शेयर बजार परिसूचक नेप्से सोमबार पनि बढेको छ । नेप्से १६ दशमलव शून्य चार अङ्कले बढेर २४ सय ४० दशमलव ८७ विन्दुमा पुगेको छ । सोमबार...

थप ३३९ जनामा संक्रमण पुष्टि, ज्यान गुमाउनेको संख्या दुई हजार ११ पुग्यो

थप ३३९ जनामा संक्रमण पुष्टि, ज्यान गुमाउनेको संख्या दुई हजार ११ पुग्यो

| काठमाडौं, १२ माघ : सोमबार देशभर तीन सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ६९ हजार सात सय ८९...

प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्तिले पदको गरिमालाई धूलिसात् बनाउँदै लग्यो : कांग्रेस

प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्तिले पदको गरिमालाई धूलिसात् बनाउँदै लग्यो : कांग्रेस

| काठमाडौं, १२ माघ : नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनको विरोध गर्नेहरू देश विरोधी हुन् भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति अत्यन्तै आपत्तिजनक भएको बताएको छ । सोमबार एक विज्ञप्ति...

बैशाखमा चुनाव हुन्छ कि हुँदैन भन्ने विषय अदालतको फैसलामा भरपर्छ : गृहमन्त्री

बैशाखमा चुनाव हुन्छ कि हुँदैन भन्ने विषय अदालतको फैसलामा भरपर्छ : गृहमन्त्री

| कालीकोट, १२ माघ : गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधि सभा विघटन मुद्दामा अदालतको फैसला ढिलो भए निर्वाचन पछाडि सर्न सक्ने सङ्केत गरेका छन् । प्रेस सङ्गठन नेपाल कालीकोटले सोमबार आयोजना गरेको...

‘यो दाजुको मिरमिरे आँखा’ का सर्जक, गन्धर्व संस्कृतिका धरोहर गायकको निधन

‘यो दाजुको मिरमिरे आँखा’ का सर्जक, गन्धर्व संस्कृतिका धरोहर गायकको निधन

| काठमाडौं, १२ माघ : यो दाजुको मिरमिरे आँखा...कस्तो मेरो बिगार्‍यो दिमाख...नरोऊ मायालु..! गन्धर्व संस्कृतिका धरोहर लोक कलाकार धनबहादुर गायकको निधन भएको छ । गायकको उपचारको क्रममा सोमबार बिहान मणिपाल अस्पताल...

हाम्रो लडाइँ पद र कुर्सीको हानथापका लागि होइन

हाम्रो लडाइँ पद र कुर्सीको हानथापका लागि होइन

| काठमाडौं, १२ माघ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले आफूहरूको लडाइँ गलत विचारको विरुद्ध भएको बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालयमा प्रदेश नं. २...

टाउकोमा नै धक्का दिने गरि २८ गते आन्दोलन हुन्छ : दाहाल

टाउकोमा नै धक्का दिने गरि २८ गते आन्दोलन हुन्छ : दाहाल

| काठमाडौं, १२ माघ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले काठमाडौंमा ठूलो आन्दोलन गर्नुपर्ने बेला आएको बताएका छन् । सोमबार पेरिसडाँडामा प्रदेश नम्बर २ का...