समाचार

विप्लव सरकारसँग सकारात्मक हुनु खुशीको कुरा हो, सरकारले तत्काल वार्ता गर्नुपर्छ : डा. दिक्षित

विप्लव सरकारसँग सकारात्मक हुनु खुशीको कुरा हो, सरकारले तत्काल वार्ता गर्नुपर्छ : डा. दिक्षित

| काठमाडौं, ९ फागुन : नागरिक समाजका अगुवा डाक्टर सुन्दरमणि दिक्षितले सरकारले विप्लव नेतृत्वको नेकपासँग तत्काल वार्ता गर्नुपर्ने सुझाव दिएका छन् । विप्लव समूहपनि सरकारसँग वार्ताको लागि सकारात्मक हुनु खुशीको कुरा...

मकवानपुरको राक्सिराङमा स्थानीय र प्रहरीबीच झ’डप, पाँच जना घाइते

मकवानपुरको राक्सिराङमा स्थानीय र प्रहरीबीच झ’डप, पाँच जना घाइते

| मकवानपुर, ९ फागुन : मकवानपुरको राक्सिराङमा स्थानीय बासिन्दा र प्रहरीबीच झ'डप हुँदा पाँच जना घाइते भएका छन् । झ'डपमा तीन जना प्रहरी र दुई जना स्थानीय बासिन्दा घाइते भएका वाग्मती...

नेपाल आइपुग्यो १० लाख डोज कोरोनाविरुद्धको खोप

नेपाल आइपुग्यो १० लाख डोज कोरोनाविरुद्धको खोप

| काठमाडौं, ९ फागुन : भारतसँग किनेको कोरोनाविरुद्धको १० लाख डोज खोप नेपाल आइपुगेको छ । एअर इण्डियाको विमानमार्फत दिउँसो २ बजे खोप नेपाल आइपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवत्ता डाक्टर...

ललितपुरको पाटन ढोकामा दशकौंदेखि सञ्चालन हुँदै आएको ‘बसपार्क’ हटाएर अब ‘बसस्टप’ मात्र

ललितपुरको पाटन ढोकामा दशकौंदेखि सञ्चालन हुँदै आएको ‘बसपार्क’ हटाएर अब ‘बसस्टप’ मात्र

| ललितपुर, ९ फागुन : ललितपुरको ऐतिहासिक क्षेत्र पाटन ढोकामा दशकौंदेखि सञ्चालन हुँदै आएको बसपार्कलाई ललितपुर महानगरपालिकाले हटाएको छ । बसपार्क हटाइएको सो स्थानमा आइतबारदेखि बस स्टप कायम गरिएको छ ।...

चीनले १६ कम्पनीका खोपलाई परीक्षणको अनुमति दियो

चीनले १६ कम्पनीका खोपलाई परीक्षणको अनुमति दियो

| काठमाडौं, ९ फागुन : चीन सरकारले चीनभित्र नै बनेका कम्तीमा पनि १६ ओटा खोपलाई परीक्षणको अनुमति दिएको छ । चीनको नेशनल मेडिकल प्रोडक्स एड्मिनिस्ट्रेसनले यसबारे जानकारी दिएको हो । चीन...

संविधानभन्दा माथि कोही पनि हुँदैन, प्रतिनिधिसभा पूनःस्थापना नगरि अरु उपाय छैन : पूर्व महान्यायाधिवक्ता

संविधानभन्दा माथि कोही पनि हुँदैन, प्रतिनिधिसभा पूनःस्थापना नगरि अरु उपाय छैन : पूर्व महान्यायाधिवक्ता

| काठमाडौं, ९ फागुन : पूर्व महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले सर्वोच्च अदालतले संविधानअनुसारनै फैसला गर्नेमा आफू विश्वस्त रहेको बताएका छन् । शनिबार नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा बोल्दै उनले...

भारतमा मृ’त्यु’दण्ड पाएकी पहिलो महिला शबनमका आफन्तले श’व नबुझ्ने

भारतमा मृ’त्यु’दण्ड पाएकी पहिलो महिला शबनमका आफन्तले श’व नबुझ्ने

| एजेन्सी, ९ फागुन : भारतको उत्तर प्रदेशको अमरोह जिल्लाको बावनखेडी गाउँमा यतिबेला मिडियादेखी मानिसहरुको आवतजावत बाक्लै छ । परिवारले आफ्नो विवाहमा बाधा पुर्‍याएको भन्दै १३ वर्षअघि शबनम नाम गरेकी एक...

देशका धेरै ठाउँमा मौसम सफा, अधिकतम तापक्रम २२ देखि २४ डिग्री सेल्सियससम्म पुग्न सक्ने

देशका धेरै ठाउँमा मौसम सफा, अधिकतम तापक्रम २२ देखि २४ डिग्री सेल्सियससम्म पुग्न सक्ने

| काठमाडौं, ९ फागुन : काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । पश्चिमी वायुको प्रभाव नरहेकाले देशभरको मौसम सफा रहेको र आइतबार सबैजसो ठाउँमा घाम लाग्ने मौसमविद्ले बताएका छन्...

साताको पहिलो दिन सुनचाँदीको मूल्य बढ्यो, कारोबार कतिमा ?

साताको पहिलो दिन सुनचाँदीको मूल्य बढ्यो, कारोबार कतिमा ?

| काठमाडौं, ९ फागुन : आइतबार सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार सुनको मूल्य घटेर तोलामा ८८ हजार २ सय रुपैयाँमा झरेको थियोा भने आइतबार फेरि ८ सय रुपैयाँले बढेर ८९...

फागुन तेस्रो हप्ताभित्र मतदाता नामावली अध्यावधिकको काम सक्ने तयारी

फागुन तेस्रो हप्ताभित्र मतदाता नामावली अध्यावधिकको काम सक्ने तयारी

| काठमाडौं, ९ फागुन : निर्वाचन आयोगले मतदाता नामावली अध्यावधिक गर्ने काम फागुन तेस्रो हप्ताभित्र सम्पन्न गर्ने तयारी गरेको छ । बैशाखमा तोकिएको मध्यावधि चुनावका लागि यही फागुन तेस्रो हप्ताभित्र नामावली...