| काठमाडौं, फागुन ६ : जीवनभर भाडामा बस्दै आएका शिक्षक पशुपतिलाल कर्ण अचेल निकै खुसी छन् । आफ्नै पूर्वविद्यार्थीले गुरुदक्षिणास्वरूप घर निर्माण गरिदिएपछि कर्णका आँखामा हर्षका आँसु टलमलाएका छन् । खल्तीबाट...
| काभ्रे : जिल्लाको डाँडापारि क्षेत्रमा पर्ने खानीखोला गाउँपालिका वडा नं. ४ मा चट्याङ लागेर एकको मृ'त्यु भएको छ । सिमसिमे वर्षात्सँगै बुधबार परेको चट्याङका कारण खानीखोला ४ पथरचोकका पञ्चमान जिम्बाको...
| हेटौंडा, फागुन ५ : संसदीय दलकी नेता अष्टलक्ष्मी शाक्यले सभामुख सानु श्रेष्ठ सम्पर्कविहीन भएको भन्दै उपसभामुख राधिका तामाङलाई विरोध पत्र बुझाउनु भएको छ । बागमति प्रदेशसभाको बैठक फेरि पनि स्थगित...
| धुलिखेल : धुलिखेल नगरपालिकालाई जिल्लाकै पहिलो बालमैत्री नगरपालिका घोषणा गरिएको छ ।धुलिखेल नेपालको छैठौँ, वागमती प्रदेशको तेस्रो र जिल्लाको पहिलो बालमैत्री नगरपालिका बन्न सफल भएको हो । नगरपालिकाको ३५ औँ...
| काठमाडौं, फागुन ५ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको म्याद ६ महिनाका लागि थप गरिएको छ । बुधबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले ६ महिना म्याद थप्ने निर्णय गरेको...
| काठमाडौं, फागुन ५ :बुधबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले आफ्नो निजी सचिवालय हेरफेर गरेका छन्। उनले हालका तीन जना सचिवालय सदस्यलाई हटाएर उनीहरूको ठाउँमा नयाँ सदस्य ल्याएका हुन् ।...
| काठमाडौं, फागुन ५ : जनता समाजवादी पार्टी, नेपाल, शिल्पी विशेष प्रदेश राष्ट्रिय समिति र नेवा: राष्ट्रिय समितिले सरकारविरूद्ध काठमाडौंमा विरोध प्रदर्शन गरेको छ। बुधबार प्रतिगमन तथा जातीय विभेद र महिला...
| काठमाडौं, ५ फगुन : बुधबार नेपालमा थप एक सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीन हजार आठ सय ३८ जनाको पीसीआर परीक्षण गर्दा एक सय २५...
| एजेन्सी, ५ फगुन : भारतको उत्तर प्रदेश राज्यस्थित मथुरा जे'लमा फाँ'सी घर मर्मत गर्न थालिएको छ । स्रोतका अनुसार मृ'त्यु'दण्डको सजाय पाएकी एक महिलालाई उक्त जेलमा फाँ'सी दिने तयारी भएको...
| काठमाडौं, ५ फगुन : प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि अदालतका सहयोगी अर्थात् एमिकस क्युरीका सदस्यले राय दिइरहेका छन् । बुधबार राय दिने एमिकस क्युरीका सदस्य सतिशकृष्ण खरेलले संसद्...