| काठमाण्डौ : भूकम्पले क्षति गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको सिंहदरबारको पुनर्निर्माण सकिएको छ । पुनर्निर्माण सकिएको पश्चिमबाहेकका तीन वटा मोहडाको प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार (भोलि) उद्घाटन गर्ने कार्यक्रम...
| काभ्रे : काभ्रेको चौरीदेउराली गाउँपालिकाबाट सुत्केरी महिलाको उद्धार गरिएको छ । वडा नम्बर २ का फूलमती थापा मगरलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको वडा अध्यक्ष दिनेश तामाङले जानकारी दिनुभयो । हिजो देखी...
| काठमाडौं, फागुन २ : नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले सरकारले रामकुमारी झाँक्रीलाई प'क्राउ गरेर सबैको मुटु छामेको बताउनुभएको छ । ७ वर्षसम्म जेल सजाय गर्न सक्ने गरी पूर्जी दिएको...
| काठमाण्डाै : नेपालमा थप १२ जनामा कोरोना भाइरसको फरक रूप देखिएको छ । यसअघि बेलायतबाट नेपाल आएका तीन जनामा बेलायतमा देखिएको नयाँ प्रजातिको भाइरस 'यूके भेरिएन्ट' को सङ्क्रमण पुष्टि भएकोमा...
| काठमाडौं, फागुन २ : बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोका मगरलाई धम्क्याउने विनयजंग बस्नेतवि'रूद्ध प'क्राउ पुर्जी जारी भएको छ। बस्नेतलाई प'क्राउ गर्न आइतबार दिउँसो पुर्जी जारी भएको...
| काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि आजदेखि संवैधानिक इजलासमा जवाफी बहस सुरु हुँदैछ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले जवाफी बहसमा निवेदक पक्षका बढीमा पाँचजनालाई बोल्न दिने तयारी गरेका छन्। विपक्षी अर्थात् सरकारी पक्षकोे...
| काठमाडौं, फागुन २ : आज १४ फेब्रुअरी अर्थात् भ्यालेन्टाइन्स डे । पश्चिमा मुलुकमा धेरै ठूलो साँस्कृतिक महत्व बोकेको यो ‘पर्व’ नेपालमा पनि पछिल्ला केही वर्षयता प्रणय दिवसका रुपमा, विशेषगरी युवापुस्तामाझ...
| काठमाडौं, फागुन २ : इन्टरनेटमा अश्लील र भ्रामक सामग्री नियमन गर्ने उद्देश्यसहित सरकारले कन्टेन्ट फिल्टरिङ प्रणाली राख्ने भएको छ यस्ता सामग्रीले समाजमा नकारात्मक असर पार्ने भएकाले प्रणाली राख्ने विषयमा अध्ययन...
| काठमाडौं, फागुन २ : आइतबारदेखि पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई कोरोनाविरुद्धको खोप लगाइँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबारदेखि स्थानीय तहका कर्मचारी, जनप्रतिनिधि, सबै सरकारी कार्यालयका कर्मचारी,...
| काठमाडौं, फागुन २ :यातायात व्यवस्था विभागले थप १४ लाख थान स्मार्ट लाइसेन्स कार्ड खरीद प्रक्रिया अघि बढाएको छ । विभागले १४ लाख ८ सय थान कार्ड खरीदका लागि फ्रान्सेली कम्पनी...