समाचार

पेट्रोलियम पदार्थमा खरिद मूल्यभन्दा दोब्बरले बढी हुने गरि कमिसन र कर

पेट्रोलियम पदार्थमा खरिद मूल्यभन्दा दोब्बरले बढी हुने गरि कमिसन र कर

| काठमाडौं, माघ २७ : नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनसँग पेट्रोल प्रतिलिटर ५२ रुपियाँमा किन्छ तर उपभोक्तालाई प्रति लिटर ११० रुपियाँमा बेच्छ । यसो गर्दा पनि निगमलाई पेट्रोलमा प्रति लिटर...

गरिबी सहन नसकेर घर छाडेर हिँडेकी महिलाको श’व नदीमा, सँगै गएका छोराछोरी बेप’त्ता

गरिबी सहन नसकेर घर छाडेर हिँडेकी महिलाको श’व नदीमा, सँगै गएका छोराछोरी बेप’त्ता

| काठमाडौं, माघ २७ : दुई सन्तानसहित घरबाट निस्केकी एक महिला चार दिनपछि सुनकोसी नदीकिनारमा मृ'त भेटिएकी छन् । उनले सँगै लगेका १३ वर्षीया छोरी र ८ वर्षीया छोरा भने अझै...

प्रधानमन्त्रीका वकिलको तर्क : श्रीलङ्काको संविधानको धारा ७० (१) र नेपालको ८५ (१) एकै

प्रधानमन्त्रीका वकिलको तर्क : श्रीलङ्काको संविधानको धारा ७० (१) र नेपालको ८५ (१) एकै

| काठमाडौं, माघ २७ : सोमबार प्रधानमन्त्रीका तर्फबाट १३ जना कानुन व्यवसायीले बहस गरेका छन् । प्रधानमन्त्रीका तर्फबाट सोमबार बहसको सुरुवात अधिवक्ता ईश्वरीप्रसाद भट्टराईले गरे । भट्टराईले संसदीय व्यवस्थामा विघटनको सिफारिसलाई...

पाँच दिनमा बलात्कारका तीन घटना

पाँच दिनमा बलात्कारका तीन घटना

| काठमाडौं, माघ २७ : गोरखामा पाँच दिनमा ब'लात्कार र बला'त्कार प्रयासका तीनवटा घट'ना भएका छन्। माघ २० देखि २५ गतेसम्म जिल्लाभर ब'लात्का'र तथा ब'लात्कार प्रयासका तीनवटा घटना प्र'हरी कार्यालयमा आएको...

६ महिनामा झन्डै ५ खर्ब रेमिट्यान्स नेपाल भित्रियो, रोजगारीमा जाने भने घटे

६ महिनामा झन्डै ५ खर्ब रेमिट्यान्स नेपाल भित्रियो, रोजगारीमा जाने भने घटे

| काठमाडौं, माघ २७ : चालु आर्थिक वर्ष २०७७/७८ को ६ महिनामा झन्डै ५ खर्ब रेमिट्यान्स नेपाल भित्रिएको छ । सो अवधिमा ४ खर्ब ९५ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको...

चिट्ठा परेको भन्दै लाखौँ ठग्ने प’क्राउ

चिट्ठा परेको भन्दै लाखौँ ठग्ने प’क्राउ

| भद्रपुर (झापा) : अनलाइनबाट चिट्ठा परेको भन्दै ठ'गी गरेको आरोपमा एक युवक प'क्राउ परेका छन्। उनले चिट्ठामा परेको सामग्री तथा पैसा भन्सारबाट छुटाउन कर लाग्ने भन्दै लाखौँ ठगी गरेको प्र'हरीले...

लाइसेन्सको लिखित परीक्षा पास हुनेले १८ महिनासम्म ट्रायल दिन पाउने

लाइसेन्सको लिखित परीक्षा पास हुनेले १८ महिनासम्म ट्रायल दिन पाउने

| काठमाडौं, माघ २६ :सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को लिखित परीक्षा पास हुनेले अब १८ महिनासम्म ट्रायल दिन पाउने भएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले सूचना जारी गर्दै...

छायाकार अधिकारी आफ्नै कार्यालयमा मृ;त फेला

छायाकार अधिकारी आफ्नै कार्यालयमा मृ;त फेला

| काठमाडौं, माघ २६ : छायाकार जनकराज अधिकारी गोगंबुको आफ्नै कार्यालयमा मृ'त अवस्थामा फेला परेका छन् । ३५ वर्षीय छायाकार अधिकारीको श'व आइतबार झु'ण्डि'एको अवस्थामा फेला परेको नेपाल प्राविधिक संघका अध्यक्ष...

भागरथीको ब’लात्का’रपछि घाँटी थिचेर ह’त्या भएको पुष्टि

भागरथीको ब’लात्का’रपछि घाँटी थिचेर ह’त्या भएको पुष्टि

| धनगढी, माघ २६ : बैतडीमा बिहीबार साँझ मृ'त फेला परेकी १७ वर्षीया भागरथी भट्टको ब'ला'त्कारपछि ह'त्या भएको पोष्टमार्टम रिपोर्टबाट पुष्टि भएको छ। जिल्ला अस्पताल बैतडीमा गरिएको पोष्टमार्टम रिपोर्टका आधारमा दोगडाकेदार...

१० लाख बढीको प्रतिबन्धित औषधिसहित दुई प’क्राउ

१० लाख बढीको प्रतिबन्धित औषधिसहित दुई प’क्राउ

| विराटनगर, माघ २६ : १० लाख मूल्यभन्दा बढी रकमको प्रतिबन्धित औषधिसहित २ जना औषधि व्यवसायीलाई प्र'हरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा विराटनगर-५ स्थायी घर भई विराटनगर-१० मा डेरा गरी बस्दै...