| कञ्चनपुर :भारतले बाटाे खन्दा झरेकाे पहिराेले दार्चुलामा महाकली नदी थुनिएकाे छ । माल्पामा पहिराे खसेपछि जाेखिम बढेकाे जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएकाे छ । विज्ञप्ति नै निकालेर जिल्ला प्रशासन कार्यालय...
| नुवाकोट : विदुर नगरपालिका–१ ढुङ्गेमा बसको ठक्करबाट १ शसस्त्र प्र'हरीको मृ'त्यु भएको छ । मंगलबार विहान ६ बजे नुवाकोटको त्रिशुलीबाट काठमाडौंतर्फ जान लागेको ग १ ख ८८९८ नम्बरको बसको ठक्करबाट...
| काठमाडौं : मुलुकभर मंगलबार ७७ जिल्लाका २ सय १ खोप केन्द्रबाट कुल १५ हजार ४ सय ७५ व्यक्तिले खोप लगाएका छन्। सातौं दिनसम्म नेपालमा कुल १ लाख २८ हजार ६...
| सिन्धुली : संसद् पुनःस्थापनाको पक्षमा फैसला नगरे सर्वोच्च अदालतबाट न्यायाधीशहरूलाई जनताले थुतेर सडकमा ल्याउने रामकुमारी झाँक्रीले चेतावनी दिएकी छन्। नेपाल कम्युनिस्ट पार्टी नेकपा घ्याङलेख गाउँपालिका कमिटीले रामपुर बजारमा आज(मंगलबार) प्रधानमन्त्रीको...
| काठमाडौं, २० माघ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा परेको अदालतको अवहेलना मुद्दाको पेसी सरेको छ । मङ्गलवार (आज) न्यायाधीश मनोज शर्माको...
| काठमाडौं, २० माघ : मंगलबार एक सय ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७१ हजार दुई सय ८९ पुगेको स्वास्थ्य...
| काठमाडौं, २० माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय खेलकुद परिषद्लाई अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्दा पक्षधरता विना छनोट गर्न सुझाव दिएका छन् । राष्ट्रिय खेलकुद परिषद्ले...
| काठमाडौं, २० माघ : शेयर बजार परिसूचक नेप्से मंगलबार साढे ६५ अङ्कले बढेको छ । होटलबाहेक अरू सबै समूहको शेयर बढेपछि नेप्से ६५ दशमलव ४९ अङ्कले बढेर २४ सय ७३...
| अर्घाखाँची, २० माघ : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डाक्टर बाबुराम भट्टराईले देशलाई गृहयुद्धबाट बचाउन र सरकारको प्रतिगमन कदमविरुद्ध अन्य दलसँग सहकार्य गरेर आन्दोलनमा जान आफूहरू तयार रहेको बताएका छन्...
| काठमाडौं, २० माघ : महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले प्रतिनिधि सभा बाध्यताले विघटन गर्नुपरेको भए पनि संविधानसम्मत भएको तर्क राखेका छन् । प्रतिनिधि सभा विघटनविरुद्धको रिट निवेदनमाथि पन्ध्रौंँ दिनको सुनुवाइमा सरकारको प्रतिरक्षा...