समाचार

ह’त्या गरी फरार व्यक्ति १६ वर्षपछि भक्तपुरबाट प’क्राउ

ह’त्या गरी फरार व्यक्ति १६ वर्षपछि भक्तपुरबाट प’क्राउ

| काठमाडौं, कात्तिक २४ : १६ वर्षअघि ह'त्या गरी फरार भएका व्यक्ति प'क्राउ परेका छन्। प्रह'रीले झापा मेचीनगर नगरपालिका वडा नम्बर ७ का ३३ वर्षीय हरि गिरी भन्ने रामकुमार गिरीलाई सोमबार...

काभ्रेमा ३९ जना संक्रमित निको भए, २७ जना थपिए

काभ्रेमा ३९ जना संक्रमित निको भए, २७ जना थपिए

| काभ्रे , कात्तिक २४ : काभ्रेमा ३९ जनाले कोरोना भाइरस जितेका छन् । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आज एकैदिन ३९ जनाले कोरोना भाइरस जितेका हुन् । योसँगै कोरोना जित्नेको संख्या...

२५७१ जना संक्रमित थपिए, १८ जनाको मृ’त्यु

२५७१ जना संक्रमित थपिए, १८ जनाको मृ’त्यु

| काठमाडौं, कात्तिक २४ : पछिल्लो २४ घण्टामा २५७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ...

एकैदिन १ सय ११ जना फरार प्रतिवादी प’क्राउ

एकैदिन १ सय ११ जना फरार प्रतिवादी प’क्राउ

| स्याङ्जा : स्याङ्जामा एकैदिन एक सय ११ जना फरार प्रतिवादी पक्राउ परेका छन् । चाडवार्ड मान्न घरमा आएको मौका पारेर प्र'हरीले उनीहरुलाई प'क्राउ गरेको हो । अपराध गरेपछि कानुनको दायराबाट...

अझै दिइएन आमाको नामबाट नागरिकता

अझै दिइएन आमाको नामबाट नागरिकता

| काठमाडौं, २४ कात्तिक : महोत्तरीका ३२ वर्षीय अर्जुन शाहलाई ०७४ सालमा सर्वोच्च अदालतले आमाको नामबाट नागरिकता दिन आदेश दिएको थियो। तर, शाहले अझै नागरिकता पाउन सकेका छैनन् । जिल्ला प्रशासन...

कांग्रेस विवाद समझदारीतिर

कांग्रेस विवाद समझदारीतिर

| काठमाडौं, २४ कात्तिक : नेपाली कांग्रेसका संस्थान र असन्तुष्ट पक्षबीच देखिएको विवाद समझदारी नजिक पुगेको छ। पछिल्लो एक सातादेखि पदाधिकारी, पूर्वपदाधिकारीसतिहका नेताहरूको निरन्तरको छलफलबाट असन्तुष्ट पक्षले उठाएको क्रियाशील सदस्यता वितरणसहितका...

समुदायमा कोरोेना फैलिएपछि बढ्यो मृ’त्युदर

समुदायमा कोरोेना फैलिएपछि बढ्यो मृ’त्युदर

| काठमाडौं, २४ कात्तिक : समुदायमा कोरोना संक्रमण फैलिएसँगै नेपालमा संक्रमितहरुको मृ'त्युदर बढ्दै गएको छ । गत २४ घण्टामा थप २१ जनाको मृ'त्यु भएको छ । योसहित नेपालमा कोरोनाबाट मृ'त्यु हुनेको...

ओली आक्रामक, प्रचण्ड रक्षात्मक

ओली आक्रामक, प्रचण्ड रक्षात्मक

| काठमाडौँ, कात्तिक २४ :सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीको विवाद थप पेचिलो बन्दै गएको छ । बैठक बस्ने/नबस्ने विषयलाई लिएर शीर्ष नेतृत्वबीचको विवाद पुनः उत्कर्षमा पुगेको हो । प्रधानमन्त्री एवं पार्टी...

उखु किसान पुनः आन्दोलित

उखु किसान पुनः आन्दोलित

| काठमाडौँ, कात्तिक २४ : चिनी उद्योगीले उखु किसानको बक्यौता भुक्तानी नगरेपछि उखु किसानले पुनः आन्दोलनमा जाने घोषणा गरेका छन् । चिनी उद्योगले उखु किसानलाई बुझाउनुपर्ने बक्यौता रकम छठलगत्तै नपाए २७...

स्थानीय तहमा बनेन योजना बैङ्क, कतै योजनाको खातैखात कतै अभाव

स्थानीय तहमा बनेन योजना बैङ्क, कतै योजनाको खातैखात कतै अभाव

| काठमाडौँ, कात्तिक २४ : स्थानीय शासन विज्ञले स्थानीय तहको एकीकृत र दिगो विकासका लागि योजना बैङ्क बनाउन सुझाव दिए पनि स्थानीय तहले भने कार्यान्वयनमा ल्याएका छैनन् । बजेट ल्याउन अगावै...