समाचार

पूर्वमन्त्री महेश बस्नेतले सम्पादकहरूलाई धम्काएकोप्रति पत्रकार महासङ्घको भर्त्सना

पूर्वमन्त्री महेश बस्नेतले सम्पादकहरूलाई धम्काएकोप्रति पत्रकार महासङ्घको भर्त्सना

| काठमाडौं, माघ १५ : नेपाल कम्युनिस्ट पार्टीको केपी ओली समूहका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले सार्वजनिक कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूलाई ध'म्क्याएको घ'टनाप्रति नेपाल पत्रकार महासङ्घले भर्त्सना गरेको छ । बुटवलमा...

शेयर बजारको कारोबारमा नयाँ रेकर्ड

शेयर बजारको कारोबारमा नयाँ रेकर्ड

| काठमाडौं, १५ माघ : शेयर कारोबार रकममा नयाँ रेकर्ड बनेको छ । बिहीबार दुई सय नौं कम्पनीका दुई करोड २१ लाख कित्ता शेयर नौं अर्ब ८९ करोड ८४ लाख रुपैयाँमा...

जापानले हस्तान्तरण गर्‍यो वीपी राजमार्ग

जापानले हस्तान्तरण गर्‍यो वीपी राजमार्ग

| काठमाडौं, १५ माघ : जापान सरकारले निर्माण गरेको वीपी राजमार्ग पुनर्निर्माण सकेर नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भर्चुअल कार्यक्रममार्फत जापानले वीपी राजमार्ग नेपाललाई...

सर्वोच्चद्वारा प्रधानमन्त्री ओलीसहित चार पूर्वप्रधानन्यायाधीशलाई जवाफसहित उपस्थित हुन आदेश

सर्वोच्चद्वारा प्रधानमन्त्री ओलीसहित चार पूर्वप्रधानन्यायाधीशलाई जवाफसहित उपस्थित हुन आदेश

| काठमाडौं, १५ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीसहित चार जना पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख दमननाथ ढुङ्गानालाई अवहेलना मुद्दामा अदालतमै हाजिर हुन सर्वोच्चले आदेश दिएको छ । न्यायाधीश मनोजकुमार शर्माको इजलासले प्रधानमन्त्री...

थप २१३ जनामा संक्रमण पुष्टि, बितेको २४ घण्टामा कसैको पनि ज्यान गएको छैन

थप २१३ जनामा संक्रमण पुष्टि, बितेको २४ घण्टामा कसैको पनि ज्यान गएको छैन

| काठमाडौं, १५ माघ : कोरोना भाइरसको संक्रमणका कारण बितेको २४ घण्टामा कसैको पनि ज्यान गएको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार तीन जनाको ज्यान गएकोमा बिहीबार कसैको पनि...

ओमानमा कोरोनाको नयाँ स्वरुप देखियो, नेपालीलाई कानुनबमोजिम चल्न दूतावासको आग्रह

ओमानमा कोरोनाको नयाँ स्वरुप देखियो, नेपालीलाई कानुनबमोजिम चल्न दूतावासको आग्रह

| काठमाडौं, १५ माघ : कोरोनाको नयाँ स्वरुप देखिएसँगै ओमान सरकारले सामूहिकरुपमा भेला हुने तथा सामाजिक कार्यमा जमघट हुने कार्यमा पूर्णतया प्रतिबन्ध लगाएको छ । ओमानमा कोरोना भाइरसको अनुगमन गरिरहेको सर्वोच्च...

पोर्चुगलमा रहेका नेपाली स्वरोजगार बन्दै

पोर्चुगलमा रहेका नेपाली स्वरोजगार बन्दै

| काठमाडौं, १५ माघ : पोर्चुगललाई कर्मथलो बनाउँदै आएका नेपालीले विश्वव्यापी महामारीको समय सही तवरले सदुपयोग गरेका छन् । कोरोनाको कारण उद्योग, व्यवसायको उत्पादनमा गिरावट आएपछि बेरोजगार भएका नेपालीले घरमै बसी...

क्वरेण्टीनबाट निस्कियो डब्ल्यूएचओको टोली, अब ‘फिल्ड’ जाँच गर्ने

क्वरेण्टीनबाट निस्कियो डब्ल्यूएचओको टोली, अब ‘फिल्ड’ जाँच गर्ने

| एजेन्सी, १५ माघ : चीनको वुहान पुगेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को टोलीले क्वरेण्टीन अवधि पूरा गरेको छ । क्वरेण्टीन अवधि पूरा गरेसँगै डब्ल्यूएचओको टोलीले कोरोना भाइरसको उत्पत्तिको बारेमा ‘फिल्ड’ जाँच...

प्रचण्ड-नेपालद्वारा ओलीको कदमलाई प्रतिवाद गर्न कार्यकर्तालाई निर्देशन

प्रचण्ड-नेपालद्वारा ओलीको कदमलाई प्रतिवाद गर्न कार्यकर्तालाई निर्देशन

| काठमाडौं, १५ माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले यही माघ २८ गते काठमाडौंमा विशाल प्रदर्शन गर्ने र देशव्यापी रुपमा जागरण पैदा गरेको आन्दोलनलाई अझै उचाईमा पुर्‍याउने निश्कर्ष निकालेको...

एक घण्टामा २० कथाका पुस्तक पढेर कीर्तिमान राखे, पाँच वर्षीय बालक

एक घण्टामा २० कथाका पुस्तक पढेर कीर्तिमान राखे, पाँच वर्षीय बालक

| काठमाडौं, १५ माघ : भारतका पाँच वर्षीय बालक आयुष केएसले एक घण्टामा २० वटा कथाका पुस्तक पढेर दुबईमा कीर्तिमान कायम गरेका छन् । भारतको केरलाका पाँच वर्ष तीन महिनाका बालकले...