समाचार

प्राथमिकतामा परेन कोरोना, संक्रमण घटेको देखाउँदा जनता खतरामा पर्दैछन् : डा. पाण्डे (भिडियोसहित)

प्राथमिकतामा परेन कोरोना, संक्रमण घटेको देखाउँदा जनता खतरामा पर्दैछन् : डा. पाण्डे (भिडियोसहित)

| काठमाडौं, ३० असार : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय देशभर कोरोना भाइरसको संक्रमण घट्दै गएको दाबी गरिएको छ । देशभर संक्रमित संख्या घट्नुको मुख्य कारण आइसोलेसनमा बसेकाहरुको संख्या...

भोकभोकै त्रिपाल र विद्यालयमा आधा शरीर भिज्दै ५०० पीडित

भोकभोकै त्रिपाल र विद्यालयमा आधा शरीर भिज्दै ५०० पीडित

| जाजरकोट, ३० असार : गाउँभरि पहिरो आएपछि ज्यान जोगाउन विस्थापित भएका ५०० भन्दा बढी सर्वसाधारण खानेकुराको अभावमा भोकभोकै बस्न बाध्य भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको डिपोमा एक...

विवाद सार्दै नेकपा

विवाद सार्दै नेकपा

| काठमाडाैं, ३० असार: सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद अझै साम्य भएको छैन। पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल पक्ष आआफ्नै अडानमा कायम...

सलह भगाउन टिन र थाल ठटाउँदै

सलह भगाउन टिन र थाल ठटाउँदै

| प्युठान, ३० असार : यहाँका गाउँगाउँमा फेरि सलह भित्रिएको छ । सोमबार बिहानदेखि जिल्लाका प्रायः सबैजसो क्षेत्रमा फैलिएको सलह मकैबालीमा छिरेपछि किसानले टिन र थाल ठटाउँदै सलह भगाउन थालेका छन्...

अझै नेपालीको पहुँच छैन कालापानीसम्मै, सुरक्षाकर्मीले समेत टेक्न र देख्न पाउँदैनन्

अझै नेपालीको पहुँच छैन कालापानीसम्मै, सुरक्षाकर्मीले समेत टेक्न र देख्न पाउँदैनन्

| काठमाडौं, ३० असार : नेपालले आफ्नो भूभाग लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरिसकेको छ। तर, त्यसभन्दा करिब ५० किलोमिटरयता कालापानीसम्मै अझै नेपालीको पहुँच छैन। सर्वसाधारणको त कुरै छाडौं, नेपाली सुरक्षाकर्मीले...

कुखुरापालनमा सुधारको लक्षणः चल्लाको बिक्री बढ्यो, मासु र अण्डाको मूल्य आकाशियो

कुखुरापालनमा सुधारको लक्षणः चल्लाको बिक्री बढ्यो, मासु र अण्डाको मूल्य आकाशियो

| चितवन, ३० असार : कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको त्रासले गरिएको बन्दाबन्दीका कारण धराशयी अवस्थामा पुगेको नेपालको कुखुरापालन क्षेत्रमा केही दिनयता सुधारको लक्षण देखापरेको छ । चल्लाको बिक्री बढेको छ, मासु...

थोकमा सस्तो, खुद्रामा छोइनसक्नु तरकारी

थोकमा सस्तो, खुद्रामा छोइनसक्नु तरकारी

| काठमाडौं, ३० असार : कालीमाटी थोक बजारको तुलनामा खुद्रामा तरकारीको भाउ पाँच गुणासम्म महँगो छ । कालीमाटी तरकारी बजारमा प्रतिकेजी १२ रुपियाँ थोकमा किनबेच भएको गोलभेँडा कीर्तिपुरमा प्रतिकेजी ६० रुपियाँमा...

यी अस्पतालमा आकस्मिक सेवा निःशुल्क गर्ने तयारी

यी अस्पतालमा आकस्मिक सेवा निःशुल्क गर्ने तयारी

| काठमाडौं, ३० असार : देशभरका केन्द्रीय अस्पताल र केही प्रादेशिक अस्पतालमा आकस्मिक सेवा निःशुल्क गर्ने तयारी थालिएको छ । आगामी आर्थिक वर्ष २०७७/७८ देखि कार्यान्वयन गर्ने गरी कुनै पनि व्यक्ति...

महिलामाथि अभद्र व्यवहार गर्ने  वडाध्यक्ष पच्चीस हजार धरौटीमा रिहा

महिलामाथि अभद्र व्यवहार गर्ने वडाध्यक्ष पच्चीस हजार धरौटीमा रिहा

| कञ्चनपुर, २९ असार : महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा प'क्राउ परेका भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष राम नाथलाई आज जिल्ला अदालतले धरौटीमा रिहा गरेको छ । अदालतले आज वडाध्यक्ष्य नाथलाई रु...

भारतले नक्कली अयोध्या खडा गरेर साँस्कृतिक अतिक्रमण गर्‍याे: प्रधानमन्त्री ओली

भारतले नक्कली अयोध्या खडा गरेर साँस्कृतिक अतिक्रमण गर्‍याे: प्रधानमन्त्री ओली

| काठमाडौंँ, २९ असार :प्रधानमन्त्री केपीशर्मा ओलीले भारतले नक्कली अयोध्या खडा गरेर सांस्कृतिक अतिक्रमण गरेको आरोप लगाएका छन्। भानु जयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा गरिएको कार्यक्रममा नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख...