समाचार

विभिन्न मुलुकबाट नौ सय बढी नेपाली फर्किए

विभिन्न मुलुकबाट नौ सय बढी नेपाली फर्किए

| काठमाडौँ, २४ असार : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि १० अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत ९५६ यात्रु काठमाडौँ आएका छन् । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले...

प्रधानमन्त्री ओलीका पक्षमा इलाममा प्र’द’र्शन

प्रधानमन्त्री ओलीका पक्षमा इलाममा प्र’द’र्शन

| मंगलबारे, २४ असार : प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा इलाम बजारमा आज जन'प्र'दर्शन गरिएको छ । अनेरास्ववियु इलामको अ'गुवाइमा भएको जन'प्र'दर्शनमा प्रधानमन्त्रीका पक्षमा नारा लगाइएको थियो । ‘आज हैन भोलिलाई,...

श्रमिकको सामाजिक सुरक्षा र स्वास्थ्य सेवामा प्रधानमन्त्रीको जोड

श्रमिकको सामाजिक सुरक्षा र स्वास्थ्य सेवामा प्रधानमन्त्रीको जोड

| काठमाडौँ, २४ असार : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को प्रभाव कम गर्न असुरक्षित वर्गका साथै आप्रवासी कामदार र अनौपचारिक क्षेत्रका मजदुरको सुरक्षा महत्वपूर्ण भएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय श्रम...

ट्रयाक्टर दुर्घटना, एक युवकको मृ’त्यु

ट्रयाक्टर दुर्घटना, एक युवकको मृ’त्यु

| परासी, २४ असार : नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) सदरमुकाम परासीमा आज भएको ट्रयाक्टर दु'र्घट'नामा परी एक युवकको मृ'त्यु भएको छ । मृ'त्यु हुनेमा भारत घर भई हाल पाल्ही टे«र्डस परासीमा कार्र्यरत...

ब’न्दूकसहित दुई प’क्राउ

ब’न्दूकसहित दुई प’क्राउ

| विदुर, २४ असार : नुवाकोटको तादी गाउँपालिकाबाट एकनाले भरुवा ब'न्दूकसहित दुई जनालाई नुवाकोट प्र'हरीले आज प'क्राउ गरेको छ । तादी–५ नर्जामण्डपका २४ वर्षीय रामबहादुर भनिने सानुबाबु तामाङ र उनका सहयोगी...

काँग्रेस नेता महेन्द्र मल्ल पार्टीबाट निष्काशित

काँग्रेस नेता महेन्द्र मल्ल पार्टीबाट निष्काशित

| काठमाडौँ, २४ असार : नेपाली काँग्रेसले बाँके जिल्लाका महासमिति सदस्य महेन्द्र मल्ललाई पार्टीको अनुशासन उल्लङ्घन गरेकोमा निष्काशन गरेको छ । काँग्रेसको केन्द्रीय अनुशासन समितिको आज बसेको बैठकले पार्टीको विरुद्धमा सार्वजनिक...

प्रधानमन्त्री ओलीको समर्थनमा प्रदर्शन, नियन्त्रण गर्न प्रहरीलाई हम्य हम्य (भिडियोसहित)

प्रधानमन्त्री ओलीको समर्थनमा प्रदर्शन, नियन्त्रण गर्न प्रहरीलाई हम्य हम्य (भिडियोसहित)

| काठमाडौं, २४ असार : प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा काठमाडौं उपत्यकाको विभिन्न स्थानमा प्रदर्शन भएको छ । बुधबार कोटेश्वर, चाबहिल, गंगबु, कलंकी, असन (इन्द्रचोक) र लगनेखलमा प्रदर्शन भएको हो ।...

कोरिया जान पाउनुपर्ने माग

कोरिया जान पाउनुपर्ने माग

| काठमाडौं, २४ असार : रोजगारीको लागि दक्षिण कोरिया जान पाउनुपर्ने माग गर्दै बुधबार प्रदर्शन गरिएको छ । कोरियामा रोजगारीका लागि जान सम्पूर्ण प्रक्रिया पूरा गरी उडानको पर्खाइमा रहेका युवायुवतीले बुधबार...

संक्रमितको संख्या १६ हजार ४२३ पुग्यो

संक्रमितको संख्या १६ हजार ४२३ पुग्यो

| काठमाडौं, २४ असार : बुधबार थप २ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप दुई सय ५५ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या...

डब्लुएचओबाट औपचारिक रुपमा बाहिरियो अमेरिका

डब्लुएचओबाट औपचारिक रुपमा बाहिरियो अमेरिका

| काठमाडौं, २४ असार : विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट अमेरिका औपचारिक रुपमै बाहिरिएको छ । अमेरिकी सञ्चार माध्यमहरुले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकालाई औपचारिक रुपमै डब्लुएचओबाट अलग गरेको जनाएका छन्...