समाचार

काठमाण्डौको नयाँ बसपार्कमा आ’गला’गीबाट १२ वटा माइक्रोबस ज’ले

काठमाण्डौको नयाँ बसपार्कमा आ’गला’गीबाट १२ वटा माइक्रोबस ज’ले

| काठमाडौं : काठमाण्डौको नयाँ बसपार्कमा आज बिहान १२ वटा माइक्रोबसमा आग'लागी भएको छ । ग्यारेजभित्र बिहान ३ बजेतिर आ'गला'गी हुँदा ८ वटा पूर्ण रुपमा र ४ वटा माइक्रो बस आंशिक...

असारे भाका गाउँदै धान रोपाइँ गर्ने बेठी परम्परा लोप हुन थाले

असारे भाका गाउँदै धान रोपाइँ गर्ने बेठी परम्परा लोप हुन थाले

| खाँदबारी, २१ असार: सहरिया नयाँ पुस्तालाई ‘बेठी’ शब्द नै आश्चर्यको विषय बन्न सक्छ । बेठी लगाएर धान रोप्ने चलन निकै पुरानो मानिन्छ । ग्रामीण भेगका गाउँबस्तीमा असारे भाका गाउँदै रोपाइँ...

कक्षा ११ को परीक्षा विद्यालयले नै लिने

कक्षा ११ को परीक्षा विद्यालयले नै लिने

| काठमाडौं, २१ असार : सरकारले कक्षा ११ को परीक्षा सञ्चालन तथा विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्ने अधिकार सम्बद्ध विद्यालयलाई नै जिम्मा दिने निर्णय गरेको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन...

बाढी, पहिरो र डुबानका कारण काठमाडौं उपत्यका १ सय ६५ स्थानमा जोखिम

बाढी, पहिरो र डुबानका कारण काठमाडौं उपत्यका १ सय ६५ स्थानमा जोखिम

| काठमाडौं, २१ असार : बाढी, पहिरो र डुबानका कारण काठमाडौं उपत्यकाका १ सय ६५ स्थान उच्च जोखिममा रहेको देखिएको छ । गृह मन्त्रालयले तयार गरेको तथ्याकंअनुसार काठमाडौंका ७४, ललितपुरका ४८...

फुटको जोखिममा नेकपा, नेताहरूले अडान नबदले नेकपा विभाजित हुन सक्ने

फुटको जोखिममा नेकपा, नेताहरूले अडान नबदले नेकपा विभाजित हुन सक्ने

| काठमाडौं, २१ असार : २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा गठबन्धन बनाएर होमिएका तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा दुई वर्षमै फुटको संघारमा पुगेको छ । विशेष गरी...

जब नेकपाको एकतामा सङ्कट, त्यतिबेला युवा नेता सक्रिय

जब नेकपाको एकतामा सङ्कट, त्यतिबेला युवा नेता सक्रिय

| काठमाडौँ, २० असार :जब जब नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पार्टीमा एकताको सङ्कटमा पर्दछ, त्यतिबेला पार्टीका युवा नेता सक्रिय हुने गर्दछन् । अहिले पनि नेकपाको एकताको विवाद उत्कर्षमा पुगेको बेला पार्टीका...

भेरीको धमिलो पानीले तिर्खा मेट्दै खारावासी

भेरीको धमिलो पानीले तिर्खा मेट्दै खारावासी

| जाजरकोट, २० असार:जाजरकोट छेडागाड नगरपालिका–१३ का सर्वसाधारण भेरी नदीको फोहर पानी पिउन बाध्य भएका छन् । पुर्खौँदेखि भेरी नदीको फोहर पानी आधा घण्टाको दूरीमा बोकेर ल्याई पिउनुपर्ने बाध्यतालाई कसैले बुझ्ने...

राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीको भेट

राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीको भेट

| काठमाडौँ, २० असार :राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ भेट गर्नुभएको छ । राष्ट्रपति भवन शीतलनिवासमा सवा घण्टा लामो भएको भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिका प्रमुख...

बाघको छाला र हड्डीसहित एक जना प’क्राउ

बाघको छाला र हड्डीसहित एक जना प’क्राउ

| नेपालगञ्ज, २० असार : बाँकेमा बाघको छाला र हड्डीसहित आज एक जनालाई प्र'हरीले प'क्राउ गरेको छ । प्रदेश नं ५ को प्र'हरी ब्युरो टोलीले राप्तीसोनारी गाउँपालिका—१ का नवराज घर्तीलाई बाघको...

लकडाउनले जुराएको दि तेन्जिङस शो

लकडाउनले जुराएको दि तेन्जिङस शो

| काठमाडौँ: कोभिड - १९ को कारण विश्व ठप्प बन्यो । व्यापार व्यवासाय र सामान्य मानवीय गतिविधि पनि बन्द भएको अवस्थामा गायक एवम विद्यालय संचालक तेन्जिङ भोटियाले भने "दि तेन्जिङस शो"...