समाचार

नदीमा डुबेर युवतीको मृ’त्यु

नदीमा डुबेर युवतीको मृ’त्यु

| दमौली, १७ असार : तनहुँको भानु नगरपालिका–१ चुँदीखोलाको काली रहमा डुबेर आज एक युवतीको मृ'त्यु भएको छ । मृ'त्यु हुनेमा सोही ठाउँ बस्ने २२ वर्षीया तिलकुमारी गुरुङ रहेको इलाका प्र'हरी...

कार्यालय प्रमुखसहित चार जना घुससहित प’क्राउ

कार्यालय प्रमुखसहित चार जना घुससहित प’क्राउ

| सुर्खेत, १७ असार : अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतबाट खटिएको टोलीले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुखसहित चार जना कर्मचारीलाई घुससहित नियन्त्रणमा लिएको छ । अख्तियार...

कर्णालीमा पनि आइपुग्यो सलह

कर्णालीमा पनि आइपुग्यो सलह

| सुर्खेत, १७ असार : केही दिनअघि नेपालमा प्रवेश गरेको सलह किरा कर्णालीमा आइपुगेको छ । सल्यानका विभिन्न स्थान र सुर्खेतको लेकवेंशी नगरपालिका–३ दशरथपुरमा सलहको सानो समूहमा देखिएको कृषि अनुसन्धान केन्द्र...

काभ्रेमा टिपरको ठ’क्करबाट दाजुभाइको मृ’त्यु

काभ्रेमा टिपरको ठ’क्करबाट दाजुभाइको मृ’त्यु

| काभ्रे, १७ असार : काभ्रेपलाञ्चोकमा मोटरसाइकल दु'र्घटनामा दुई जनाको मृ'त्यु भएको छ । धुलिखेल नगरपालिका–२ डुडामुखस्थित टिपरले मोटरसाइकललाई ठ'क्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृ'त्यु भएको हो । मृ'त्यु हुनेमा...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन नेविसङ्घको माग

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन नेविसङ्घको माग

| काठमाडौँ, १७ असार : नेपाल विद्यार्थी सङ्घले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले आज प्रेस विज्ञप्ति जारी गरी सरकारले मङ्गलबार राति १२...

सल्यान कारागारमा कैदीबन्दीको आन्दोलन

सल्यान कारागारमा कैदीबन्दीको आन्दोलन

| सल्यान, १७ असार : जिल्ला कारागार सल्यानका कैदीबन्दीले कारागारभित्रै नारबाजीसहित आन्दोलन शुरु गरेका छन् । कारागारभित्र भएको आन्दोलन तथा मागका विषयमा छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेको संयोजकत्वमा...

नेपालमा सलहको झुण्ड विखण्डन, थपिने सम्भावना कायम

नेपालमा सलहको झुण्ड विखण्डन, थपिने सम्भावना कायम

| काठमाडौँ, १७ असार : अफ्रिकी मुलुकबाट निस्किएर भारत हुँदै नेपाल भित्रिएको बाली नोक्सान गर्ने कीरा (सलह) नेपालका धेरै जिल्लामा फैलिसकेको छ । झण्डै ८० देखि ९० लाखको हाराहारीमा नेपाल भित्रिएको...

दैलेखका प्रमुख इञ्जिनीयर र सबइञ्जिनीयर घुस लिएको अभियोगमा प’क्राउ

दैलेखका प्रमुख इञ्जिनीयर र सबइञ्जिनीयर घुस लिएको अभियोगमा प’क्राउ

| काठमाडौँ, १७ असार : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोला तटबन्ध निर्माण सम्पन्न भएपछि बिल भुक्तानीमा सहजीकरण गरिदिने भन्दै घुस लिएको अभियोगमा दैलेखका प्रमुख इञ्जिनीयर र सबइञ्जिनीरलाई प'क्राउ गरेको छ ।...

हात्ती नियन्त्रणका लागि जङ्गलमै केराखेती

हात्ती नियन्त्रणका लागि जङ्गलमै केराखेती

| भद्रपुर, १७ असार : झापाको मेचीनगर–९ स्थित थोप्लेबिरान सामुदायिक वनले हात्ती नियन्त्रणका लागि जङ्गलभित्रै फलफूलका विरुवा रोप्न थालेका छन् । स्वादिलो आहारले पेट भर्न पाएपछि जङ्गली हात्तीले अन्नको बालीमा क्षति...

प्रधानमन्त्री ओली गंगालाल हृदय केन्द्रमा

प्रधानमन्त्री ओली गंगालाल हृदय केन्द्रमा

| काठमाडौं, १७ असार : प्रधानमन्त्री केपी शर्मा ओली बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र पुगेका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री नियमित स्वास्थ्य परीक्षणका लागि गंगालाल पुगेका जानकारी दिए।...