समाचार

नेपाल-चीनबीच सीमा विवाद छैन, भारतसँग कूटनीतिक माध्यमबाट नै समस्या समाधान हुन्छ : मन्त्री ज्ञवाली

नेपाल-चीनबीच सीमा विवाद छैन, भारतसँग कूटनीतिक माध्यमबाट नै समस्या समाधान हुन्छ : मन्त्री ज्ञवाली

| काठमाडौं, १५ असार : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–चीनबीच सीमासम्बन्धमा विवाद नरहेको स्पष्ट पारेका छन् । राष्ट्रियसभाको सोमबारको बैठकमा विशेष समय लिएर उनले केही सञ्चारमाध्यमले नेपालको भू-भाग चीनले अतिक्रमण गरेको भन्ने...

एक हप्तामै ५० वर्ष पुरानो जटिल गणितीय प्रश्न हल गरेपछि, एमआईटीमा नियुक्ति भइन् : लिसा

एक हप्तामै ५० वर्ष पुरानो जटिल गणितीय प्रश्न हल गरेपछि, एमआईटीमा नियुक्ति भइन् : लिसा

| एजेन्सी, अमेरिकी विश्वविद्यालयकी एक विद्यार्थीले फुर्सदको बेला एक हप्ताभन्दा कम समयमा ५० वर्षदेखि समाधान हुन नसकेको गणितको एउटा जटिल प्रश्न हल गरेकी छिन् । 'लिसा पिच्चिरिल्लो'ले टेक्सस विश्वविद्यालयमा आफ्नो विद्यावारिधिमा...

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २९ पुग्यो

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २९ पुग्यो

| काठमाडौं, १५ असार : ललितपुरमा कोरोना संक्रमित एक युवकको मृत्यु भएको छ । स्टार अस्पतालमा उपचार गराइरहेका २९ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो । कोरोना परीक्षणको क्रममा ती युवकमा...

कृषि उत्पादन वृद्धि गरेर कोरोनाको असर कम गर्न सकिन्छ : प्रधानमन्त्री

कृषि उत्पादन वृद्धि गरेर कोरोनाको असर कम गर्न सकिन्छ : प्रधानमन्त्री

| काठमाडौं, १५ असार : प्रधानमन्त्री केपी शर्मा ओलीले धेरै नेपालीको जीविकासँग जोडिएको र राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारका रूपमा रहेको कृषि क्षेत्रको उत्पादकत्व र उत्पादन वृद्धि गरेर नै कोभिड-१९ का...

सर्लाहीमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झ’डप, गो’लीको छर्राबाट १८ जना घाइते

सर्लाहीमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झ’डप, गो’लीको छर्राबाट १८ जना घाइते

| सर्लाही, १५ असार : सर्लाहीको धनकौल गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस (नेका) कार्यकर्ता बीच झ'डप भएको छ । झ'डपमा गो'ली चल्दा १८ जना घाइते भएको प्रमुख जिल्ला...

कारागारमा फोहरको डुङ्गुर, कैदीबन्दीको बिचल्ली

कारागारमा फोहरको डुङ्गुर, कैदीबन्दीको बिचल्ली

| महोत्तरी, १५ असार :महोत्तरी कारागारका कैदीबन्दी (थुनुवा)को बिचल्ली भएको छ । ढल निकासको समुचित प्रबन्ध नहुँदा महोत्तरी कारागार परिसरमा फोहर थुप्रिएर बस्ने, खाने, सुत्ने ठाउँ नपाएपछि कैदीबन्दीको बिचल्ली भएको हो...

आ’गलागीमा परेर बालिकाको ज्यान गयो

आ’गलागीमा परेर बालिकाको ज्यान गयो

| भोजपुर, १५ असार :भोजपुरको अरुण गाउँपालिका–३ प्याउलीमा आ'गलागीमा परेर एक बालिकाको ज्यान गएको छ । स्थानीय कर्णबहादुर कार्कीको घरमा आ'गलागी हुँदा उहाँकी ३ वर्षीया नातिनी विष्णुमायाको ज्यान गएको जिल्ला प्र'हरी...

आज सार्वजनिक बिदा

आज सार्वजनिक बिदा

| सुर्खेत, १५ असार :कर्णाली प्रदेश सरकारले आज (असार १५ गते) सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले राष्ट्रिय धान दिवसको अवसरमा आज यो प्रदेशका जुम्लाबाहेक नौवटै जिल्लामा सार्वजनिक बिदा दिएको...

आज असार १५ः धान दिवस र दही च्यूरा खाने दिन

आज असार १५ः धान दिवस र दही च्यूरा खाने दिन

| काठमाडौँ, १५ असार : हरेक वर्ष असार १५ गते मनाइने धान दिवस सोमबार खेतमा काम गरी दही च्यूरा खाएर मनाइँदैछ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२...

किसान भन्छन्–मानो रोपेर मुरी फलाउने दिन गए

किसान भन्छन्–मानो रोपेर मुरी फलाउने दिन गए

| वीरगञ्ज, १५ असार : हिलाम्य खेत, हातभरि धानको बेर्ना लिएर एक हुल महिला असारे गीत गाउँदै धान रोप्न व्यस्त छन् । अकाशभरि छिटपुट पानी परिरहेको छ तर नजिकै रहेको गण्डक...