समाचार

एउटै गाउँपालिकामा ७३ कोरोना सङ्क्रमित

एउटै गाउँपालिकामा ७३ कोरोना सङ्क्रमित

| भद्रपुर, १६ जेठ : झापाका १५ पालिकामध्ये सबैभन्दा बढी कचनकवल गाउँपालिका नागरिकमा कोडिभ–१९ का सङ्क्रमण भटिएको छ । जिल्लामा रहेका ७९ सङ्क्रमितमध्ये ७३ कचनकवल गाउँपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले...

भारतमा सलहको सन्त्रास

भारतमा सलहको सन्त्रास

| नयाँदिल्ली, १६ जेठ: कोरोना भाइरस (कोभिड–१९) को महामारीले त्रसित बनाइरहेका भारतमा सलहले थप त्रास बढाएको छ । अफ्रिकी मुलुकबाट इरान र पाकिस्तान हुँदै भारत भित्रिएको सलह फट्यांग्रा प्रजातिअन्तर्गतको कीरा हो...

रुकुम घ’टना : मृ’तक सबैको टाउकोमा चो’ट

रुकुम घ’टना : मृ’तक सबैको टाउकोमा चो’ट

| जाजरकोट, १६ जेठ:  रुकुमपश्चिमको चौरहारीमा शनिबार भएको घ'टनामा मृ'तक सबैको टाउकोमा चो'ट देखिएको छ । बिहीबारसम्म फेला परेका पाँचजना मृ'तकको टाउकोमा चो'ट लागेको पाइएको हो । स्थानीयले फेला पारेका सबैको...

भर्चुअल कक्षालाई प्राथमिकता, पहुँच नहुनेलाई बेवास्ता, छात्रवृत्ति रकम भने घट्यो

भर्चुअल कक्षालाई प्राथमिकता, पहुँच नहुनेलाई बेवास्ता, छात्रवृत्ति रकम भने घट्यो

| काठमाडाैं, १६ जेठ: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि आगामी आर्थिक वर्षमा एक खर्ब ७१ अर्ब ७१ करोड विनियोजन गरिएको छ । यो रकम चालू आर्थिक वर्षभन्दा करिब आठ अर्ब...

सर्वोच्चको ऐतिहासिक फैसलाः लकडाउन खुलेको ३० दिनसम्म हदम्याद नलाग्ने

सर्वोच्चको ऐतिहासिक फैसलाः लकडाउन खुलेको ३० दिनसम्म हदम्याद नलाग्ने

| काठमाडाैं, १६ जेठ: सर्वोच्च अदालतले लकडाउनको अवधिलाई ‘शुन्य समय’को परिकल्पना गर्दै लकडाउन खुलेको ३० दिनभित्र मुद्दा मामिलामा हदम्याद नलाग्ने निर्णय गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणासहितको १९ जना न्यायाधीश सम्मिलित...

संकटमा संयमित बजेट, तर मलिन छ अर्थतन्त्रको तस्बिर

संकटमा संयमित बजेट, तर मलिन छ अर्थतन्त्रको तस्बिर

| काठमाडाैं, १६ जेठ: अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनाको संकटबीच संयमित बजेट ल्याएका छन् । लगातार दुई आर्थिक वर्ष बजेटले अपेक्षा गरेको स्रोत जुटाउन र खर्च गर्न असफल सरकारले आगामी आर्थिक वर्षको...

उखु किसान खुशी

उखु किसान खुशी

| हेटौँडा, १५ जेठ: नेपाल सरकारले उखु उत्पादन किसानलाई अनुदान दिन रु ९५ करोड बजेट विनियोजना गरेकामा उखु किसानले खुशी व्यक्ति गरेका छन् । अर्थमन्त्री डा युवराज खतिवडाले आज २०७७÷७८ का...

मेलम्चीको पानी आगामी आवको शुरुमा वितरण हुने

मेलम्चीको पानी आगामी आवको शुरुमा वितरण हुने

| काठमाडौँ, १५ जेठ : सरकारले आगामी आर्थिक वर्षका लागि रु ४३ अर्ब १० करोड बजेट छुट्टाएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आवको बजेट पेश गर्दै अर्थमन्त्री डा युवराज...

काँग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने

काँग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने

| काठमाडौँ, १५ जेठ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ । काँग्रेस संसदीय दलको कार्यलयले आज एक विज्ञप्ती जारी शुक्रबार दिउँसो १ः०० बजे संघीय...

रुकुमको जातिय घटनालाई लिएर काभ्रेमा विरोध

रुकुमको जातिय घटनालाई लिएर काभ्रेमा विरोध

| धुलिखेल, १५ जेठः रुकुम जिल्लाको चौरजहारी नगरपालिकामा जेठ १० गते भएको अन्र्तर जातीय विभेदको घटनालाई लिएर काभ्रेमा पनि विरोध भएको छ । आज विभिन्न राजनीतिक दलसँग आबद्ध दलित संघसंगठनले विरोध...