समाचार

बाँकेमा अनिश्चितकालीन निषेधाज्ञा

बाँकेमा अनिश्चितकालीन निषेधाज्ञा

| कोहलपुर, १५ जेठ : जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभर अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।  प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ सरुवा भएर आएकै दिन जिल्ला सुरक्षा समितिको...

थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

| वीरगञ्ज, १५ जेठ: प्रदेश २ मा थप ७६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा ७४ र वीपी कोइराला स्वास्थ्य विज्ञान...

क्वारेन्टिनमै मृ’त्यु भएका वडाध्यक्षको स्वाबको नतिजा नेगेटिभ

क्वारेन्टिनमै मृ’त्यु भएका वडाध्यक्षको स्वाबको नतिजा नेगेटिभ

| कञ्चनपुर, १५ जेठ : क्वारेन्टिनमै मृ'त्यु भएका कञ्चनपुर कृष्णपुर नगरपालिका–७ का वडाध्यक्षको थ्रोट स्वाबको सङ्कलित नमूनाको पिसीआर परीक्षण गर्दा नतिजा नेगेटिभ आएको छ । राष्ट्रिय माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिन व्यवस्थापनको...

चौरजहारी घटनाको छानबिन गरी दोषीमाथि कारवाही होस् : पूर्वगृहमन्त्री शर्मा

चौरजहारी घटनाको छानबिन गरी दोषीमाथि कारवाही होस् : पूर्वगृहमन्त्री शर्मा

| काठमाडौँ, १५ जेठ : नेकपा नेता तथा पूर्वगृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले रुकुमपश्चिमको चौरजहारीमा भएको घटनाको सत्य तथ्य छानबिन गरी दोषीमाथि कडा कारवाही गर्न माग गर्नुभएको छ । रुकुम (पश्चिम)...

५ दिनदेखि भारतको ओढारमा नेपालीः प्र’हरीले लाट्ठी हान्छ, गाउँलेले हँ’सिया

५ दिनदेखि भारतको ओढारमा नेपालीः प्र’हरीले लाट्ठी हान्छ, गाउँलेले हँ’सिया

| बैतडी, १५ जेठ : सीमानाका भारतको झुलाघाटमा करिब ३ सय नेपाली अलपत्र परेका छन् । विगत ५ दिनदेखि उनीहरु भोकभोकै छन् । भारतको विभिन्न ठाउँमा मजदुरी गर्ने उनीहरु घर फर्किने...

सभापति देउवाद्वारा गणतन्त्र दिवसको शुभकामना

सभापति देउवाद्वारा गणतन्त्र दिवसको शुभकामना

| काठमाडौँ, १५ जेठ : नेपााली काँग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका जनआन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने वीर शहीदप्रति...

राष्ट्रपतिबाट २३३ कैदीलाई माफी मिनाहा

राष्ट्रपतिबाट २३३ कैदीलाई माफी मिनाहा

| काठमाडौँ, १५ जेठ: राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा २३३ कैदीको बाँकी कैद सजाय माफी मिनाहा गर्नुभएको छ । नेपालको संविधान धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४...

दशगजामा बाँधजस्तै भारतीय सडक, नेपाली भूभाग डुवानमा पर्ने खतरा

दशगजामा बाँधजस्तै भारतीय सडक, नेपाली भूभाग डुवानमा पर्ने खतरा

| काठमाडौं, जेठ १५ : भारतले सीमा क्षेत्रमा बाँध जस्तै ६ फुट उचाइको सडक निर्माण गरेपछि नेपाली भूभाग डुवानमा पर्ने खतरा बढेको छ । अन्तर्राष्ट्रिय मान्यतालाई लत्याउँदै भारतले दशगजा क्षेत्रमा सडक...

संक्रमण थप बढ्दो, अब ५० हजार कीट मात्रै बाँकी

संक्रमण थप बढ्दो, अब ५० हजार कीट मात्रै बाँकी

| काठमाडौं, जेठ १५ :  कोरोना भाइरस संक्रमण दर बढ्दै जाँदा परीक्षणका लागि अत्यावश्यक मानिएको पीसीआर कीट सरकारसँग अत्यन्त न्यून रहेको पाइएको छ । स्वास्थ्य सेवा विभागका अनुसार ५० हजार पीसीआर...

सगरमाथाको चुचुरोमा चिनियाँ सर्वेक्षकको टोली

सगरमाथाको चुचुरोमा चिनियाँ सर्वेक्षकको टोली

| काठमाडौं, जेठ १५ : चिनियाँ सर्वेक्षकहरूको एक टोलीले बुधबार विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारी सुरु भएयता सगरमाथाको चुचुरोमा पुगेको यो पहिलो टोली...