समाचार

राजा अङ्कित तस्बिर नोट प्रतिबन्ध गर्ने निर्णय नेपाली स्वार्थ भन्दा विपरित छ : नेता रायमाझी

राजा अङ्कित तस्बिर नोट प्रतिबन्ध गर्ने निर्णय नेपाली स्वार्थ भन्दा विपरित छ : नेता रायमाझी

| काठमाडौं, १२ जेठ : नेपाल सरकारले राष्ट्रबैंक मार्फत राजा अङ्कित तस्बिर नेपाली नोटमा प्रतिबन्ध लगाउने निणर्य प्रति पुनरुत्थानवादी शक्ति नेपालले आपत्ति जनाएको छ । पुनरुत्थानवादी शक्ति नेपालका नेता शेखर जंग...

आज प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्ने

आज प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्ने

| काठमाडौं, १२ जेठ : प्रधानमन्त्री केपी ओलीले सोमबार साँझ देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीले साँझ साढे ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने प्रेस सल्लाहकार सूर्य थापाले जानकारी...

प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश

प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश

| काठमाडौं, १२ जेठ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार र सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश गरेका छन् । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा सोमबार आयोजित समारोहमा राष्ट्रपति...

सीमामा बसोबास गर्ने नेपालीको मानवाधिकार संरक्षण गर्न सिफारिस

सीमामा बसोबास गर्ने नेपालीको मानवाधिकार संरक्षण गर्न सिफारिस

| काठमाडौं, १२ जेठ : राष्ट्रिय मानव अधिकार आयोगले सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको मानव अधिकार संरक्षण गर्न केन्द्र, प्रदेश र स्थानीय सरकारलाई सिफारिस गरेको छ । आयोगले केन्द्रलाई २२...

अमेरिकामा मृतकको संख्या एक लाखको हाराहारीमा, विश्वभर ३ लाख ४६ हजारको मृत्यु

अमेरिकामा मृतकको संख्या एक लाखको हाराहारीमा, विश्वभर ३ लाख ४६ हजारको मृत्यु

| काठमाडौं, १२ जेठ : कोरोनाभाइरसका कारण विश्वभर ३ लाख ४६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५५ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार...

कपिलवस्तुमा नर्ससहित ११ जना घर फर्किए

कपिलवस्तुमा नर्ससहित ११ जना घर फर्किए

| चन्द्रौटा, १२ जेठ : कपिलवस्तुमा नर्ससहित ११ जना कोरोनामुक्त भई घर फिर्ता भएका छन् । कपिलवस्तु अस्पतालमा कार्यरत नर्स कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएको जनाउँदै सोमबार घर फिर्ता भएपछि जिल्लामा...

व्यक्तिको अन्तिम संस्कारपछि कोरोनाकै कारण निधन भएको पुष्टि

व्यक्तिको अन्तिम संस्कारपछि कोरोनाकै कारण निधन भएको पुष्टि

| वीरगञ्ज, १२ जेठ : वीरगञ्जमा उपचाररत व्यक्तिको निधन कोरोनाकै कारण भएको पुष्टि भएको छ । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । मेकिडल कलेज शिक्षण अस्पताल कोभिड...

बूढानीलकण्ठमा थप एक जनामा संक्रमण पुष्टि

बूढानीलकण्ठमा थप एक जनामा संक्रमण पुष्टि

| बूढानीलकण्ठ, १२ जेठ : बूढानीलकण्ठ नगरपालिकामा थप एक जनामा कोरोना पुष्टि भएको छ । बूढानीलकण्ठ- ३ स्थायी घर भएका ३७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको नगर स्वास्थ्य शाखा प्रमुख कुमार...

घर फर्कन नक्कली गर्भवतीदेखि मृतकसम्मको कागजात

घर फर्कन नक्कली गर्भवतीदेखि मृतकसम्मको कागजात

| खोटाङ, १२ जेठ : कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीको समयमा घर फर्कनका लागि खोटाङका स्थानीय बासिन्दाले नक्कली गर्भवतीदेखि मृतकसम्मको कागजात बनाएको खुलासा भएको छ...

सङ्क्रमितका कारण रोकियो जोरपाटी-सुन्दरीजल सडक

सङ्क्रमितका कारण रोकियो जोरपाटी-सुन्दरीजल सडक

| काठमाडौं, १२ जेठ : गोकर्णेश्वर नगरपालिका-४ मा कोरोना सङ्क्रमित भेटिएपछि जोरपाटी-सुन्दरीजल सडक विस्तारको काम रोकिएको छ । बन्दाबन्दीको एक महिनापछि सुरक्षा विधि अपनाएर पुनः शुरु भएको सडक निर्माण अर्थ मन्त्रालयअन्तर्गत...