| काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले राजनीतिक अस्थीरताको दोष निर्वाचन प्रणालीलाई दिने प्रवृति उचित नभएको बताउनुभएको छ । संसदीय मामिला पत्रकार समाजले काभ्रेको धुलिखेलमा आयोजना गरेको...
| काठमाडौं । मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेसलाई अधिकारसम्पन्न बनाउन अझै संघर्षको जरुरी रहेको बताउनुभएको छ । मधेशी शहीद प्रतिष्ठानले बलिदानी दिवसको अवसरमा शनिबार जनकपुरमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री सिंहले मधेस...
| काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचनमा २५० भन्दा बढी पालिकामा जीत हासिल गरेर माओवादी पहिलो पार्टी बन्ने दावी गर्नुभएको छ । माओवादी केन्द्रले मोरङको...
| काठमाडौं । पश्चिमी वायुको न्यूनचापीय प्रणालीको आशिंक प्रभावले देशका तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ। शनिबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही राति...
| काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । यति बेला सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।...
| काठमाडौं । ’सत्य र न्यायको खोजी अभियान’ले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको विरोध गर्दै दोषीलाई कारवाही गर्न माग गरेको छ । शुक्रबार बार परिसर रामशाहपथमा पत्रकार सम्मेलन गर्दै अभियानका...
| काठमाडौं । विपक्षी दलहरूले सरकारले स्वेच्छाकारी र निरंकुश प्रवृत्ति देखाएको भन्दै कडा संघर्ष गर्ने चेतावनी दिएको छ । शुक्रबार संसद भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गदै विपक्षी दलहरूले संसद्को नियमित...
| काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माधव नेपाल बाहेक एकीकृत समाजवादीका सवै नेतालाई एमालेमा स्वागत गर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपालबाट विभाजन भएर बनेको प्रेस संगठनका अध्यक्ष विश्वमणि...
| काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सेवा दिन र विकासको गति दिन विभिन्न कानुनमा संशोधनका लागि अध्यादेश ल्याएको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को...
| काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले मेलम्चीको पानीको आपूर्ति अव बन्द नहुने बताउनुभएको छ । बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा मन्त्री यादवले विगतमा बर्षातको समयमा काठमाडौँमा पानी आपूर्ति बन्द हुने...