समाचार

पत्रकारलाई राहत प्याकेज ल्याउन आग्रह

पत्रकारलाई राहत प्याकेज ल्याउन आग्रह

| चिप्लेढुङ्गा, ६ वैशाख:नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिले कोरोना सङ्क्रमणको वर्तमान परिस्थितिका कारण सिर्जित अवस्थालाई मध्यनजर गर्दै प्रदेशका क्रियाशील सञ्चारमाध्यम र पत्रकारका लागि विशेष राहत प्याकेज ल्याउन प्रदेश सरकारलाइ आग्रह...

कोरोना जितेकी वृद्धा भन्नुहुन्छ : औषधिभन्दा ठूलो आत्मबल रहेछ

कोरोना जितेकी वृद्धा भन्नुहुन्छ : औषधिभन्दा ठूलो आत्मबल रहेछ

| लकोट, ६ वैशाख :कोरोना सङ्क्रमणबाट निको हुनुभएकी वाग्लुङ नगरपालिका–३ गौडाकोटकी ६५ वर्षीया वृद्धा मनकुमारी पौडेलले सबैभन्दा ठूलो कुरा आत्मबल रहेको अनुभव सुनाउनुभएको छ । तेस्रो र चौथो पटकको स्वाब परीक्षणमा...

उदयपुरमा थप एक जनामा कोरोना सङ्क्रमण

उदयपुरमा थप एक जनामा कोरोना सङ्क्रमण

| काठमाडौँ, ६ वैशाख :नेपालमा कोभिड– १९ को सङ्क्रमणको सङ्ख्या ३१ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमोयोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले उदयपुरमा थप एक...

कैलालीका क्वारेन्टाइन भरिभराउ

कैलालीका क्वारेन्टाइन भरिभराउ

| लम्की, ६ वैशाख:कैलालीका स्थानीय तहले बनाएका क्वारेन्टाइनमा नागरिक भरिभराउ भएका छन् । कोभिड–१९ सङ्क्रमणको जोखिम बढेकाले सरकारले अर्को जिल्लाबाट आएका नागरिकलाई पनि क्वारेन्टाइनमा राख्न निर्देशन दिएपछि स्थानीय तहका क्वारेन्टाइनमा मानिस...

कोरोना सङ्क्रमित देखिएको उदयपुरको भुल्के गाउँमा तीव्ररुपमा कोरोना परीक्षण

कोरोना सङ्क्रमित देखिएको उदयपुरको भुल्के गाउँमा तीव्ररुपमा कोरोना परीक्षण

| गाईघाट, ६ वैशाख :उदयपुरको त्रियुगा नगरपालिका– ३ स्थित भुल्के गाउँको मस्जिदमा बसेका १२ भारतीय मुस्लिम नागरिकमा कोरोना सङ्क्रमण देखिएपछि आजदेखि भुल्के गाउँ शिल गरेर व्यापकरुपमा गाउँलेमा कोरोना परीक्षण कार्य शुरु...

नेपालमा फेरी एक जना कोरोना संक्रमित थपिए

नेपालमा फेरी एक जना कोरोना संक्रमित थपिए

| काठमाडौं, ६ वैशाख : नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका थप एक जना भारतीय नागरिकमा शनिबार कोरोना संक्रमण पुष्टि भएको...

सुर्खेत उद्योग वाणिज्यसंघ र जिल्ला प्रशासनलाई  तत्काल कारबाही गर्नुपर्छ: अनेरास्ववियु सुर्खेत

सुर्खेत उद्योग वाणिज्यसंघ र जिल्ला प्रशासनलाई तत्काल कारबाही गर्नुपर्छ: अनेरास्ववियु सुर्खेत

| सुर्खेत : कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर सुर्खेतमा सुर्खेत उद्योग बाणिज्यसंघले दैनिक बिहान ११ बजेदेखि ३ बजेसम्म पसलहरु खोल्ने निर्णय गरेको छ।उक्त निर्णय प्रति अनेरास्ववियु सुर्खेतले गम्भीरतापूर्वक ध्यानाकर्षण गदै गम्भीर आपत्ति...

क्वारेन्टाइनबाट भागेका एक जना नियन्त्रणमा

क्वारेन्टाइनबाट भागेका एक जना नियन्त्रणमा

| मेलम्ची, ६ वैशाख:सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले नगर प्रवेश गर्ने तीन मुख्य नाकामा प्रहरीसहित स्वास्थ्यकर्मीको ‘हेल्थ डेस्क’ सञ्चालन गरेको छ । काभ्रेको सिमाना ढाडखोला र काठमाडौँसँगको सिमाना भोटेचौर तथा छाप भञ्ज्याङमा हेल्थ...

४६४ को परीक्षण नेगेटिभ

४६४ को परीक्षण नेगेटिभ

| काठमाडौँ, ६ वैशाख:काठमाडौँ महानगरपालिकाले पछिल्लो समय गरेको ४६४ जनाकै परीक्षण नतिजा सङ्क्रमण रहित रहेको जनाएको छ । महानगरले गत बुधबारदेखि परीक्षण शुरु गरेको हो । विदेशबाट फर्किएर महानगरपालिकाभित्र बसोवास गर्दै...

बन्दाबन्दीमा पशुपति र शङ्खमूलमा वाग्मती सफाइ

बन्दाबन्दीमा पशुपति र शङ्खमूलमा वाग्मती सफाइ

| काठमाडौँ, ६ वैशाख :कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका समयमा पनि वाग्मती सफाइ महाअभियानलाई केही अभियानकर्मीले निरन्तरता दिएका छन् । महाअभियानको ३६२औँ हप्तामा पशुपति क्षेत्रको वाग्मतीमा पाँच जना र शङ्खमूल...