समाचार

जनकपुरमा पैसा फालेर भाग्ने महिलामा कोरोना परीक्षण गर्दा ‘पोजेटिभ’ देखियो

जनकपुरमा पैसा फालेर भाग्ने महिलामा कोरोना परीक्षण गर्दा ‘पोजेटिभ’ देखियो

| जनकपुर : कोरोनाभाइरसको त्रासको बेलामा लुकीछिपी जथाभावी पैसा फालेर भागेको आरोपमा प्र*हरीले जनकपुरबाट दुई जना महिलालाई प*क्राउ गरेसँगै उनीहरुमा गरिएको आरडीटी परीक्षणमा पोजेटिभ नतिजा आएको छ । प्रादेशिक अस्पताल जनकपुर...

रिपोर्ट नेगेटिभ आएपछि भारतीय मजदूर महाकाली पुल निर्माणमा

रिपोर्ट नेगेटिभ आएपछि भारतीय मजदूर महाकाली पुल निर्माणमा

| भीमदत्तनगर, ६ वैशाख: कञ्चनपुरको महेन्द्रनगरस्थित बैजनाथ इञ्जिनियरिङ कलेजमा राखिएका २९ जना भारतीय मजदूर महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलमा काम थालेका छन् ।‘लकडाउन’का बेला भारत जान डडेल्धुराबाट महेन्द्रनगर आइपुगेका...

जब फोटो पत्रकारले इँटाभट्टाका श्रमिकलाई राहत बाँडे

जब फोटो पत्रकारले इँटाभट्टाका श्रमिकलाई राहत बाँडे

| काठमाडौँ, ६ वैशाख :माटोमा खेल्दाखेल्दै छविलाल मगरका हात र खुट्टा चर्चरी फुटेका छन् । रगत चुहिन मात्रै बाँकी छ । फुङ्ग उडेको अनुहार, वर्षौं ननुहाएको जस्तो कपाल र मैला कपडा...

पैसा छरेर फरार भएका महिला प*क्राउ

पैसा छरेर फरार भएका महिला प*क्राउ

| धनुषा, ६ वैशाख : जनकपुरधामको महावीरचोकको बाटोमा पैसा छरेर फरार भएका दुई महिलालाई आज प्र*हरीले प*क्राउ गरेको छ । जिल्ला प्र*हरी कार्यालयले दिएको जानकारीअनुसार प*क्राउ परेका दुवै जना जनकपुरधाम उपमहानगरपालिका...

काभ्रेमा ३० जना मुस्लिम समुदायमा आरडिटी परीक्षण, रिपोर्ट नेगेटिभ

काभ्रेमा ३० जना मुस्लिम समुदायमा आरडिटी परीक्षण, रिपोर्ट नेगेटिभ

| धुलिखेल, ६ बैशाखः बनेपा नगरपालिकामा बस्दै आएको ३० जना मुस्मिल समुदायमा आरडिटी विधि मार्फत कोरोना भाइरस परीक्षण गरिएको छ । दुई जना महिला सहित २८ जना पुरुषको आज परिक्षण गरिएको...

६५ वर्षीया वृद्धाले जित्नुभयो कोरोनालाई

६५ वर्षीया वृद्धाले जित्नुभयो कोरोनालाई

| गलकोट, ६ वैशाख :नेपालकी छैटौँ कोरोना सङ्क्रमित महिलालाई कोरोना निको भएको छ । बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ वर्षीया कोरोना सङ्क्रमित महिलाको तेस्रो र चौथो पटकको रिपोर्ट नेगेटिभ अर्थात् कोरोना निको...

नेपालगञ्ज आइसोलेसनमा रहेका एक बिरामीको निधन

नेपालगञ्ज आइसोलेसनमा रहेका एक बिरामीको निधन

| नेपालगञ्ज, ६ बैशाख : नेपालगञ्ज मेडिकल कलेजको आइसोलेशनमा राखिएका एकजनाको निधन भएको छ । मेडिकल कलेजका डा. रोमन किदवाईका अनुसार, बर्दिया गुलरियाका इसराइल बेहनाको निधन भएको हो । नेपालगञ्ज मेडिकलका...

कोरोना निको भइ एक युवती घर फर्किन

कोरोना निको भइ एक युवती घर फर्किन

| काठमाडौं, ६ बैशाख : कोभिड-१९ को सङ्क्रमण देखिएका काठमाडौंकी १९ वर्षीया एक युवती उपचारपश्चात् घर फर्किएकी छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारत रहेकी ती युवती घर...

कोरोना परीक्षणमा ३४१ को नतिजा नेगेटिभ

कोरोना परीक्षणमा ३४१ को नतिजा नेगेटिभ

| भक्तपुर, ६ बैशाख : कोरोना भाइरस सङ्क्रमण परीक्षण गरेका भक्तपुरका ३४१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । कोरोना सङ्क्रमण फैलिएका देशबाट स्वदेश फर्केकासहित भक्तपुरका ४५७ जनाको कोरोना परीक्षणमा १६ जनाको...

एम्बुलेन्सले निमोनियाका बिरामी समेत बोक्न मानेन

एम्बुलेन्सले निमोनियाका बिरामी समेत बोक्न मानेन

| मेलम्ची, ६ बैशाख : सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकामा रहेको एम्बुलेन्सले सिकिस्त निमोनिया भएका बिरामीलाई अस्पताल लैजान अस्वीकार गरेका छन् । निमोनियाको कारण सिकिस्त बनेका इन्द्रावती गाउँपालिका-७ पोखरेका गणेश रोक्कालाई भिमटारका...