समाचार

ओली सरकार सबै कुरामा असफल, विदेश सम्बन्धमा झनै असफल : डा. महत

ओली सरकार सबै कुरामा असफल, विदेश सम्बन्धमा झनै असफल : डा. महत

| काठमाडौं ,साउन १७ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री तथा पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले वर्तमान सरकार सबै कुरामा असफल भएको आरोप लगाएका छन् । उनले भने,‘आफूले गरेका गलत...

सैनिक पोसाक लगाउन नागरिकलाई निषेध !

सैनिक पोसाक लगाउन नागरिकलाई निषेध !

| काठमाडौं ,साउन १७ : नेपाली सेनाले प्रयोग गर्ने पोशाकको जथाभावी रुपमा प्रयोग हुन थालेपछि सरकारले नेपाली सेनासंग मिल्दो कपडा बिक्रीमा रोक लगाउन देशभरका स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । आम...

कामै नगरी सवा दुई करोड झ्वाम

कामै नगरी सवा दुई करोड झ्वाम

| काठमाडौं ,साउन १७ : बलान विहुल गाउँपालिकाले वडा नम्बर ३ टिकुलियास्थित राष्ट्रिय प्राथमिक विद्यालयको बाउन्ड्री वाल निर्माण् कार्यका लागि आर्थिक वर्ष २०७४/७५ मा पाँच लाख बजेट विनियोजन गरेको थियो ।...

बाजुरामा पहिरो:  दुईको मृत्यु, पाँच घाइते

बाजुरामा पहिरो: दुईको मृत्यु, पाँच घाइते

| बाजुरा, १७ साउन: लगातारको भारी वर्षाका कारण बाजुराको गौमुल गाउँपालिका–६ बसालाको शान्तिटोलमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शान्तिटोलका एकैघरमा आमा र छोरी रहेका छन् ।...

एक हजारभन्दा बढी सुरक्षाकर्मी अझै घरेलु कामदार

एक हजारभन्दा बढी सुरक्षाकर्मी अझै घरेलु कामदार

| काठमाडौं ,साउन १७ : नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको लैनचौरस्थित निजी निवासमा सैनिक कामदार छैनन् । आमा–बुवा सोही निवासमा बस्दै आएकाले सुरक्षार्थ सैनिक गार्डहरू खटाइए पनि कामदार कर्मचारी देखिँदैनन् ।...

घरभित्र गोली हान्ने को ?

घरभित्र गोली हान्ने को ?

| काठमाडौं ,साउन १७ : राजधानीको कलंकीस्थित पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरको तेस्रो तलामा सोमबार राति छिरेको गोली कसले हानीको हो भन्नेबारे प्रहरी निष्कर्षमा पुग्न सकेको छैन । [caption id="attachment_102713" align="alignnone" width="710"]...

पानी नपरे पनि एकाएक बाढी

पानी नपरे पनि एकाएक बाढी

| काठमाडौं ,साउन १७ : गुर्जाको लाच्थावाङ र घुर्म खोलामा एकाएक बाढी आयो । धवलागिरी गाउँपालिका– १ गुर्जा हिमालबाट बगेका ती दुवै खोलामा एक्कासि आएको बाढीले तल्लो भेगका बासिन्दालाई भागाभाग बनायो...

जति पीडा भएपनि हातैभारि गोडना

जति पीडा भएपनि हातैभारि गोडना

| काठमाडौं ,साउन १७ : भनिन्छ, द्वापर युगमा भगवान् कृष्णले पनि आफ्नाी पे्रमिका राधाको हातमा गोडना (ट्याटु) छेडेका थिए । थारु समुदायमा प्रचलित यो गोडना संस्कृति अहिले पनि जीवित छ ।...

एनसेलका ३५ टावरमा आगजनी

एनसेलका ३५ टावरमा आगजनी

| काठमाडौं ,साउन १७ : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एनसेलविरुद्ध आक्रामक भएको छ। नेकपाका कार्यकर्ताले देशभरका विभिन्न २१ जिल्लामा एनसेलको टावरमा आक्रमण गरेका छन्। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे...

भारतबाट तलब बुझ्छन् नेपाली सरकारी कर्मचारी

भारतबाट तलब बुझ्छन् नेपाली सरकारी कर्मचारी

| काठमाडौं ,साउन १७ : हरेक वर्खायाममा चर्चामा आउने कोसी र गण्डक योजनाका लागि नेपाल सरकारले झण्डै दुई दर्जन कर्मचारी खटाएको छ । यी परियोजना हाँक्न सरकारबाट नियुक्त दुई सम्पर्क अधिकृत...