समाचार

कुमाल हत्याको आरोपमा १३ जनालाई थुना राख्न आदेश

कुमाल हत्याको आरोपमा १३ जनालाई थुना राख्न आदेश

| गोरखा, १६ जेठ : जन्ती आएका एक युवकलाई कुटेर मारेको आरोपमा पक्राउ परेका १३ जनालाई जिल्ला अदालत गोरखाले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । गत वैशाख १८ गते...

प्रतिकूल मौसमले उडान प्रभावित

प्रतिकूल मौसमले उडान प्रभावित

| काठमाडौँ, १६ जेठ: प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको छ । मौसमको खराबीले अपराह्नदेखि विमानस्थलको अन्तर्राष्ट्रिय उडान सामान्य प्रभावित भएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।...

‘लु’ चलेपछि विद्यालय बन्द

‘लु’ चलेपछि विद्यालय बन्द

| बाँके, १६ जेठ: तापक्रम बढेर तातो हावा अर्थात् ‘लु’ चल्न थालेपछि बाँकेको जनजीवन प्रभावित भएको छ । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय नेपालगञ्जका अनुसार तापक्रम गत सातादेखि ३८...

सङ्घीयता वास्तविकता हो, फर्किन सकिँदैन : सभापति देउवा

सङ्घीयता वास्तविकता हो, फर्किन सकिँदैन : सभापति देउवा

| काठमाडौँ, १६ जेठ: नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुक सङ्घीयतामा गइसकेकाले अब पछाडि फर्कन नसक्ने बताउनुभएको छ । उहाँले सङ्घीयता नेपालका लागि नौलो प्रयोग भएको र यसलाई कसरी...

जेठ २३ गते सार्वजनिक बिदा

जेठ २३ गते सार्वजनिक बिदा

| काठमाडौँ, १६ जेठ: सरकारले मुसलमान धर्मावलम्बीको पर्व इदुल फित्रका दिन सार्वजनिक बिदा दिने भएको छ । मस्लिम आयोगको सिफारिसलाई समेत दृष्टिगत गरी यही जेठ २३ गते सार्वजनिक बिदा दिने निर्णय...

गौतमबुद्ध विमानस्थल जिटुजि अवधारणामा

गौतमबुद्ध विमानस्थल जिटुजि अवधारणामा

| काठमाडौँ, १६ जेठ: सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालनका लागि सरकार–सरकार (जिटुजि) अवधारणा अगाडि सारेको छ । निर्माण सम्पन्न हुने चरणमा पुगेको सो विमानस्थलाई व्यवस्थित तवरले सञ्चालनका लागि सरकार–सरकारबीचमा नै सहकार्य...

‘बजेट महत्वकांक्षी’ : वरिष्ठ नेता  पौडेल

‘बजेट महत्वकांक्षी’ : वरिष्ठ नेता पौडेल

| काठमाडौँ, १६ जेठ: नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार सङ्घीय संसद्मा अर्थमन्त्रीले प्रस्तुत गर्नुभएको बजेट महत्वकांक्षी भएकाले यसको कार्यान्वयनमा चुनौती देखिने बताउनुभएको छ । “बजेट वितरणमुखी भएकाले कार्यान्वयनमा समस्या...

प्रधानमन्त्री ओली भारत प्रस्थान

प्रधानमन्त्री ओली भारत प्रस्थान

| काठमाडौँ, १६ जेठ: प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सरिक हुन आजै गणतन्त्र भारतको राजधानी नयाँ दिल्लीतर्फ प्रस्थान गर्नुभएको छ ।उहाँलाई आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको...

अकूत सम्पत्ति कमाएको अभियोगमा मुद्दा

अकूत सम्पत्ति कमाएको अभियोगमा मुद्दा

| काठमाडौँ, १६ जेठ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति जोडेको अभियोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत अध्यागमन अधिकृत रमाकान्त अर्यालविरुद्ध आज मुद्दा दायर गरेको छ । आयोगका अनुसार अधिकृत...

बस र ट्रक दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या तीन

बस र ट्रक दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या तीन

| कावासोती, १६ जेठ  : पूर्वपश्चिम रागमार्गअन्तर्गत नवलपरासीको देवचुली नगरपालीका–२, स्थित हमाल चोकमा आज दिउँसो बस र ट्रक ठोक्किँदा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । मनकामना अस्पताल चितवनमा उपचारका क्रममा...