| काठमाडौं, २२ मंसिर : नेपालमा सडक दुर्घटनामा बर्सेनि सयौं मानिसले ज्यान गुमाएका छन्। जीवन गुमाउनेभन्दा दोब्बर संख्यामा गम्भीर घाइते छन्। यसबाट परिवार, समाज र राष्ट्रले ठूलो मूल्य चुकाइरहेको छ। दुर्घटनाबाट...
| काठमाडौं, मंसिर २२ : राष्ट्रिय अनुसन्धान विभाग मातहतका कार्यलयका सबै कर्मचारी दुई÷दुई वर्षको कार्यकाल सकी फिर्ता भइसक्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाइएका गुप्तचरहरु अहिलेसम्म गएका छैनन् । उनीहरु अख्तियारका पूर्वप्रमुख...
| काठमाडौं, मंसिर २२ : प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगरसमेत रहेको झापाको दमक नगरपालिका–८ बालुवाटारस्थित करोडौं मूल्यको सरकारी जमिन सत्तारुढ नेकपाकै एक नेताले कब्जा गर्ने प्रयास गरेका छन् । नेकपा नेता...
| काचितवन, २१ मङ्सिर: राप्ती नगरपालिका–५ मा आज साँझ अटो दुर्घटना हँुदा पाँच जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार सो नगरपालिका–४...
| ठमाडौं, २१ मँसिर: व्युटिसियन मिना पौडेलले आफ्नै नयाँ व्युटिपार्लर सुरु गरेकी छिन् । उनी लामो समयदेखि कस्मेटिक व्यबसायमा सक्रिय थिईन् । ललितपुरको जाउलाखेल स्थित कुसुन्तीमा उनले शुक्रबारबाट आफ्नो नयाँ व्युटीपार्लर...
| काठमाडौं, २१ मंसिर : जिल्ला अस्पताल उदयपुरको अवस्था नाजुक भएको भन्दै खेलकुदमा सक्रिय युवाहरूले अस्पतालको निरीक्षण गरेका छन् । जिल्ला फुटबल सङ्घको अगुवाइमा अस्पताल निरीक्षण गरिएको हो । अस्पताल निरीक्षण...
| काठमाडौं, २१ मंसिर : साइन्स इन्फोटेक डट कम डट एनपीका प्रधान(सम्पादक गोपाल भण्डारीलाई विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नाष्ट० को...
| काठमाडौं, २१ मंसिर : नेपालभरिका सम्पूर्ण नर्सहरुको हकहित, अधिकार, जिम्मेवारी र सुरक्षकालागि प्राध्यापक मूना राना (थापा) को नेतृत्व रहेको संयुक्त पेशागत समूहले आफ्नो समूहलाई अत्यधिक बहुमतले विजय गराउन अनुरोध गरेको...
| काठमाडौं, २१ मंसिर : क्रिस्टोफर फाउण्डेशन नेपालले भ्रमण वर्ष–२०२० सफल बनाउनको लागि सहयोग गर्ने घोषणा गरेको छ । शनिबार अपरान्ह रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै फाउण्डेशनले नेपाल भ्रमण वर्ष–२०२०...
| बाँके, २१ मङ्सिर :पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्तीसोनारी गाउँपालिका–२ जिरो पोइन्टमा भएको सडक दुर्घटनामा एक शिशुसहित दुई जनाको मृत्यु भएको छ । नेपालगञ्जदेखि दाङतर्फ बिरामी लिएर जाँदै गरेको रा१झ १६१ नंको एम्बुलेन्स...