समाचार

होटल रेष्टुरेन्टमा यसरी ठगिन्छन् ग्राहक

होटल रेष्टुरेन्टमा यसरी ठगिन्छन् ग्राहक

| काठमाडौँ, १६ वैशाख :  रेष्टुरेन्ट तथा बार एसोसिएसन नेपाल (रेबान)ले १० प्रतिशत अतिरिक्त सेवाशुल्क (सर्भिस चार्ज) उपभोक्ता (ग्राहक) बाट असुली हुँदै आएकोमा अबदेखि सो शुल्क नलिने भन्दै विज्ञप्ति जारी गरे...

युवालाई प्रशासनिक काम सिकाउँदै बुद्धशान्ति

युवालाई प्रशासनिक काम सिकाउँदै बुद्धशान्ति

| भद्रपुर, १६ वैशाख :  झापाको बुद्धशान्ति गाउँपालिकाले आफ्ना पालिकाका युवालाई स्वरोजगार बनाउने उद्देश्यले प्रशासनिक काम सिकाउन थालेको छ । गाउँपालिकाभित्रका कक्षा १२ उत्तीर्ण गरेका १२ युवालाई लिखित र प्रयोगात्मक परीक्षाका...

विप्लबका कार्यकर्ता पक्राउ

विप्लबका कार्यकर्ता पक्राउ

| धम्बोजी, १६ वैशाख: बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाबाट नेत्रविक्रम चन्द समूहका क्षेत्रीय इञ्जार्च शक्ति भनिने विष्णु परियारलाई प्रहरीले पक्राउ गरेको छ । बाँसगढी र ठाकुरबाबा नगरपालिका क्षेत्रका इञ्चार्ज परियारलाई पक्राउ गरी...

कोटेश्वरमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू

कोटेश्वरमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू

| काठमाडौँ, १६ वैशाख : उपत्यकाको प्रमुख चोक कोटेश्वरमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरिएको छ । ट्राफिक प्रहरी, काठमाडौँ महानगरपालिका र यातायात व्यवसायीबीच यसअघि भएको सहमतिअनुसार आइतबारदेखि कोटेश्वर चोकमा ‘पिक...

सरकारी जग्गामा भूमाफियाको रजाइँ, पुर्पक्षका लागि १८ जना थुनामा

सरकारी जग्गामा भूमाफियाको रजाइँ, पुर्पक्षका लागि १८ जना थुनामा

| काठमाडौँ, बैशाख १६ : नेपालगन्ज राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनासहित बाँके र बर्दियाका करोडौं मूल्य पर्ने सरकारी जग्गा किर्ते गरेर नामसारी गर्न संलग्न भएको अभियोगमा भूमाफिया, मालपोत कर्मचारी, लेखनदासलगायत १८...

बालुवाटारको जग्गा धितोमा, बैंकको ३० अर्ब संकटमा

बालुवाटारको जग्गा धितोमा, बैंकको ३० अर्ब संकटमा

| काठमाडौँ, बैशाख १६ : व्यक्तिको नाममा पुगेको बालुवाटारको अधिकांश सरकारी जग्गा बैंकको धितोमा रहेको खुलेको छ । तीव्रगतिमा किनबेच हुँदा सो जग्गा अहिलेसम्म कम्तीमा ३३४ कित्तामा चिरा पारिएको छ । जग्गाधनीहरूले विभिन्न...

करोडपति भारतीय प्रधानमन्त्री मोदीको सम्पत्ति वृद्धि

करोडपति भारतीय प्रधानमन्त्री मोदीको सम्पत्ति वृद्धि

| काठमाडौँ, बैशाख १६ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सम्पत्तिको मामिलामा करोडपति छन् । यद्यपि १५ वर्ष गुजरातको मुख्यमन्त्री भएका र पाँच वर्ष प्रधानमन्त्री भएका उनको चल अचल सम्पत्ति केवल २...

जहाँ उपचार गर्न आउने बिरामी आफैं जेनेरेटर बोकेर अस्पताल आउँछन्

जहाँ उपचार गर्न आउने बिरामी आफैं जेनेरेटर बोकेर अस्पताल आउँछन्

| काठमाडौँ, बैशाख १६ : उपचार गर्न आउने बिरामी आफैं जेनेरेटर बोकेर अस्पताल धाउनुपर्ने बाध्यता डोल्पालीको छ। जिल्ला अस्पतालमा एक्सरे मेसिन चल्ने पर्याप्त बिजुली नहुँदा रोग पहिचानका लागि स्थानीय जेनेरेटर बोक्न...

स्थानीय तहमा बेथितिः पटके समितिलाई करोडौँको आयोजना

स्थानीय तहमा बेथितिः पटके समितिलाई करोडौँको आयोजना

| काठमाडौँ, बैशाख १६ : मुलुकभर ३ लाख २८ हजार १ सय उपभोक्ता समिति छन् । तीमध्ये १ लाख हाराहारीमा स्थायी प्रकृतिका छन् । बाँकी समिति पटके हुन् । पटके समितिले...

तत्कालीन माओवादी द्वन्द्वदले खोसेको खुसी १७ वर्षपछि फर्कियो

तत्कालीन माओवादी द्वन्द्वदले खोसेको खुसी १७ वर्षपछि फर्कियो

| रोल्पा, बैशाख १६ :  ‘मलाई हिजोका दिनहरु केही याद छैन । बुवा इन्डिया गएको केही दिनमा आमाले दोस्रो बिहे गरेपछि दिदी र म मात्र घरमा भयौँ । दाइ र भाइ...