समाचार

‘एकाध वर्षमा नेपालको ऊर्जा क्षेत्रले फड्को मार्छ’ :अध्यक्ष गुरागाईं

‘एकाध वर्षमा नेपालको ऊर्जा क्षेत्रले फड्को मार्छ’ :अध्यक्ष गुरागाईं

| काठमाडौँ, २६ पुस: नेपालको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि सरकार र निजी क्षेत्रको संयुक्त प्रयास अपरिहार्य रहेको र पछिल्लो दिनमा त्यसको सान्र्दभिकता अझै बढेकामा जोड दिइएको छ । स्वतन्त्र...

बसको ठक्करबाट चित्तलको मृत्यु

बसको ठक्करबाट चित्तलको मृत्यु

| भरतपुर, २६ पुस: पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको टिकौलीमा मिनी बसको ठक्करबाट एक चित्तलको मृत्यु भएको छ । लु१ख ६९९१ नंको बसको ठक्करबाट चित्तलको मृत्यु भएको हो ।  मृत्त चित्तललाई चितवन राष्ट्रिय...

शान्ति काव्य प्रवाहमा सुशासन, सुरक्षाको माग

शान्ति काव्य प्रवाहमा सुशासन, सुरक्षाको माग

| काठमाडौँ, २६ पुस : मानव अधिकार तथा शान्ति समाजले शान्ति काव्य प्रवाहको ७५औँ शृङ्खलामा आज सुशासन तथा सुरक्षाको माग गर्दै कविता वाचन गरिएको छ । उक्त काव्य प्रवाहमा कविले वाइड...

राजतन्त्र फर्कने सपना नदेखे हुन्छ:  प्रधानमन्त्री ओली

राजतन्त्र फर्कने सपना नदेखे हुन्छ: प्रधानमन्त्री ओली

| काठमाडौँ, २६ पुस : प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धिलाई धकेलेर मुलुकमा राजतन्त्र फर्कने सपना नदेख्न आग्रह गर्नुभएको छ । दुई सय ९७ औँ पृथ्वीजयन्ती तथा...

इण्डो प्यासेफिक कमाण्डका प्रमुख राजधानीमा

इण्डो प्यासेफिक कमाण्डका प्रमुख राजधानीमा

| काठमाडौँ, २६ पुस: संयुक्त राज्य अमेरिकाको इण्डो–प्यासेफिक कमाण्डका प्रमुख एडमिरल फिलिप एस डेभिडसन नेपालको दुई दिवसीय औपचारिक भ्रमणका क्रममा आज अपराह्न राजधनी आइपुग्नुभयो । प्रधानसेनापति पूर्णचन्द्र थापासँग आजै साँझ उहाले...

राहतका लागि मन्त्रालय धाउँदै बेपत्ता परिवार

राहतका लागि मन्त्रालय धाउँदै बेपत्ता परिवार

| काठमाडौँ, २६ पुस : द्वन्द्वकालमा श्रीमान् बेपत्ता भएका चितवन खैरेनी नगरपालिका–१३ की सीतादेवी अधिकारी र चितवन माडी नागरपालिका–७ कि मोहनकला आचार्यले सरकारले प्रदान गर्ने राहत रकम अहिलेसम्म पाएका छैनन् ।...

विकास र समृद्धिमा आफ्नो सकारात्मक भूमिका रहन्छ : पूर्वराष्ट्रपति डा. यादव

विकास र समृद्धिमा आफ्नो सकारात्मक भूमिका रहन्छ : पूर्वराष्ट्रपति डा. यादव

| दाङ, २६ पुस: पूर्वराष्ट्रपति डा. रामवरण यादवले मुलुकलाई समृद्धिको मार्गमा लैजान आफूले सकारात्मक भूमिका निर्वाह गर्ने बताउनुभएको छ । आज दाङको टरिगाउँ विमानस्थलमा रिपोर्टर्स क्लब दाङले आयोजना गरेको विशेष साक्षात्कार...

हिउँदे अधिवेशन माघ ४ गतेदेखि

हिउँदे अधिवेशन माघ ४ गतेदेखि

| धनगढी, २६ पुस:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन आगामी माघ ४ गते दिउँसो २ बजे आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिश गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को...

‘सरकारी विद्यालयलाई निजी विद्यालयसँग प्रतिस्पर्धी बनाउनुपर्छ’ : कानूनमन्त्री  कार्की

‘सरकारी विद्यालयलाई निजी विद्यालयसँग प्रतिस्पर्धी बनाउनुपर्छ’ : कानूनमन्त्री कार्की

| विराटनगर, २६ पुस: प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले सरकारी विद्यालयलाई निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउनुपर्ने बताउनुभएको छ । विराटनगर– ५ स्थित ‘एभरेस्ट बोर्डिङ स्कूल’को...

धनी व्यक्तिसरह पुग्न गरीब नेपालीलाई एक लाख वर्ष लाग्ने !

धनी व्यक्तिसरह पुग्न गरीब नेपालीलाई एक लाख वर्ष लाग्ने !

| काठमाडौँ, २६ पुस: नेपालमा सबैभन्दा धनी व्यक्ति र अति कम गरीब नेपालीको सम्पत्ति असमानताको अन्तर कति होला ? मुलुकमा समृद्धि र समानताको सपना देखाइएका बेला यो प्रश्न सान्दर्भिक हुन गएको...