समाचार

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

| दाङ, २५ पुस : घोराही उपमहानगरपालिका–४ सवारीकोटबाट दाउरा बोकेर लक्ष्मीपुरतर्फ जाँदै गरेको रा१त १२४५ नंको ट्याक्टर गए राति सवारीकोट नजिकै दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख बेलबहादुर पाण्डेका...

आगलागीबाट रु १२ लाखको क्षति

आगलागीबाट रु १२ लाखको क्षति

| बनियानी, २५ पुस : झापाको दुई स्थानमा आगलागी हुँदा रु १२ लाख बरारबको क्षति भएको छ ।झापा गाउँपालिका–६ स्थित बलराम मुर्मूको घरमा मङ्गलबार आगलागी हुँदा रु तीन लाख बराबरको क्षति...

हुम्लामा अत्यधिक हिमपात

हुम्लामा अत्यधिक हिमपात

| हुम्ला, २५ पुस : जिल्लामा अत्यधिक हिमपात भएको छ । सदरमुकाम सिमकोटमा एक फिट हिउँ जमेको छ । हिमपातपछि यहाँको जनजीवन प्रभावित बनेको छ । विद्यार्थीको पठनपाठन प्रभावित भएको छ...

च्याउको बीउ उत्पादन गर्दै सहकारी

च्याउको बीउ उत्पादन गर्दै सहकारी

| नारायणपुर, २५ पुस : बगर खेतीमा सफलता पाएपछि दाङको लमहीस्थित उद्यमशील बहुउद्देश्यीय सहकारीले च्याउको बीउ उत्पादन थालेको छ । व्यवस्थापक विश्वराज अधिकारीका अनुसार सहकारीकै लगानीमा उपकरण खरिद गरी च्याउको बीउ...

छाउपडी मान्नेको सुविधा कटौती गरिने

छाउपडी मान्नेको सुविधा कटौती गरिने

| अमरगढी, २५ पुस: डडेल्धुराको भागेश्वर गाउँपालिकाले गाउँसभाबाट ‘मर्यादित छाउपडी वर्ष २०७५’ घोषणा गरेको छ ।छाउपडी प्रथाको अन्त्यका लागि ‘मर्यादित छुई वर्ष अभियान’ थालिएको गाउँपालिकाका अध्यक्ष कौशिला भट्टले बताउनुभयो ।  देउता...

सबै स्थानीय तहमा बैंकिङ सेवा

सबै स्थानीय तहमा बैंकिङ सेवा

| फिदिम, २५ पुस : पाँचथरका सबै स्थानीय तहमा बैंकिङ सेवा पुगेको छ । सबै स्थानीय तहमा अत्यावश्यक बैंकिङ सेवा पुगेपछि नागरिकलाई सहज भएको छ । सोमबार तुम्बेवा गाउँपालिकाको केन्द्र मौवा...

थारूबस्तीमा माघीको रौनक

थारूबस्तीमा माघीको रौनक

| दाङ, २५ पुस : युवती घर लिपपोतमा व्यस्त छन् । पुरुष माघीका लागि मासुको जोहो गर्ने तरखरमा छन् । भाँडाकुँडा सबै सफा पारिएको छ । यो दृश्य तुलसीपुर उपमहानगरपालिका–६ रजौराको...

न्यायका लागि संयुक्त राष्ट्रसंघ गुहार्दै गंगामाया

न्यायका लागि संयुक्त राष्ट्रसंघ गुहार्दै गंगामाया

| काठमाडौं, पौष २५ : सत्याग्रही गंगामाया अधिकारीले न्यायका लागि संयुक्त राष्ट्रसंघ (युएन) लाई गुहार्ने भएकी छिन् । छोराको हत्या घटनामा नेपाल सरकारबाट न्याय नपाएपछि उनले यो प्रकरणलाई अन्तर्राष्ट्रियकरण गर्न लागेकी...

काभ्रेको ऐतिहासिक सम्पदाको पुनःनिर्माणमा सुस्तता

काभ्रेको ऐतिहासिक सम्पदाको पुनःनिर्माणमा सुस्तता

| काभ्रेपलाञ्चोक, २५ पुस : भूकम्पबाट क्षतिग्रस्त जिल्लाका ऐतिहासिक सम्पदाको पुनःनिर्माणमा सुस्तता देखिएको छ । भूकम्पबाट जिल्लाका ६८ ऐतिहासिक सम्पदा क्षतिग्रस्त भएका थिए । पुरातत्व विभागको तथ्याङ्क अनुसार हाल २३ मन्दिर...

बम्जन आश्रममा अनुयायी हत्या आरोपः अनुसन्धान जिम्मा सिन्धुपाल्चोक प्रहरीलाई

बम्जन आश्रममा अनुयायी हत्या आरोपः अनुसन्धान जिम्मा सिन्धुपाल्चोक प्रहरीलाई

| सिन्धुपाल्चोक, पौष २५ : बाँडेगाउँस्थित रामबहादुर बम्जनको आश्रममा भएको सन्चलाल तामाङ हत्या घटनाको अनुसन्धान गर्ने जिम्मेवारी सिन्धुपाल्चोक प्रहरीले पाएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ । पीडित परिवारले दिएको...