समाचार

बालिका १२ दिनदेखि बेपत्ता

बालिका १२ दिनदेखि बेपत्ता

| इलाम, ३ पुस: इलामको सन्दकपुर गाउँपालिकाकी एक बालिका १२ दिनदेखि बेपत्ता भएकी छिन् । सन्दकपुर गाउँपालिकास्थित जमुनाकी १२ वर्षीया मुना गुरुङ मङ्सिर २० गतेयता परिवारको सम्पर्कमा नआएकी हुन् । २०...

सुनजस्तो पहेँलो धातुसहित पक्राउ

सुनजस्तो पहेँलो धातुसहित पक्राउ

| काठमाडौं, ३ पुस : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पहेँलो धातुसहित एक जनालाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका–२३ का ३२ वर्षीय अमित घिसिङ रहेको...

चिसोले जनजीवन कष्टकर

चिसोले जनजीवन कष्टकर

| लहान, ३ पुस : विगत दुई दिनदेखि अचानक बढेको चिसोले यस क्षेत्रको जनजीवन प्रभावित भएको छ । एक्कासी बढेको चिसो र शितलहरका कारण सिरहा जिल्लाको अस्पतालमा बिरामीको चाप बढेको छ...

प्राकृतिक कारणबाट गैँडा मर्दै

प्राकृतिक कारणबाट गैँडा मर्दै

| चितवन, ३ पुस : चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्ने क्रम बढेपछि राष्ट्रिय निकुञ्ज विभागले अध्ययनका लागि गठन गरेको कार्यदलले स्थलगत अध्ययन गरेको छ । विभागले अध्ययनका लागि पर्यावरणविद्...

पोखरामा साहित्य महोत्सव पुस ७ देखि

पोखरामा साहित्य महोत्सव पुस ७ देखि

| चिप्लेढुङ्गा, ३ पुस: पोखरामा यही पुस ७ देखि १० गतेसम्म सातौँ संस्करणको साहित्य महोत्सव हुने भएको छ । महोत्सव सफल पार्न गण्डकी प्रदेश सरकारले रु पाँच लाख दिने घोषणा गरेको...

विद्यमान कानूनको अध्ययन गर्न चार उपसमिति गठन

विद्यमान कानूनको अध्ययन गर्न चार उपसमिति गठन

| काठमाडौँ, ३ पुस ; राष्ट्रियसभाअन्तर्गत विधायन व्यवस्थापन समितिले नेपालको विद्यमान ऐनहरुको अध्ययन गरेर सुझाव प्रस्तुत गर्नका लागि चार वटा विषयगत उपसमिति गठन गरेको छ । विद्यायन व्यवस्थापन समितिको सोमबार बसेको...

अपाङ्गता भएकालाई परिचयपत्र पाउन मुश्किल

अपाङ्गता भएकालाई परिचयपत्र पाउन मुश्किल

| सिंजा, ३ पुस : जुम्लामा अपाङ्गता भएका व्यक्तिले परिचयपत्र पाउन सकेका छैनन् । सङ्घीय संरचनापछि जिल्लाका कार्यालय खारेज हुँदा अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र पाउनै समस्या भएको छ । पहिला अपाङ्गता...

कृषि थोक बजारबाट कृषक लाभान्वित हुने

कृषि थोक बजारबाट कृषक लाभान्वित हुने

| विराटनगर, ३ पुस : कृषकको जीवनस्तर उकास्न मोरङको कटहरीमा निर्माण भएको कृषि थोक बजारले ठूलो मद्दत गर्ने भएको छ । कृषकले उत्पादन गरको फलफूल तथा तरकारीलाई व्यवस्थित गरी बजारसम्म पु¥याउन...

चितवनमा तोरीखेतीतर्फ आकर्षण बढ्दो

चितवनमा तोरीखेतीतर्फ आकर्षण बढ्दो

| चितवन, ३ पुस : तोरीका लागि प्रख्यात जिल्ला चितवनमा पछिल्ला वर्षमा यसखेती तर्फको आकर्षण अझ बढेर गएको छ । मलको अभाव, जग्गाको खण्डीकरण, रोगव्याधि जस्ता कारण केही वर्षअघि तोरी लगाउने...

सौराहामा ‘पन्ध्रौँ चितवन हात्ती महोत्सव’ हुने

सौराहामा ‘पन्ध्रौँ चितवन हात्ती महोत्सव’ हुने

| चितवन, ३ पुस : यही पुस ११ देखि १५ गतेसम्म सौराहाको बाघमारा चौरमा पन्ध्रौँ चितवन हात्ती महोत्सव, २०७५ हुनेभएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्दै लोप हुँदै गएको...