समाचार

परराष्ट्रमन्त्री अमेरिका भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री अमेरिका भ्रमणमा जाँदै

| काठमाडौँ, १ पुस : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली यही पुस २ गते बिहान संयुक्त राज्य अमेरिकाको भ्रमणमा जानुहुने भएको छ । उहाँले अमेरिकी विदेशमन्त्री माइकल आर पोम्पियोसँग पुस ३ गते वासिङ्टन...

इञ्जिनीयरिङ एशोसिएशन गण्डकीमा प्रगतिशील विजयी

इञ्जिनीयरिङ एशोसिएशन गण्डकीमा प्रगतिशील विजयी

| पोखरा, १ पुस : इञ्जिनीयरिङ एशोसिएशन गण्डकीमा प्रोग्रेसिभ इञ्जिनीयर एशोसिएशन नेपाल (पिन)का उम्मेदवार विजयी भएको छन् । पोखरामा सम्पन्न अधिवेशनबाट नेकपा समर्पित इञ्जिनीयरिङहरुको एशोसिएशनको समूह निर्वाचित भएको हो । एशोसिएशनको...

सूर्यविनायक नगरपालिकाद्वारा सडक विस्तार, आजबाट संरचना भत्काउन शुरु

सूर्यविनायक नगरपालिकाद्वारा सडक विस्तार, आजबाट संरचना भत्काउन शुरु

| भक्तपुर, १ पुस : सडक विस्तारकार्यलाई महाअभियानको रूपमा लिएको सूर्यविनायक नगरपालिकाले सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन शुरु गरेको छ । आज भक्तपुरको सिर्जनानगर चोकबाट नगरपालिका जाने सडकको दायाँबायाँ...

भरतपुरमा गणेशधाम बन्दै

भरतपुरमा गणेशधाम बन्दै

| भरतपुर, १ पुस : भरतपुरमा गणेशधाम निर्माणका लागि रु १० करोड ८० लाख अर्थ सङ्कलन भएको छ । गत मङ्सिर २२ देखि २९ गतेसम्म सञ्चालन गरिएको श्रीमद्भागवत धनधाञ्यचल ज्ञान महायज्ञ...

दुई अध्यक्ष भएर संसारकै नमूना तरिकाले काम गरेका छौँ–प्रधानमन्त्री ओली

दुई अध्यक्ष भएर संसारकै नमूना तरिकाले काम गरेका छौँ–प्रधानमन्त्री ओली

| काठमाडौँ, १ पुस  : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले दुई अध्यक्ष मिलेर पार्टी चलाई संसारकै नमूना तरिकाले काम गरेको बताउनुभएको छ । तत्कालीन एमाले...

ठेकेदारको लापरवाहीका कारण अघि बढ्न सकेन हुलाकी सडकको काम

ठेकेदारको लापरवाहीका कारण अघि बढ्न सकेन हुलाकी सडकको काम

| परासी, १ पुस : राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पश्चिम नवलपरासीस्थित हुलाकी सडक निर्माण कार्य एक वर्षदेखि ठप्प छ । सदरमुकाम परासीदेखि नारायणचोक जोड्ने करीब १३ किलोमिटरको सो हुलाकी मार्गलाई...

सडक निर्माणसँगै डोल्पामा विकासको लहर

सडक निर्माणसँगै डोल्पामा विकासको लहर

| जाजरकोट, पुस १ : डोल्पा त्रिपुरासुन्दरी नगरपालिका–८ का सर्जन पहाडी नेपालगञ्जबाट नुन बोकेर घर ल्याएको पुरानो याद आफ्ना नाति नातिनालाई सुनाउने गर्नुहुन्छ । एक महीना लगाएर नेपालगञ्जबाट नुन बोकेर घर...

बँदेल बस्ती पसेपछि सर्वसाधारण हैरान

बँदेल बस्ती पसेपछि सर्वसाधारण हैरान

| बर्दिवास, १ पुस : वनक्षेत्रबाट सरदर ४० किलोमीटर दुरी छिचोल्दै जङ्गली जन्तु बस्ती पसेपछि महोत्तरी जिल्लाको सुदुर दक्षिण क्षेत्रका बासिन्दा आजित भएका छन् । भारतसँग सीमा जोडिएका खैरबनी, सम्सी, गैढाभेटपुर,...

ठुलो बुबा र ठुली आमाले दिएको चाउमिन खाँदा दुइ दाजुभाइको मृत्यु

ठुलो बुबा र ठुली आमाले दिएको चाउमिन खाँदा दुइ दाजुभाइको मृत्यु

| पुस १, कैलाली : कञ्चनपुरको कृष्णपुर नगरपालिका-३ आमघाटमा चाउमिन खाँदा एकै परिवारका दुई बालकको मृत्यु भएको छ । १२ वर्षीय धनबहादुर र ८ वर्षीय टेक सुनारको मृत्यु भएको हो ।...

नास्टमा जनशक्ति अभाव

नास्टमा जनशक्ति अभाव

| ललितपुर, १ पुस  :  नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) मा जनशक्ति अभावले सञ्चालित कार्यक्रम प्रभावित भएका छन् । नेपालमा विज्ञान र प्रविधिका विविध क्षेत्रमा अध्ययन र अनुसन्धान गर्ने उक्त...