समाचार

चरिकोटमा हिमपात, जनजीवन प्रभावित

चरिकोटमा हिमपात, जनजीवन प्रभावित

| चरिकोट, १४ पुस : दोलखाको उच्च भूभागमा हिमपात भएको छ । जिल्लाको पर्यटकीय क्षेत्र कालिञ्चोक, कुरीबजार, खरीढुङ्गा, जिरीबजार, शैलुङडाँडा, च्योर्दुङलगायत उच्च पहाडी भागमा बिहिबार हिमपात भएको हो । हिमपातसँगै वर्षा...

सुत्केरी र गर्भवती स्याहार गर्न मोबाइल एप्स

सुत्केरी र गर्भवती स्याहार गर्न मोबाइल एप्स

| हेटौँडा, १४ पुस : मकवानपुरको विकट कैलाश गाउँपालिकाभित्र रहेका गर्भवती र सुत्केरी महिलालाई मोबाइल एप्समार्फत प्रसूति सेवा दिन थालिएको छ । कैलाश गाउँपालिकाभित्रका पाँच स्वास्थ्यचौकीमार्फत यस्तो व्यवस्था मिलाइएको हो ।...

भूकम्प प्रभावितका छ हजार परिवार अझै घरविहीन

भूकम्प प्रभावितका छ हजार परिवार अझै घरविहीन

| चितवन, १४ पुस : भूकम्पपछिको चौथो वर्षको जाडोमा पनि जिल्लाका पाँच हजार ९८४ परिवार अझै घरविहीन अवस्थामा छन् । विसं २०७२ वैशाखको भूकम्पले प्रभावित सात हजार ३३५ परिवारमध्ये एक हजार...

हुलाकी सडक विवाद सल्टाइयो

हुलाकी सडक विवाद सल्टाइयो

| नेपालगञ्ज, १४ पुस : बाँकेको नेपालगञ्जदेखि कट्कुइयासम्म निर्माणाधीन हुलाकी राजमार्गमा देखिएको वर्षौदेखिको विवाद साम्य भएको छ । हुलाकी राजमार्गअन्तर्गत जिल्लाको राप्तीपारि नरैनापुर गाउँपालिका–५ मटेहियास्थित सडकको नक्साङ्कन, मुआव्जा विवाद र निर्माणकार्यमा...

बैतडीका पन्ध्र वडा स्वास्थ्यचौकीविहीन

बैतडीका पन्ध्र वडा स्वास्थ्यचौकीविहीन

| बैतडी, १४ पुस : बैतडीका १५ वडा स्वास्थ्यचौकीविहीन छन् । नयाँ संरचनाअनुसार जिल्लाका स्थानीय निकाय ८४ वडामा विभाजित भएका र सबै वडामा स्वास्थ्य सेवा पु¥याउन कठीन भएको छ । साविकका...

छिट्टै स्थानीय सरकारले कर्मचारी भर्ना गर्न पाउँछ : प्रचण्ड

छिट्टै स्थानीय सरकारले कर्मचारी भर्ना गर्न पाउँछ : प्रचण्ड

| बनेपा, १४ पुस : नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सिंहदरबारको अधिकार गाउँगाउँमा आइसकेको बताउनुभएको छ ।  शुक्रबार काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–२स्थित खाँडादेवी माध्यमिक प्राविधिक धार बाली विज्ञान विद्यालयको स्वर्ण...

मस्र्याङ्दी आयोजनाको विद्युत् उत्पादन घट्यो

मस्र्याङ्दी आयोजनाको विद्युत् उत्पादन घट्यो

| दमौली, १४ पुस : उनानसत्तरी मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन घटेको छ । सुख्खायाम लागेका कारण तनहुँको आँबुखैरेनी गाउँपालिकामा रहेको उक्त आयोजनाको विद्युत् उत्पादन घटेको हो । आयोजनाका...

कुखुरापालन महोत्सव माघमा

कुखुरापालन महोत्सव माघमा

| घोराही, १४ पुस : सुरक्षित कुखुरा तथा दाना व्यवसायी समितिले घोराहीमा प्रदेश नं ५ स्तरीय पोल्टी महोत्सव गर्ने भएको छ । आउँदो माघ १० गतेदेखि २० गतेसम्म ‘कुखुरा पालन एवं...

थारू महोत्सव हुँदै

थारू महोत्सव हुँदै

| घोराही, १४ पुस : थारू समुदायको मुख्य पर्व माघीको अवसरमा दाङको घोराहीमा दुई दिने प्रदेशस्तरीय माघी महोत्सव हुने भएको छ । यही पुस २७ र २८ गते आयोजना गर्न लागिएको...

रु ८० विद्युत् महसुल तिर्न दुई हजार खर्च

रु ८० विद्युत् महसुल तिर्न दुई हजार खर्च

| डोटी, १४ पुस : जिल्लास्थित दुर्गम स्थानीय तहका वासिन्दा ८० को विद्युत् महसुल तिर्न र दुई हजार भन्दा बढी रकम खर्च गर्न बाध्य भएका छन् । जिल्लाका ग्रामीण क्षेत्रमा विद्युत्...